समाज

कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी २५ बर्ष पछि पक्राउ

राजेन्द्र कार्की । जाजरकोट

कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी २५ बर्षपछि जाजरकोट प्रहरीले पक्राउ गरेको छ । जाजरकोट जिल्ला जुनिचाँदे गाउँपालिका वडा न… थप पढ्नुहोस्

सोती नरसंहारको दुई बर्ष पुराः न्याय पाउनेमा पिडित परिवारको आशंका

राजेन्द्र कार्की । जाजरकोट

रुकुम पश्चिमको सोतीमा जाजरकोटका नवराज विकसहित ६ जनाको ज्यान जाने गरी नरसंहार भएको मंगलबार दुई वर्ष पूरा भएको छ । तर पीडितले … थप पढ्नुहोस्

नगरप्रमुखको तलब भत्ता विपन्न बालबालिकाको शिक्षामा खर्च गरिने

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले राज्यबाट पाउने सेवासुविधा(तलबभत्ता) विपन्न बालबालिकाको शिक्षामा ख… थप पढ्नुहोस्

जसले पत्रकारिताबाटै राजनितिमा छलाङ्ग मारे

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटका तीन पत्रकारले जनप्रतिनिधी बन्ने अवसर पाएका छन् । पत्रकारीता क्षेत्रमा हुँदा देखि नै जनताको सेवा गरेका र राजनितिक प… थप पढ्नुहोस्

काँग्रेस–तीन, एमाले–तीन, माओवादी केन्द्र–एक पालिकामा विजयी,कतै विरासत जोगियो, कतै खुस्कियो

राजेन्द्र कार्की । जाजरकोट

गत ३० बैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा जाजरकोट जिल्लाका सवै पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जाजरकोटमा ने… थप पढ्नुहोस्

जुनीचाँदेमा माओवादी केन्द्रको गढ भत्काउँदै एमालेका बेदबहादुर शाही विजयी

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको जुनीचाँदे गाँउपालिकामा माओवादी केन्द्रको गढ भत्काउँदै नेकपा एमालेका वेदवहादुर शाही अध्यक्षमा निर्वाचित भएका छन् । … थप पढ्नुहोस्

कुशेमा नेपाली काँग्रेसका हरिचन्द्र बस्नेत दोहरिए

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको कुशे गाँउपालिकामा नेपाली काँग्रेसका हरिचन्द्र बस्नेत दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । पुनः निर्वाचित हु… थप पढ्नुहोस्

नलगाडमा माओवादी केन्द्रका डम्बर रावत विजयी

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको नलगाड नगरपालिकामा नेकपा माओवादी केन्द्रका डम्बर बहादुर रावत नगरप्रमुखमा विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्म… थप पढ्नुहोस्

भेरीमा दोस्रो कार्यकालका लागि एमाले सिपी घर्ती निर्वाचित

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको भेरी नगरपालिकामा दोस्रो कार्यकालका लागि पुनः नेकपा एमालेका चन्द्रप्रकाश घर्ती(सिपी) नगरप्रमुखमा विजयी भएका छन् । स… थप पढ्नुहोस्

शिवालयमा काँग्रेसका शेरबहादुर शाही निर्वाचित

राजेन्द्र कार्की । जाजरकोट
नेकपा एमालेको गढ मानिने जाजरकोटको शिवालय गाँउपालिकामा गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका शेरबहादुर शाही अध्यक्षमा नि… थप पढ्नुहोस्

छेडागाडमा काँग्रेसले भत्कायो एमालेको किल्ला

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको छेडागाड नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रत्नबहादुर खड्का विजयी भएका छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार… थप पढ्नुहोस्

काइनेटिक पत्थर सहित युवक पक्राउ

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा काइनेटिक पत्थर सहित एक युवक पक्राउ परेका छन् । जुनीचाँदे गाँउपालिका ६ गर्खाकोट निवासी २२ बर्षिय सुरत सिंह काइनेटिक… थप पढ्नुहोस्

जाजरकोटका तीन पालिकामा प्रदेश संयन्त्रको निर्णय विपरीत नयाँ गठबन्धन

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा सत्तारुढ दलको प्रदेश स्तरीय संयन्त्रले स्थानिय तहमा गरेको भागबण्डा विपरीत तीन पालिकामा नयाँ गठबन्धन भएको छ । प्रदे… थप पढ्नुहोस्

हावाहुरीले उडायो जिल्ला अदालतको छाना

राजेन्द्र कार्की । जाजरकोट
शुक्रवार राती आएको हावाहुरीले जिल्ला अदालत जाजरकोटको भवनको छाना उडाएको छ । हावाहुरीले ६ कोठे भवनको टिनको छाना उडाएको हो । उक… थप पढ्नुहोस्

बिद्यालय भर्ना अभियानका लागि सचेतनामुलक र्याली तथा सडक नाटक प्रदर्शन

प्रवाह संवाददाता । जाजरकोट

जाजरकोटमा विद्यालय भर्ना अभियान २०७९ को सचेतनामुलक र्याली तथा सडक नाटक को आयोजना गरि शुरुवात गरिएको छ । विद्यालय उमेरका सवै … थप पढ्नुहोस्

जाजरकोटमा प्रमुख पार्टीको छुट्टा छुट्टै उम्मेदवारी

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा धेरैजसो पालिकामा प्रमुख पार्टीहरुको छुट्टा छुट्टै उम्मेद्धवारी परेको छ । सत्तारुढ गठबन्धनले जिल्लाका सात वटै पालिक… थप पढ्नुहोस्

जाजरकोटमा सत्ता गठबन्धनको भागबण्डा बल्ल मिल्यो, उम्मेद्धवारी दर्ता भोली

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा सत्ता गठबन्धनको भागबण्डा मिलेको छ । सात पालिका रहेको जाजरकोटमा नेपाली काँग्रेसले तीन, माओवादी केन्द्रले तीन र नेकप… थप पढ्नुहोस्

अपमानजनक ब्यवहार कसुरमा तीन जना पक्राउ

प्रवाह संवाददाता । जाजरकोट
अपमानजनक ब्यवहार कसुर मुद्धाका भागि फरार विप्लब नेतृत्वको नेकपाका तीन जना कार्यकर्ता पक्राउ परेका छन् ।

गत फागुन ३० गते जिल्ल… थप पढ्नुहोस्

जटिल अवस्थाकी गर्भवतिको हेलिकोप्टरबाट उद्धार

राजेन्द्र कार्की । जाजरकोट

सुत्केरी हुन नसकेपछि जाजरकोटमा एक जटिल अवस्थाकी गर्भबति महिलाको उद्धार भएको छ । सुत्केरी ब्यथा लागेपनि सुत्केरी हुन नसकेपछि … थप पढ्नुहोस्

चोरीको मोटरसाईकल सहित वडाध्यक्ष पक्राउ !

प्रवाह संवाददाता । जाजरकोट

जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिरालाल पुन पक्राउ परेका छन् । चोरीको मोटरसाइकल सहित अध्यक्ष पुनलाई प्रहर… थप पढ्नुहोस्

एमालेका उम्मेदवार भोट माग्दै, गठबन्धन दल निर्णय कुदै

एमालेले टुङ्गो लगायो चार पालिकामा उम्मेदवार

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा नेकपा एमालेले चार पालिकामा उम्मेदवार टुङ्गो लगाएर भोट माग्न ब्यस्त छन् … थप पढ्नुहोस्

विभिन्न कार्यक्रम गरि नेविसंघ जाजरकोटले मनायो स्थापना दिवस

प्रवाह संवाददाता । जाजरकोट

विभिन्न कार्यक्रमको आयोजना गरि नेपाल विद्यार्थी संघ जाजरकोटले ५३ औं स्थापना दिवस मनाएको छ ।

वि.सं २०२६ साल बैशाख ६ गतेका दिन … थप पढ्नुहोस्

नलगाडका कर्मचारी र शिक्षक काम छोडेर पार्टीको कार्यक्रममा

प्रवाह संवाददाता । जाजरकोट

नलगाड नगरपालिकाका कर्मचारी, शिक्षक देखि कार्यालय सहयोगी सम्मका कर्मचारी यति बेला खुलेआम माओबादीपार्टीको चुनावी कार्यक्रममा भ… थप पढ्नुहोस्

वडा अध्यक्ष नै चढ्छन् चोरीको मोटरसाइकल !

प्रवाह संवाददाता
जाजरकोट ५, बैशाख

जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १, का वडा अध्यक्ष हिरालाल पुनले चोरीको मोटर साइकल चढ्र्दै आएको खुलेको छ । उनले लु … थप पढ्नुहोस्

खोरमा थुनिए बालकको उद्धार

राजेन्द्र कार्की । जाजरकोट

६ बर्ष देखि पशु झै खोरमा थुनिएका बालकको उद्धार गरिएको छ । जिल्लाको बारेकोट गाँउपालिका ४ रावत जिरीका १६ बर्षिय भीमराज रावतको … थप पढ्नुहोस्

सवैका गुरु मण्डल सर तीस बर्ष देखि एउटै श्रेणीमा !

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा मण्डल सर भन्ने वित्तिकै जो कोहीले पनि असल र इमान्दार शिक्षकको रुपमा चिन्ने गर्छन । उनी धेरैका गुरु हुन । गणित, विज… थप पढ्नुहोस्

राष्ट्रपतिबाट जाजरकोटका तीन ब्यक्तित्व विभुषित

राजेन्द्र कार्की । जाजरकोट

जनसेवाको उच्च कदर प्रदान गदै नेपाल सरकारले प्रदान गर्ने विभिन्न विभुषणबाट जाजरकोटका तीन ब्यक्तित्व विभुषित भएका छन् । विहिवा… थप पढ्नुहोस्

जाजरकोटमा निर्वाचनको तयारी तिव्र

मायापन्त । जाजरकोट

आसन्न बैशाख ३० मा हुनगइ रहेको स्थानीयनिर्वाचनको लागिजिल्लानिर्वाचनकार्यालय जाजरकोटले तयारी तिव्र पारेको छ । मतदान स्थल, मतदान केन्द्… थप पढ्नुहोस्

युवाहरुका लागि एक महिने ड्राईभिङ्ग तालिम सम्पन्न

प्रवाह संवाददाता । जाजरकोट

युवाहरुका लागि एक महिने हलुका सवारी चालक तालिम सम्पन्न गरिएको छ । कारितास अष्ट्रेलिया को आर्थिक सहयोगमा कारितास नेपाल र युवा… थप पढ्नुहोस्

सोनालिका ट्याक्टरको सोरुम जाजरकोटमा स्थापना

प्रवाह संवाददाता । जाजरकोट

सोनालिका ट्याक्टरको सोरुम जाजरकोटमा स्थापना गरिएको छ । लिला इन्टरनेशनल प्रा.लि.नेपालगञ्ज बाँकेले जिल्लाको भेरी नगरपालिका ४ ब… थप पढ्नुहोस्

गठबन्धनमा भागबन्डा मिलाउन सकस

राजेन्द्र कार्की । जाजरकोट

आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा केन्द्रिय सर्कुलर अनुसार सत्ता गठबन्धनका दल विच चुनावी तालमेल गर्ने सैदान्ति… थप पढ्नुहोस्

बेवारिसे भरुवा बन्दुक फेला !

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा बेवारिसे भरुवा बन्दुक फेला परेको छ । नलगाड नगरपालिका ५ कैचु जंगलमा लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले भरुवा बन्दु… थप पढ्नुहोस्

फरार प्रतिवादी पक्राउ

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा जंगली जनावर सम्बन्धी मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको नलगाड नगरपालिका १ अनाहपानी निवा… थप पढ्नुहोस्

जाजरकोटमा टाईफाइड विरुद्ध खोप अभियानको शुभारम्भ

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको कुदुबाट टाईफाइड खोप अभियानको शुभारम्भ गरिएको छ । भगवति मावि कुदुमा आयोजित एक कार्यक्रममा जिल्ला खोप समन्वय समितिका… थप पढ्नुहोस्

नलगाड नगरपालिकाले गर्यो पाँच बर्षमा गरेका मुख्य उपलब्धी सार्वजनिक

राजेन्द्र कार्की । जाजरकोट

नलगाड नगरपालिका जाजरकोटले पाँच बर्षका उपलब्धी सार्वजनिक गरेको छ । मंगलबार दल्लीमा पत्रकार सम्मेलनको आयोजना गरि नगरपालिकाले प… थप पढ्नुहोस्

एमालेवाट निर्वाचित वडाध्यक्ष काँग्रेसमा प्रवेश

प्रवाह संवाददाता । जाजरकोट

जाजरकारकोटमा एमालेवाट निर्वाचित एक वडाध्यक्ष नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । केहि समय अघि माओवादी केन्द्र जाजरकोटका युव… थप पढ्नुहोस्

विरामी भएर थलिएकी ७६ बर्षिया सेतु कामीको उपचारका लागि उद्धार !

बद्रीपन्त । जाजरकोट २१, चैत,

आर्थिक अभावले गर्दा उपचार नपाएर एक बर्षदेखि थला परेकी जाजरकोटको नलगाड नगरपालिका १, चिउरीकी ७६ बर्षिया सेतु कामीलाई उपचारको… थप पढ्नुहोस्

भुमि आयोगको अध्यक्षमा रावत

प्रवाह संवाददाता । जाजरकोट

भुमि आयोगको जाजरकोट जिल्ला अध्यक्षमा सर्पराज रावत नियुक्त भएका छन् । सरकारले रावतलाई भुमि आयोग जाजरकोटको अध्यक्षमा नियुक्त ग… थप पढ्नुहोस्

जाजरकोटमा कृषि गणनाका लागि तयारी सुरु

राजेन्द्र कार्की । जाजरकोट

कृषि गणनाका लागि जाजरकोटमा कार्यालय स्थापना गरेर काम शुरु गरिएको छ । कृषि सँग सम्बन्धित आवश्यक तथ्यांक संकलनका लागि कृषि गणन… थप पढ्नुहोस्

समाजवादीको जिल्ला अध्यक्षमा खड्का चयन

राजेन्द्र कार्की । जाजरकोट
नेकपा (एकीकृत समाजवादी) जाजरकोटको अध्यक्षमा कमानबहादुर खड्का चयन हुनुभएको छ । पार्टीको जिल्ला कमिटीको तेस्रो पूर्ण बैठक बाट … थप पढ्नुहोस्

भत्कियो माओवादी गढः दुई दर्जन बढी माओवादी कार्यकर्ता काँग्रेसमा समाहित

प्रवाह संवाददाता । जाजरकोट

माओवादी केन्द्रको गढ मानिने भेरी नगरपालिका १ पिपे, मैदेबाट २४ जना भन्दा बढी माओवादी कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेक… थप पढ्नुहोस्

स्थानिय विषयको अध्यापन विनै सकिन थाल्यो शैक्षिक सत्र

राजेन्द्र कार्की । जाजरकोट
सरकारले चालु शैक्षिक बर्ष २०७८ देखि कक्षा ६ मा नयाँ पाठ्यक्रम लागु गरेको छ । नयाँ पाठ्यक्रम अनुसार सात ओटा विषय समावेश गरिएक… थप पढ्नुहोस्

प्रहरी द्धारा नगरप्रमुख घर्ती सम्मानित

प्रवाह संवाददाता ।जाजरकोट

जिल्ला प्रहरी कार्यालय जाजरकोटले भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीलाई कदर पत्र सहित सम्मान गरेको छ । नेपाल प्रहरी… थप पढ्नुहोस्

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी भेरी त्रिवेणीलाई

राजेन्द्र कार्की । जाजरकोट

भेरी नगरपालिकाद्धारा सञ्चालन गरिएको राष्ट्रपति रनिङ्ग शिल्ड एवं मेयर कपको उपाधी भेरी त्रिवेणी माद्यामिक विद्यालय रिम्नाले जि… थप पढ्नुहोस्

झाप्रा कर्णाली प्रदेशको पहिलो बालमैत्री वडा घोषणा

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको छेडागाड नगपालिकाले कर्णाली प्रदेशकै पहिलो बालमैत्री वडा घोषणा गरेको छ । बालबालिका सम्बन्धी ५१ वटा सुचक पुरा गरेपछि… थप पढ्नुहोस्

स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुखलाई कालोमोसो !

प्रवाह संवाददाता । जाजरकोट

भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त व्यवस्थापक टीकाराम जैसीलाई विप्लव नेकपा निकट युवा संगठन ने… थप पढ्नुहोस्

अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संगठनका प्रभावशाली नेता शाही काँग्रेस प्रवेश

नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीको भातृ संगठन अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संगठनका सचिवालय सदस्य तथा कर्णाली प… थप पढ्नुहोस्

जथाभावी सडक खन्दा वन विनाश वन कार्यालय मौन

बद्रीपन्त
जाजरकोट २६, फागुन

जाजरकोटको नलगाड नगरपालिकाको विभिन्न स्थानमा खनिएका ग्रामीन सडकहरु अलपत्र अबस्थामा छन । ती सडकमा गाडि गुडुने त परैको कुरा मान… थप पढ्नुहोस्

विपन्न विद्यार्थीहरुलाइ जयन्तीको पढाइ सहयोग

प्रवाह संवाददाता । जाजरकोट

अमेरीकामा वस्दै आएकी युवा समाजसेवी जयन्ती थापाले नारी दिवसका अवसरमा जाजरकोटका १० विपन्न विद्यार्थीहरुलाइ पढाइ सहयोगका लागि स… थप पढ्नुहोस्

जाजरकोटका सातै पालिकामा काँग्रेसको प्रशिक्षण, कार्यकर्ता उत्साहित

राजेन्द्र कार्की । जाजरकोट

नेपाली काँग्रेस जाजरकोटले जिल्लाका सात वटै स्थानिय तहमा अगुवा कार्यकर्ता प्रशिक्षण संचालन गरिरहेकोा छ । आसन्न स्थानिय तहको च… थप पढ्नुहोस्

भेरी ज्ञानोदय क्याम्पसमा स्नाकोत्तर तहमा नेपाली विषयको अध्यापनका लागि पहल

टुकमाया घर्ती । जाजरकोट
भेरी ज्ञानोदय क्याम्पस जाजरकोटले स्नाकोत्तर तहमा नेपाली विषय अध्यापनका लागि मध्यपश्चिम विश्व विद्यालय सँग माग गरेको छ । क्याम्प… थप पढ्नुहोस्

भेरीमा नगरस्तरीय बाल संजाल गठन

प्रवाह संवाददाता । जाजरकोट

बाल मैत्री नगरपालिका निर्माणको अभियानमा रहेको भेरी नगरपालिकाले प्रथम नगरस्तरीय बाल भेला सम्पन्न गरि नगरस्तरीय बाल सञ्जाल निर… थप पढ्नुहोस्

आफुखुसी उम्मेदवारी घोषणा गरे कारवाही !

प्रवाह संवाददाता । जाजरकोट

आफुखुसी चिया पसल र चोक चोक लगायतका सार्वजनिक स्थलमा उम्मेदवारी घोषणा नगर्न नेपाली काँग्रेसले कार्यकर्तालाई निर्देशन दिएको छ … थप पढ्नुहोस्

मतदातालाई सहज तरीकाले परिचय पत्र उपलब्ध गराउन निर्वाचन आयोगलाई काँग्रेसको आग्रह

राजेन्द्र कार्की । जाजरकोट

मतदातालाई दुःख दिने गरि निर्वाचन कार्यालयले हालै जारी गरेको सुचना प्रति नेपाली काँग्रेस जाजरकोटले असहमति जनाउँदै तत्काल सच्य… थप पढ्नुहोस्

माओवादी केन्द्रका प्रभावशाली युवा नेताहरु काँग्रेसमा प्रवेश

प्रवाह संवाददाता । जाजरकोट

नेकपा माओवादी केन्द्रका प्रभावशाली युवा नेता सहित तीन दर्जन कार्यकर्ता सोमवार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेकपा माओब… थप पढ्नुहोस्

जनपक्षिय राजनितिकर्मीको अवसान

राजेन्द्र विक्रम शाह । जाजरकोट

मिति २०७८ साल माघ २९ गते जाजरकोट जिल्लाको जनपक्षीय राजनीतिका नायक तेज विक्रम शाहको नश्वर शरीर पृथ्वीमा लीन भएको छ । जनसे… थप पढ्नुहोस्

एमाले र माओवादीका दुई दर्जन कार्यकर्ता काँग्रेसमा प्रवेश

प्रवाह संवाददाता । जाजरकोट

भेरी नगरपालिका वडा नम्बर ६ गंगटियाबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट दुई दर्जन बढी कार्यकर्ता नेपाली काँग्रेसमा प्रव… थप पढ्नुहोस्

नलगाडको डिपीआर कहिले बन्छ नेता ज्यु ?

राजेन्द्र कार्की । जाजरकोट

तीस महिनामा बन्नु पर्ने नलगाड जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) ७२ महिना विति सक्दा पनि बन्ने छाँटकाँट नद… थप पढ्नुहोस्

जाजरकोट काँग्रेसको अनुशासन समितिमा विसी

राजेन्द्र कार्की । जाजरकोट

नेपाली काँग्रेस जाजरकोटले अनुशासन समितिको संयोजकको जिम्मेवारी युवा नेता खडक विसीलाई दिएको छ । पार्टीको विधान २०१७ (संसोधन सह… थप पढ्नुहोस्

जाजरकोट पुनः हिमपात, पटक पटकको हिमपातले स्थानिय दिक्क

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटका उत्तरी तथा पश्चिमी क्षेत्रका लेकाली भुभागमा पुनः हिमपात भएको छ । पटक पटकको हिमपात र बर्षातले स्थानिय हैरान भएका छन… थप पढ्नुहोस्

बषौं देखि विजुली बाल्ने धोको अधुरै

टुकमाया घर्ती । जाजरकोट

नेपाल विद्युत प्राधिकरणको जाजरकोट वितरण केन्द्रले जाजरकोटमा विद्युत वितरण कार्य सञ्चालन गरेको ५ वर्ष पुग्दा पनि सबै स्थानमा भने… थप पढ्नुहोस्

एम्नेष्टी इन्टरनेशनल जाजरकोट ग्रुपको संयोजकमा शाह

टुकमाया घर्ती
माघ १८जाजरकोट

एम्नेष्टी इन्टरनेशनल ग्रुप जाजरकोट दोस्रो साधारण सभाको संयोजक पदमा खम्ब जङ्ग शाह निर्विरोध चयन भएका हुन् ।  उप संयोजक पदमा ध… थप पढ्नुहोस्

वाईपीको चरम लापरवाहीले भेरी पुल अलपत्र

राजेन्द्र कार्की । जाजरकोट

निर्माण कम्पनीको चरम लापरवाहीले पुर्व पश्चिम जोड्ने बैकल्पिक राजमार्गमा निर्माणाधिन मोटरेबल पुल १० बर्ष देखि अलपत्र परेको छ … थप पढ्नुहोस्

जाजरकोट काँग्रेसको प्रबक्तामा युवा नेता पन्त

राजेन्द्र कार्की । जाजरकोट

नेपाली काँग्रेस जाजरकोटको पार्टी प्रबक्तामा युवा नेता छवि पन्तलाई जिम्मेवारी दिइएको छ । नेपाली काँग्रेस जाजरकोटले सहसचिव समे… थप पढ्नुहोस्

कर्मचारी कोरोना संक्रमित भएपछि भेरी नगरपालिकाको सेवा बन्द

माया पन्त । जाजरकोट

जाजरकोटको भेरी नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको छ । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमणबाट २१ जना कर्मचारी सङ्क्रमित… थप पढ्नुहोस्

जाजरकोटमा २३ हजार बालबालिकाले लगाए कोभिड–१९ विरुद्धको खोप

माया पन्त । जाजरकोट
जाजरकोट जिल्लामा २३ हजार २० जना बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको छ । लक्ष्यभन्दा बढी बालबालिकालाई… थप पढ्नुहोस्

पहाडी द्धारा स्वास्थ्य सेवा कार्यालयलाई कोभिड प्रतिकार्य सामग्री सहयोग

राजेन्द्र कार्की । जाजरकोट

पहाडी क्षेत्र विकास अभियान जाजरकोटले स्वास्थ्य सेवा कार्यालयलाई कोभिड प्रतिकार्य सम्बन्धी स्वास्थ्य सामग्री सहयोग गरेको छ । … थप पढ्नुहोस्

जाजरकोटमा सुरक्षित आप्रवासन सहायता कक्ष स्थापना

बद्री पन्त । जाजरकोट
जिल्ला प्रशासन कार्यालयमा आइतबार देखि सुरक्षित आप्रवासन सहायता कक्ष सन्चालन आएको छ । सामाजिक विकास कार्यालयको आर्थिक सहयोग तथा जिल… थप पढ्नुहोस्

अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा रुद्र वली

प्रवाह संवाददाता । जाजरकोट

अखिल नेपाल शिक्षक संगठन जाजरकोटको दोश्रो जिल्ला भेला आइतवार भेरी नगरपालिका १ रिम्न सहिद स्मृति भवनमा सम्पन्न गरेको छ । भेलाल… थप पढ्नुहोस्

जाजरकोट भुकम्पको उच्च जोखिममा

माया पन्त । जाजरकोट

जाजरकोट जिल्ला भुकम्पको उच्च जोखिममा रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन । २४ औँ भुकम्प दिवसको अवसरमा जिल्ला प्रशासन कार्याल… थप पढ्नुहोस्

जाजरकोटमा कस्तुरीको बिना सहित एक जना पक्राउ

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा कस्तुरीको बिना सहित एक जना पक्राउ परेका छन् । जिल्लाको नलगाड नगरपालिका १० निवासी ४५ बर्षका डिल्लीबहादुर ध्यार पक्र… थप पढ्नुहोस्

सात मत अन्तरले खिमबहादुर शाही एमाले अध्यक्ष निर्वाचित

राजेन्द्र कार्की । जाजरकोट

सात मत अन्तरले खिमबहादुर शाही नेपाल कम्युनिष्ट पार्टी एमाले जाजरकोटको अध्यक्षमा निर्वाचित भएका छन् । एमाले जाजरकोटको छैटौ जि… थप पढ्नुहोस्

कुशेमा शारीरिक अशक्तलाई घरमै शिक्षा !

राजेन्द्र कार्की । जाजरकोट

एक जना शिक्षक, विद्यार्थी पनि एक जना मात्र । त्यो पनि विद्यार्थीकै घरमा शिक्षक पुगेर पढाउने ब्यवस्था । सुन्दा जो कोहीलाई पनि… थप पढ्नुहोस्

जाजरकोटमा घट्यो ९० प्रतिशत मह उत्पादन

राजेन्द्र कार्की । जाजरकोट

जिल्लाको नलगाड नगरपालिका १, कल्पतका हरीबहादुर बुढाले गत बर्ष आठ सय ७५ किलोग्राम मह विक्रीबाट पाँच लाख बढी आम्दानी गरेका थिए … थप पढ्नुहोस्

भलिबलको उपाधी मालिका कम्प्युटरलाई

राजेन्द्र कार्की । जाजरकोट

डेढ लाख राशीको भलिबल प्रतियोेगिता मालिका कम्प्युटर टे«ड लिंकले जितेको छ । जाजरकोट सदरमुकाम खलंगामा भएको रमाइलो मेला तथा सांस… थप पढ्नुहोस्

एकद्धार संकट ब्यबस्थापन सम्बन्धि सरोकारवालासँग अभिमुखिकरण

बासुदेव शर्मा । जाजरकोट

जाजरकोट एकद्धार संकट व्यवस्थापन सम्वन्धि सरकोरावालाहरुसग एक दिने जिल्ला स्तरिय अभिमुखिकरण तालिम भएको छ । युनिसेफ नेपालको आर्थि… थप पढ्नुहोस्

जसको मिहिनेतले जडिबुटी कम्पनी ४० बर्षपछि नाफामा

काठमाडौं : जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले तीन वर्षयता मुहार फेरेको छ। स्थापनाको ४० वर्षपछि नाफा आर्जन गर्न सफल भएको छ। निरन्तर घाटामा गएर रुग्ण … थप पढ्नुहोस्

पासो हालेर जाजरकोटमा चार ओटा दुर्लभ कस्तुरी मारिए

हरिहरसिंह राठौर । जाजरकोट
वन्यजन्तु संरक्षण गर्ने सरकारी संयन्त्र नभएपछि एकै महिनामा लोपोन्मुख तथा दुर्लभ वन्यजन्तु चार वटा कस्तूरी मारिएका छन् । बारेक… थप पढ्नुहोस्

छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट सदरमुकाम स्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्राहरु पठनपाठनको समयमा हरेक दिन वेहोस हुन थालेपछि आइतवार सम्मका लागि … थप पढ्नुहोस्

बालविकास शिक्षक र विद्यालय कर्मचारी द्धारा नलगाडमा तालाबन्दी

राजेन्द्र कार्की । जाजरकोट

बालविकासमा कार्यरत शिक्षक र कर्मचारीले बृद्धि तलब नपाएको भन्दै जाजरकोटको नलगाड नगरपालिकामा तालाबन्दी गरिदिएका छन् । बालबिकास… थप पढ्नुहोस्

अमेरिकामा बस्ने जयन्तिले आफ्नो जन्म दिनमा गरिन सहाराविहिन स्कुले वालवालिकालाइ सहयोग

प्रवाह संवाददाता । जाजरकोट

अमेरीकामा रहेकी समाजसेवी जयन्ती थापाले आफनो जन्म दिनको अवसरमा जाजरकोटका चार सहाराविहिन वालवालिकाहरुलाइ अध्यापन कार्यमा सघाउ … थप पढ्नुहोस्

बारेकोटमा दुई हजार बढीले घरदैलोमै पाए निशुल्क उपचार

बद्री पन्त । जाजरकोट

कादुरी एग्रिकल्चरल एड एसोशिएशन ब्रिटिश गोर्खाज् नेपाल पोखरा १६ कास्कीको आयोजनामा जाजरकोटको बारेकोट गाउँपालिकामा सन्चालन भएको चार द… थप पढ्नुहोस्

काँग्रेस प्रदेश सभापतिमा दाजुभाई आमनेसामने !

राजेन्द्र कार्की । जाजरकोट

नेपाली काँग्रेसको आसन्न कर्णाली प्रदेश सभापतिमा राजिव विक्रम शाह र दीपक जंग शाह भिड्ने भएका छन् । नाताले दाजुभाई पर्ने जाजरक… थप पढ्नुहोस्

बारेकोटमा घरदैलोमै निशुल्क विशेषज्ञ सेवा

बद्री पन्त । जाजरकोट १३, मंसिर
गाउँघरतिर धेरै मानिस सामान्य उपचार खर्च समेत नपाएर रोग पालेर बस्न बाध्य छन् । त्यस्ता व्यक्तिलाई कादुरी एग्रिकल्चरल एड ए… थप पढ्नुहोस्

बाक्लो हुस्सुले बाटो नदेखिदा गाडी दुर्घटना

राजेन्द्र कार्की । जाजरकोट

नेपालगन्ज देखि राडिबजार आउदै गरेको ना छ ख २७५७ नम्बरको रात्री बस जाजरकोटमा कुदु बराहचौर नजिक राती दुई बजे दुर्घटना हुदा ६ जन… थप पढ्नुहोस्

मध्यरातमा जाजरकोटमा बस दुर्घटना हुँदा ५ को मृत्यु, २९ घाइते

राजेन्द्र कार्की । जाजरकोट
नेपालगन्ज देखि राडिबजार आउदै गरेको ना छ ख २७५७ नम्बरको रात्री बस जाजरकोटमा ( कुदु बराहचौर नजिक ) राती दुई बजे दुर्घटना हुदा … थप पढ्नुहोस्

अनियमितताकोे आरोपमा प्रधानाध्यापकलाई कालोेमोसो!

प्रवाह संवाददाता । जाजरकोट

विद्यालयमा अनियमितता गरेको आरोपमा जाजरकोटका एक प्रधानध्यापकलाई नेकपा (विप्लव) निकट अखिल (क्रान्तिकारी)ले कालोमोसो दलेको छ । … थप पढ्नुहोस्

जाजरकोटका १५ जना उद्यमी सम्मानित

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटका १५ जना उद्यमी सम्मानित भएका छन् । सातौं राष्ट्रिय उद्योग दिवसको अवसर पारेर उद्योग तथा उपभोक्ता हित संरक्षण कार्याल… थप पढ्नुहोस्

हाब्रेको छाला ओसारपसार मुद्धाका फरार प्रतिवादी पक्राउ

राजेन्द्र कार्की । जाजरकोट

हाव्रेको छाला ओसारपसार मुद्धाका फरार प्रतिवादी जाजरकोटमा पक्राउ परेका छन् । नलगाड नगरपालिका ६ गर्छिनाका ३५ बर्षिय कुशबहादुर … थप पढ्नुहोस्

जनगणना अन्तिम चरणमाःकतै तपाई छुट्नु त भएन ?

राजेन्द्र कार्की । जाजरकोट
मेरो गणना मेरो सहभागिता  भन्ने मुल नाराका साथ गत कार्तिक २५ गते देखि देशभर शुरु भएको जनगणना मंसिर ९ गते सकिदैछ । जाजरकोटमा र… थप पढ्नुहोस्

जुम्ला काँग्रेस सभापतिमा संस्थापन पक्षका शाही ५ मत अन्तरले विजयी

प्रवाह संवाददाता । जुम्ला

नेपाली कांग्रेस जुम्लाको ७ औँ अधिवेशनबाट जिल्ला सभापतिमा कर्ण बहादुर शाही बिजयी भएका छन । निकटतम प्रतिद्धन्दी दिप बहादुर शाही… थप पढ्नुहोस्

युवक हत्या प्रकरणः हत्यारालाई कारवाहीको माग गदै खलंगामा प्रर्दशन

राजेन्द्र कार्की । जाजरकोट
हत्यारालाई कारवाहीको माग गर्दै जाजरकोटमा विरोध प्रर्दशन गरिएको छ । भेरी नगरपालिका ३ स्यालाका १८ बर्षिय प्रकाश जंग शाहको कुटप… थप पढ्नुहोस्

महिला हिसां विरुद्ध१६ दिने अभियान सञ्चालन हुने

माया घर्ती

मङ्सिर ८ जाजरकाेट

भेरी नगरपालिकाकाे जाजरकोटले मङ्सिर ९गते देखि २४गतेसम्म महिला हिसां बिरुद्व १६ दिने अभियान सञ्चालन गर्ने भएकाे छ । भेरी नगरप… थप पढ्नुहोस्

मेला हेर्न गएका युवकको हत्या,६ जना पक्राउ

राजेन्द्र कार्की । जाजरकोट

मेला हेर्न गएका जाजरकोटमा एक युवकको हत्या भएको छ । भेरी नगरपालिका ३ स्याला निवासी १८ बर्षिय प्रकाश जंग शाहको हत्या भएको हो ।… थप पढ्नुहोस्

जाजरकोट काँग्रेस वेदराज सिहको नेतृत्वमा

बद्री पन्त । जाजरकोट

नेपाली कांग्रेस जाजरकोटको जिल्ला सभापतिमा वेदराज सिंह सर्वसम्मत निर्वाचित हुनु भएको छ । सिंहको नेतृत्वमा ३६ सदस्यीय जिल्ला कार्य स… थप पढ्नुहोस्

ट्याक्टर दुर्घटनामा महिलाको मृत्यु

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको भेरी नगरपालिका १० भुरचौर देखि स्थानिय फेराखोला तर्फ जाँदै गरेको भे १ त ८२१५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मंगलवा… थप पढ्नुहोस्

माओवादी साँसद कृष्णा शाह कर्णाली सरकारको मन्त्री बन्ने पक्का!

प्रवाह संवाददाता । जाजरकोट

४४ महिना सम्म मुख्य मन्त्रीको बागडोर सम्हालेका एकिकृत माओवादीका कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले यस अघि… थप पढ्नुहोस्

मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, आठ जना घाइते

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । सुर्खेतबाट जाजरकोटको जुनीचाँदे गाँउपालि… थप पढ्नुहोस्

ट्याक्टर दुर्घटनामा जाजरकोटमा तीन जनाको मृत्यु

सहदेव बस्नेत । जाजरकोट

जाजरकोटको नलगाडमा गए राति ट्याक्टर दुर्घटना हुदा तिन जनाको घटना स्थलमै मत्यु भएको छ । नलगाड नगरपालिका ५ कालीमाटी वजार वाट सामान … थप पढ्नुहोस्

बाटोमा भेटाएको रकम प्रहरी मार्फत सम्बन्धितलाई बुझाउने दुई युवा सम्मानित

प्रवाह संवाददाता । जाजरकोट

बाटोमा पाएको एक लाख रकम प्रहरी मार्फत सम्बन्धित ब्यक्तिलाई दिने दुई जना युवालाई जाजरकोटमा सम्मान गरिएको छ । जिल्लाको कुशे गा… थप पढ्नुहोस्