January 25 - 2021, Monday१२ माघ २०७७, सोमबार

अर्थव्यवस्था

बालुवा गिट्टीको रोयल्टी विद्यालयले उठाउन पाउनु पर्ने माग गदै विद्यार्थी आन्दोलनमा

राजेन्द्र कार्की । जाजरकोट

बालुवा गिट्टीको रोयल्टी विद्यालयले उठाउनु पर्ने माग गदै भेरी त्रिवेणी माध्यामिक विद्यालयका शिक्षक विद्यार्थी आन्दोलनमा उत्रि… थप पढ्नुहोस्

बारेकोट पहिरो पिडित सार्कीटोलमा एनआरएन अष्टे«लियाको सहयोग

प्रवाह संवाददाता । जाजरकोट

गत असार २५ गते आएको पहिरोपिडीत बारेकोट गाउँपालिका ४ शार्कीटोलमा रहेका ३२ घर शार्की परिवार र अन्य गरि ४० घर परिवारलाई खाद्यान… थप पढ्नुहोस्

विद्यालयका समस्या समाधानका लागि नगरपालिकमा ज्ञापनपत्र

राजेन्द्र कार्की । जाजरकोट

शिक्षक दरबन्दीको ब्यवस्थापन लगायतका माग राखि भेरी त्रिवेणी माध्यमिक विद्यालय रिम्नाले सोमवार भेरी नगरपालिकामा ध्यानाकर्षण पत… थप पढ्नुहोस्

आशाका सामाजिक परिचालकहरुका लागि क्षमता अभिवृद्धि तालिम

प्रवाह संवाददाता । जाजरकोट, पुस ११ गते

पहाडी साना किसानका लागि अनुकुलन आयोजना ( आसा ) ले आयोजनामा कार्यरत सामाजिक परिचालकहरुको क्षमता अभिवृद्धिको लागि … थप पढ्नुहोस्

पत्रिका पुरयाएर पढाई खर्च जुटाउँदै सर्मिला

राजेन्द्र कार्की । जाजरकोट

कुशे ८ पैक कि सर्मीला रोकाय त्रिभुवन माध्यमिक विद्यालय खलंगा जाजरकोटमा १० कक्षामा अध्ययनरत विद्यार्थी हुन् । एसईईको तयारीमा … थप पढ्नुहोस्

सुन्तलाजात फलफुल जोन सन्चालन समन्वय समिति गठन

राजेन्द्र कार्की । जाजरकोट

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइले नौ सदस्यीय सुन्तलाजात फलफुल जोन सञ्चालन समन्वय समिति गठन… थप पढ्नुहोस्

पाँच महिना देखि पाएनन् स्वास्थ्यकर्मीले तलबभत्ता

राजेन्द्र कार्की । जाजरकोट

स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा कार्यरत करार सेवाका स्वास्थ्यकर्मीले पाँच महिना देखि तलबभत्ता पाउन सकेका छैनन् । गत साउन द… थप पढ्नुहोस्

ऊर्जा मन्त्रीको प्रश्न : नलगाडको डीपीआरमा किन ढिलाई ?

काठमाडौं : जाजरकोटमा आयोजनास्थल रहेको कूल ४१७ मेगावाट क्षमताको जलाशययुक्त नलगाड जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मा प्रगति नभएकामा… थप पढ्नुहोस्

जुनीचाँदेमा साढे तीन बर्षपछि बल्ल गाँउबाटै सेवा !

राजेन्द्र कार्की । जाजरकोट

जिल्ला सदरमुकाम खलंगाबाट सेवाप्रवाह गदै आएको जाजरकोटको जुनीचाँदे गाउँपालिकाले निर्वाचन भएको साढे तीन बर्ष पछि पहिलो पटक गाँउ… थप पढ्नुहोस्

नवनिर्वाचित उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य खड्कालाई बधाई तथा शुभकामना

राजेन्द्र कार्की । जाजरकोट

नेपाल उद्योग बाणिज्य महासंघ केन्द्रिय सदस्यमा निर्वाचित कमानबहादुर खड्कालाई विभिन्न क्षेत्रका ब्यक्तिहरुले जिल्लाको समग्र वि… थप पढ्नुहोस्

छेडागाडमा १५ शैयाको नगर अस्पताल संचालनमा

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको छेडागाड नगरपालिकाले १५ शैयाको नगर अस्पताल सञ्चालनमा ल्याएको छ । स्वास्थ्य राज्यमन्त्री नवराज रावतले नगर अस्पतालको … थप पढ्नुहोस्

द्धन्दपिडित परिवारको गुनासो ः बषौं वित्दा पनि पाईएन न्याय

राजेन्द्र कार्की । जाजरकोट

सरकार र तत्कालिन विद्रोही माओवादी वीच विस्तृत शान्ति सम्झौता भएको १४ बर्ष विति सकेको छ । तर द्धन्दका घाउ अझै पुरिएका छैनन् ।… थप पढ्नुहोस्

भेरीका विपन्न परिवारलाई अस्ट्रेलियामा बस्ने नेपालीहरुको खाद्यान्न सहयोग

राजेन्द्र कार्की । कार्की

अष्टे«लियामा बस्ने नेपालीहरुले जाजरकोट भेरी नगरपालिका भित्रका एक सय तीन अति विपन्न परिवारलाई तिहारको मुखैमा खाद्यान्न सहयोग प… थप पढ्नुहोस्

अफिम सहित दुई जना पक्राउ

राजेन्द्र कार्की । जाजरकोट

लागु औषध अफिम सहित दुई जना रुकुम पश्चिममा पक्राउ परेका छन् । १२ किलोग्राम अफिम सहित जाजरकोटका दुई जनालाई प्रहरीले पक्राउ गरे… थप पढ्नुहोस्

‘झोले प्रबृत्ति हटाउन लागि परेका छौ’– पिताम्बर बस्नेत प्रमुख, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना

तुलसीपुर उपमहानगरपालिका १८ हेमन्तपुर दाङ्ग निवासी बुवा कृष्णबहादुर बस्नेत र आमा सुमित्रादेवी बस्नेतको कोखबाट जन्मिनुभएका पिताम्बर बस्नेत प्रधानमन्त्रीथप पढ्नुहोस्

भेरी करिडोरमा दर्जन पुल अन्तिम चरणमा, दर्जन पुलको काम शुरु

राजेन्द्र कार्की । जाजरकोट

भेरी करिडोरमा मोटरेबल पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । करिडोरको जाजरकोट खण्डमा एकै साथ एक दर्जन पुल निर्माणको अन्त… थप पढ्नुहोस्

बारेकोटका पहिरो पिडितलाई रेडक्रसको पाँच लाख ८० हजार नगद सहयोग

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको बारेकोटका पहिरो पिडितलाई रेडक्रसले नगद राहत वितरण गरेको छ । अन्र्तराष्ट्रिय रेडक्रस महासंघको सहयोगमा बाढीपहिरो प्र… थप पढ्नुहोस्

सियोना बचाउन जाजरकोटका युवाहरुले पठाए एक लाख ३८ हजार

राजेन्द्र कार्की । जाजरकोट

भैरहवाकी १३ महिनाकी वालिका सियोना श्रेष्ठको उपचारका लागि जाजरकोटका युवाहरुले एक लाख ३८ हजार रुपैया सहयोग पठाएका छन् । स्पाइ… थप पढ्नुहोस्

यसपाली पहिरो पिडितको दशैं त्रिपालमुनी वित्ने भो !

राजेन्द्र कार्की । बारेकोट(जाजरकोट)

‘दिनमा घामले पोल्छ । रातमा चिसोले सताउँछ । खाने अन्न छैन । भएको घर पहिरोले बगाएर लग्यो । विकल्प केही नभएपछि यही त्र… थप पढ्नुहोस्

विद्यार्थी नेता बस्नेत द्धारा जन्म दिनको अवसरमा अनाथालयमा खाद्यान्न सहयोग

राजेन्द्र कार्की । जाजरकोट

नेपाल विद्यार्थी संघ जाजरकोटका अध्यक्ष ललित वस्नेतले आफनो जन्मदिनको अवसर पारेर अनाथ वालवालिकाहरुलाइ खाद्यान्न सहयोग गरेका छन… थप पढ्नुहोस्

बर्षातको भेल सँगै बग्यो ६१ लाख !

राजेन्द्र कार्की । जाजरकोट

छेडागाड नगरपालिकाले वडा नम्बर १ र ४ जोड्ने खारा खोलामा पुल नहुँदा बर्षातको समयमा यातायात संचालनमा कठिनाई भएपछि ३३ लाख खर्चेर… थप पढ्नुहोस्

कोरोना महामारी नियन्त्रणका नाममा सकियो साढे ६ करोड

बासुदेव शर्मा । जाजरकोट

कोरोना भाईरस महामारी रोगथाम तथा नियन्त्रणका लागी जाजरकोटका सात ओटा स्थानिय तहले असार मसान्त सम्म साढे ६ करोड रुपैया खर्च गरेको … थप पढ्नुहोस्

सेभ द चिल्ड्रेनको सहयोगमा कुशेका साढे सात सय विपन्न परिवारलाई राहत वितरण

राजेन्द्र कार्की । जाजरकोट

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, कुशे गाँउपालिका तथा पहाडी क्षेत्र विकास अभियानको समन्वयमा कोरोना महामारी (कोभिड–१९) का कारण … थप पढ्नुहोस्

तुईन जीन्दगी !

राजेन्द्र कार्की । जाजरकोट

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले आफ्नो पहिलो कार्यकालमा दुई बर्षभित्र तुइन विस्थापन गर्ने घोषणा गरेका थिए । २०७२ असोजमा … थप पढ्नुहोस्

विसंगति विरुद्ध युवा अभियान ः युवाहरुले गराए स्थानिय प्रशासनको ध्यानाकर्षण

राजेन्द्र कार्की । जाजरकोट

नामै परिवर्तनका लागि युवा अभियान । साँचिकै नाम अनुसारको काम गर्न कस्सिएका छन् जाजरकोट सदरमुकामका केही गरौ भन्ने सकारात्मक सो… थप पढ्नुहोस्

हलिया मुक्तीको १२ बर्ष पुरा ः दासताबाट मुक्त भएपनि जीवन निर्वाहमा समस्या

राजेन्द्र कार्की । जाजरकोट

पुस्तौ देखी हलिया बस्दै आएका जाजरकोट जुनीचाँदे दह गानो दमाईको परिवार हलियाबाट मुक्त हुँदा १२ बर्ष अघि आजकै दिन निकै खुसी भएक… थप पढ्नुहोस्

बारेकोटमा खाद्यान्न अभाव

राजेन्द्र कार्की । जाजरकोट

जुम्ला जिल्ला सँग सिमाना जोडिएको विकट बारेकोट गाँउपालिकामा चरम खाद्य संकट परेपछि सरकारले हालै बारेकोटको काउलीमा नेपाल खाद्य … थप पढ्नुहोस्

कर्णालीमा भोक विरुद्ध सहायता अभियान जाजरकोटबाट शुरु

राजेन्द्र कार्की । जाजरकोट

महामारी र प्रकोप प्रभावित कर्णालीका समुदायका लागि भोक विरुद्ध सहायता अभियान जाजरकोटबाट शुरु गरिएको छ । सकारात्मक सोच तथा जीव… थप पढ्नुहोस्

बारेकोटका बाढीपहिरो प्रभावितलाई विश्व खाद्य कार्यक्रमको खाद्यान्न सहयोग

राजेन्द्र कार्की । जाजरकोट

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले जाजरकोट बारेकोटका बाढीपहिरो प्रभावित परिवारलाई खाद्यान्न वितरण शुरु गरेको छ ।
गत असार २५… थप पढ्नुहोस्

जोखिमपुर्ण बस्ती स्थानान्तरण प्रक्रिया अलपत्र

राजेन्द्र कार्की । जाजरकोट

पुर्वी जाजरकोटको नलगाड नगरपालिका १२ औलगुर्तामा २०६९ सालमा गएको पहिरोमा परि ६ जनाको ज्यान गयो । ६ घर बगायो । पहिरोले ६० घरधुर… थप पढ्नुहोस्

बारेकोटका विस्थापित परिवार भोकभोकै

गर्भवति, सुत्केरी र बालबालिका प्रभावित

राजेन्द्र कार्की । जाजरकोट

गत असार २५ गते गएको पहिरोका कारण विस्थापित भएर त्रिपालमा बसिरहेका जिल्लाको बारेकोट गाँ… थप पढ्नुहोस्

युवा संघले संकलन गरेको गैरखाद्य सामग्री बारेकोटका पहिरो पिडितलाई

राजेन्द्र कार्की । जाजरकोट

जिल्लाको बारेकोटका पहिरो पीडितका लागि राष्ट्रिय युवा संघ नेपाल जाजरकोटले संकलन गरेको गैरखाद्य सामाग्री वितरण गरेको छ । बारेक… थप पढ्नुहोस्

बाढीपहिरो प्रभावित बारेकोटमा सलहको प्रकोप

प्रवाह संवाददाता । जाजरकोट

बाढीपहिरोको पिडाले थलिएको बारेकोटमा सलहले बालीनाली सखाप पारिदिएपछि अर्को संकट थपिएको छ । बारेकोट गाउँपालिका वडा नम्बर २, ३, … थप पढ्नुहोस्

सोती हत्या काण्डमा मारिएका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने सरकारी निर्णयको स्वागत

प्रवाह संवाददाता । जाजरकोट

६ जना युवाको ज्यान जाने गरी पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जेठ १० गते भएको घटनामा मृत्यु भएका परिवारलाई नेपाल सर… थप पढ्नुहोस्

बारेकोटका पहिरो पिडितका लागि युवा संघको राहत संकलन अभियान

प्रवाह संवाददाता । जाजरकोट

जिल्लाको बारेकोट गाँउपालिकामा गत असार २५ गते गएको पहिरोबाट पिडित परिवारलाई सहयोग गर्न राष्ट्रिय युवा संघ नेपाल जाजरकोटले राह… थप पढ्नुहोस्

बर्षेनी सताउँछ पहिरोले जाजरकोटवासीलाइ

राजेन्द्र कार्की । जाजरकोट

घटना १

गत असार २५ गते राती जाजरकोटको बारेकोट ४ जिरीगाँउको सार्कीटोलमा गएको पहिरोमा परि पाहुना आएका सहित १२ जनाको मृत्यु भयो … थप पढ्नुहोस्

कस्तुरीको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

प्रवाह संवाददाता । जाजरकोट

कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जाजरकोटको बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । सहकारी संस्था मध्य ज… थप पढ्नुहोस्

भू–संरक्षण दिवसमा बृक्षारोपण

सहदेव बस्नेत । जाजरकोट

४६ औं भू–संरक्षण दिवसको अवसरमा बृक्षारोपण कार्यक्रमगरि मनाइएको छ । बृहतजलाधार व्यवस्थापन केन्द्र कर्णाली जाजरकोट को आयोजनामा भेर… थप पढ्नुहोस्

भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयको वित्तिय प्रगति सवैभन्दा अगाडी

प्रवाह संवाददाता । सुर्खेत

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गत आर्थिक बर्षमा वित्तिय प्रगति अन्य मन्त्रालय तथा अन्य प्रदेशका… थप पढ्नुहोस्

दक्षिण कोरियामा बस्ने नेपालीको बारेकोटका पहिरो पिडितलाई सहयोग

सहदेव बस्नेत । कालिमाटी

गत असार २५ गते १४ जनाको मृत्यु र ५ सय वढी परिवार विस्थापित हुने गरी जाजरकोटको वारेकोटमा गएको वाढी पहिरोवाट पिडित परिवारलाई दक्ष… थप पढ्नुहोस्

बाढीपहिरो प्रभावित बारेकोटमा भोकमरी !

राजेन्द्र कार्की । जाजरकोट

बारेकोट ४ सार्कीटोलका करे सार्कीले पेटभरी खान नपाएको धेरै दिन भैसक्यो । पहिरोले घर पुरिदिएपछि विस्थापित भएको उनले त्यतिवेला … थप पढ्नुहोस्

कोपिला भ्याली सेवा समाज सुर्खेतद्धारा बारेकोटका पहिरो पिडितलाई सहयोग

प्रवाह संवाददाता । जाजरकोट

कोपिला भ्याली सेवा समाज सुर्खेतद्धारा जाजरकोटको बारेकोटका पहिरो पिडितलाई विभिन्न सामग्री सहयोग गरेको छ ।

समाजले पिउस दुई सय २… थप पढ्नुहोस्

जिल्लाका विभिन्न सरोकारका विषयमा स्थानिय प्रशासनको ध्यानाकर्षण

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट स्थित नागरिक समाजका तर्फबाट जिल्लाका विभिन्न चार सरोकारका विषयमा स्थानिय प्रशासनको ध्यानाकर्षण गराईएको छ । विभिन्न न… थप पढ्नुहोस्

जाजरकोटका स्थानिय तहको बेरुजु १३ करोड

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटका स्थानिय तहको बेरुजु रकम करीब १३ करोड रहेको पाईएको छ । आर्थिक बर्ष ०७५÷७६ मा जिल्लाका सात ओटै स्थानिय तहको १२ करोड … थप पढ्नुहोस्

बारेकोटका पहिरो पिडित परिवारलाई गैरखाद्य सामग्री प्रदान

बद्री पन्त । जाजरकोट

जाजरकोटको बारेकोटका बाढीपहिरो पिडित परिवारलाई गैरखाद्यसामग्री वितरण गरिएको छ । नेपाल रेडक्रस, केयर नेपाल र पहाडी क्षेत्र विकास अभि… थप पढ्नुहोस्

विस्थापित भएको १४ दिन सम्म पनि पहिरो पिडितले पाएनन राहत

१२०२ परिवार विस्थापित

राजेन्द्र कार्की । जाजरकोट

राम्रो सँग स्याहार नपाउँदा लामो समय देखि दिर्घरोगले थलिएका बारेकोट ४ सार्कीटोलका ६५ बर्षिय दलवीर सार्की… थप पढ्नुहोस्

‘हेलिकोप्टरको आवाज सुन्दा खानेकुरा ल्याउँछ कि भनेर आस जाग्छ’

राजेन्द्र कार्की । जाजरकोट
शुक्रवार नै राहत लिएर हेलिकोप्टर बारेकोट आउँदैछ भन्ने सन्देश विस्थापित परिवार सम्म पुगिसकेको थियो । उनीहरु दिन भर हेलिकोप्टर… थप पढ्नुहोस्

पहिरो प्रभावित बारेकोटमा खाद्य संकट, पिडितको पिडा सुन्दैन सरकार

राजेन्द्र कार्की । जाजरकोट

पहिरो प्रभावित बारेकोटमा खाद्य संकट परेको छ । बारेकोटका बाढी पहिरो प्रभावित भोकभोकै पर्न थालेका छन् । खानेकुरा नभएपछि विस्था… थप पढ्नुहोस्

जाजरकोटमा ३७ प्रतिशत मात्र विकास खर्च, काटिसकेका चेक दिन मोलमोलाई

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा आर्थिक बर्ष २०७६÷७७ मा संघिय सरकारबाट प्राप्त पुँजीगत तर्फको ३७ प्रतिशत बजेट मात्र खर्च भएको पाईएको छ । समयमा बजेट… थप पढ्नुहोस्

सलहको ठुलो समुह जाजरकोट प्रवेश

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा सलहको ठुलो समुह प्रवेश गरेको छ । जिल्लाको नलगाड नगरपालिका वडा नम्बर ८ मा सलहले जंगल र बालीनाली पुरै ढाकेको छ । जिल… थप पढ्नुहोस्

मनकारी घरवेटी जसले तीन महिनाको ३६ हजार घरभाडा छुट गरे

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटका एक मनकारी घरबेटी जसले तीन महिनाको घरभाडा छुटगरिदिएका छन् । भेरी नगरपालिका ४ का महेश चौधरी र मुना चौधरी दम्पतिले लक… थप पढ्नुहोस्

यार्सागुम्बा टिप्न नपाउँदा भोकमरीको चिन्ता

राजेन्द्र कार्की । जाजरकोट

जिल्लाको बारेकोट गाँउपालिका ३ का मुनबहादुर नेपाली यतिवेला निकै तनावमा छन् । घरखर्च कसरी टार्ने भन्ने चिन्ताले उनी तनावमा परे… थप पढ्नुहोस्

रोकिएन असारे विकास

राजेन्द्र कार्की । जाजरकोट

जिल्ला सदरमुकाम खलंगा स्थित राममन्दिर देखि बाहुनवाडा जोड्ने भित्रि सडक निर्माणका लागी भेरी नगरपालिकाले गत फागुनमै बर्षा निर्… थप पढ्नुहोस्

जाजरकोटमा ७० प्रतिशत रोपाइ

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा ७० प्रतिशत क्षेत्रफलमा रोपाई सकिएको छ । यस बर्षको अनुकुल मौसमले समयमै रोपाई भएको कृषि विकास कार्यालय जाजरकोटले जना… थप पढ्नुहोस्

सुनौलो भविश्य निर्माणका लागि कुशेमा ‘बालबालिका सँग अध्यक्ष’ कार्यक्रम

राजेन्द्र कार्की । जाजरकोट

कुशे गाँउपालिकाले बालबालिकाको सुनौलो भविश्यका लागी बालबालिका सँग अध्यक्ष र किशोरी तथा गर्भवतिको सुरक्षा, संरक्षण र विकासका ल… थप पढ्नुहोस्

जुनीचाँदेको बजेट ः स्वास्थ्य, शिक्षा, कृषि र पुर्वाधार मुख्य प्राथमिकतामा

प्रवाह संवाददाता । जाजरकोट

जाजरकोटको जुनिचाँदे गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि प्रस्तावित बजेटमा स्वास्थ्य, शिक्षा, कृषि र पुर्वाधार विकासलाई मुख… थप पढ्नुहोस्

भेरीको बजेट ६८ करोड

जाजरकाेट । जाजरकाेटको भेरी नगरपालिकाले कोभिड-१९ का कारण सिर्जित प्रतिकूल परिस्थितिलाई सम्बोधनसहित ६८ करोड ५ लाख ५८ हजार ८ सयको बजेट विनियोजन गरेको छ ।

ब… थप पढ्नुहोस्

छेडागाडमा कृषक सँग मेयर कार्यक्रम

राजेन्द्र कार्की । जाजरकोट

छेडागाड नगरपालिकाले किसान सँग मेयर कार्यक्रम संचालन गर्ने भएको छ । कोरोना भाईरस महामारी सँग जुध्ने गरि आगामी आर्थिक बर्षको ब… थप पढ्नुहोस्

बारेकोट गाँउपालिकाको बजेट ३७ करोड ८० लाख

राजेन्द्र कार्की । जाजरकोट

बारेकोट गाँउपालिकाले आगामी आर्थिक बर्षका लागि ३७ करोड ८० लाख रुपैयाको बजेट विनियोजन गरेको छ । उक्त बजेट मध्ये २० करोड सशर्… थप पढ्नुहोस्

सडक भत्किदा आवागमन ठप्प

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट सदरमुकाम खलंगा स्थित जाजरकोट—डोल्पा सडकमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । सदरमुकाम खलंगाको ठाँटी वजार नजिक… थप पढ्नुहोस्

कोरोना रोकथाम तथा नियन्त्रणका लागी पाँचताराका कर्मचारीको सहयोग

प्रवाह संवाददाता । जाजरकोट

कोरोना रोकथाम तथा उपचारमा सहयोग पुर्याउन पाँचतारा युवा संरक्षक मन्चले एक लाख ७६ हजार रुपैया सहयोग गरेको छ ।

संस्थामा कार्यरत… थप पढ्नुहोस्

अवैध जाँड तथा घरेलु मदिरा नष्ट

बासुदेव शर्मा । जाजरकोट

लकडाउनको समयमा मदिरा खाएर होहल्ला गर्ने क्रम बढेपछि गाँउ गाँउमा छापा मारेर जाजरकोट प्रहरीले ठुलो परिमाणको घरेलु मदिरा नष्ट गरे… थप पढ्नुहोस्

बालबालिका तथा सुत्केरीलाई केडको राहत

राजेन्द्र कार्की । जाजरकोट

बालबालिका तथा सुत्केरीलाई एक संस्थाको पहलमा राहत वितरण गरिएको छ । कोभिड १९ महामारीका कारण लागु वन्दावन्दीवाट प्रभावितहरु महि… थप पढ्नुहोस्

युवाले गरे व्यक्तिगत लगानीमा नर्सरी स्थापना

बासुदेव शर्मा । जाजरकोट

जाजरकोट भेरी नगरपालिका ४ बोहराका एक युवाले २५ रोपनी जग्गामा नर्सरी स्थापना गरेका छन् । जाजरकोट जिल्लामै रोजगारी सिर्जना गर्ने … थप पढ्नुहोस्

लकडाउनले नलगाडको थन्कियो दुई अर्व ६३ करोड, मुआव्जा वितरण गर्न माग

राजेन्द्र कार्की । जाजरकोट
निकासा भैसकेको नलगाड जलविद्युत आयोजनाको मुआब्जा रकम तत्काल वितरण गर्न माग गरिएको छ । कोभिड १९ का कारण देशमा लक डाउन भएपछि … थप पढ्नुहोस्

विपन्न १५ परिवारलाइ पत्रकार केसीको खाद्य सहयोग

जनक केसी । जाजरकोट

कोरोना अर्थात कोभिड १९को संक्रमण रोक्न सरकारले गत ५२ दिन देखि जारी राखेको लक डाउनका कारण मज्दुरी गर्न नपाएर संकटमा परेका विभिन… थप पढ्नुहोस्

बेमौसमी झरीले गहुँ बालीमा क्षति

राजेन्द्र कार्की । जाजरकोट

बेमौसमी झरीले जाजरकोटमा गहुँबालीमा क्षति पुरयाएको छ । भित्र्याउने अवस्थाको गहुँ बालीमा पानी परेपछि जिल्लाका धेरै किसानको गहु… थप पढ्नुहोस्

बारेकोटमा एक किलो नुनको मुल्य ६० रुपैया !

राजेन्द्र कार्की । बारेकोट

जाजरकोटको बारेकोटमा एक किलो नुनको मुल्य ६० रुपैया पर्ने गरेको छ । सदरमुकाममा एक केजीको ९ रुपैयामा पाइने आयोडिनयुक्त आयो नुन… थप पढ्नुहोस्

जाजरकोटमा मकै रोप्न शुरु

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा मकै रोप्न शुरु गरिएको छ । यसपटक समयमै बर्षात भएपछि किसानहरु मकै रोप्न थालेका हुन् । आकासे पानीको भरमा खेती गदै आएक… थप पढ्नुहोस्

विपन्नको सुचीमा ‘आफ्ना मान्छे’ छानेपछि राहत वितरणमा सकस

राजेन्द्र कार्की । जाजरकोट

वडा समितिका पदाधिकारीले राहत वितरण गर्ने सुचीमा मापदण्ड विपरीत ‘आफ्ना मान्छ’े सिफारिस गरेपछि भेरी नगरपालिकाको राहत वितरण कार… थप पढ्नुहोस्

अबैध रुपमा लगाईएको अफिम खेती नष्ट

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा अवैध रुपमा लगाईएको अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्लाको कुशे गाँउपालिका–८ नयाँ बस्तीमा लगाइएको अफिम खेती शनि… थप पढ्नुहोस्

२६ हजार क्वीन्टल चामल माग

राजेन्द्र कार्की । जाजरकोट

जिल्लामा खाद्यन्नको माग बढेपछि जिल्ला खाद्य ब्यवस्था समितिले सरकार सँग थप २६ हजार क्वीन्टल खाद्यान्नको माग गरेको छ ।
जिल्लामा… थप पढ्नुहोस्

लक डाउनले सुनसान खलंगा वजार

बासुदेव शर्मा । जाजरकोट

कोरोना भाईरसको संक्रमण फैलन नदिन गरिएको देशब्यापी लकडाउनले जाजरकोट सदरमुकाम खलंगा सुनसान देखिएको छ । कोभिड १९ को संक्रमण वढी रह… थप पढ्नुहोस्

जाजरकोटमा सडक खन्न राखिएको डोजरमा आगजनी , विप्लवको आशंका

राजेन्द्र कार्की । जाजरकोट

बारेकोटमा मंगलवार राती अपरिचित समुहले डोजरमा आगजनी गरेको छ । बारेकोट गाँउपालिका जोड्ने हान्नेसल्ला— लिम्सा सडक खन्न लगिएको र… थप पढ्नुहोस्

अँध्यारी खोला लघु जलविद्युत आयोजना आठ बर्ष देखि अलपत्र

राजेन्द्र कार्की । जाजरकोट

जिल्लाको अति दुर्गम बारेकोट गाउँपालिकामा एक लघु जलविद्युत आयोजनाको काम आठ बर्ष देखि अलपत्र परेको छ । बारेकोट—४ जिरीमा २०६८ स… थप पढ्नुहोस्

‘सिंहदरबार’ कहिले पुग्ला गाँउ ?

घुस सहित गाँउपालिका अध्यक्ष अख्तियारको फन्दामा परेपछि कामकाज ठप्प
सम्पर्क कार्यालय सुनसान
राजेन्द्र कार्की । जाजरकोट
स्थानिय तहको चुनाव सँगै गाँउ गाँउमा … थप पढ्नुहोस्

बाटोमै पार्किङ्ग, आवागमनमा समस्या

प्रवाह संवाददाता । जाजरकोट

जाजरकोट सदरमुकाम खलंगा स्थित बजार क्षेत्रका मुख्य सडकमै यातायातका साधन पार्किङ्ग गर्दा आवागमनमा समस्या देखिएको छ । पैदल यात्… थप पढ्नुहोस्

कर्णालीलाई अर्गानिक प्रदेश वनाउन साझा प्रतिवद्धता

दिपेन्द्र शर्मा । सुर्खेत

प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६ मा ५ वुदे साझा प्रतिवद्धता जारी गर्दै समापन भएको छ । कर्णाली प्रदेशलाई पुर्ण अर्गानि… थप पढ्नुहोस्

नलगाडमा तत्काल दुई अर्व ७२ करोड मुआब्जा वितरण गरिने

राजेन्द्र कार्की । जाजरकोट

लामो समय देखि थाती रहेको नलगाड जलविद्युत आयोजनाको मुआब्जा वितरणको विवाद सल्टिएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटमा बसेको… थप पढ्नुहोस्

बस्तीलार्ई जोखिममा पारेर अवैध क्रसर उद्योग संचालन

राजेन्द्र कार्की । जाजरकोट

बस्तीलाई जोखिममा पारेर जाजरकोटको स्याउलीमा अवैध रुपमा क्र्रसर उद्योग सञ्चालन गरिएको छ । जिल्लाको भेरी नगरपालिका ७ स्याउलीमा … थप पढ्नुहोस्

चामल ढुवानी नगर्ने ठेकेदारलाई प्रशासनले गरायो लिखित कागज

राजेन्द्र कार्की । जाजरकोट

बर्षेनी खाद्य संकट भैरहने जाजरकोटको बारेकाटका करीव २० हजार बासिन्दाका लागी भनेर सरकारले स्थापना गरेको खाद्य डिपो यतिवेला रित… थप पढ्नुहोस्

बारेकोटमा सधै चामलकै पिरलो

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको बारेकोटमा खाद्यन्न अभाव भएको छ । खाद्य संस्थानको बारेकोट गाँउपालिकाको नायकवाडा स्थित घाट डिपोमा चामल नहुँदा खाद्यन… थप पढ्नुहोस्

नलगाड जलविद्युत आयोजनाको मुआब्जा बृद्धि गर्न माग

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा निर्माण हुने चार सय १७ मेघावाट क्षमताको जलविद्युत आयोजना प्रभावितले मुआब्जा रकम बृद्धि गर्न माग गरेका छन् । सरकारल… थप पढ्नुहोस्

निर्माण थालेको १२ बर्षमा पनि बनेन जुम्ला जोड्ने सडक

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट देखि जुम्ला जोड्ने तीन महत्वपुर्ण सडक निर्माण कार्य अलपत्र परेका छन् । निर्माण थालिएको १२ बर्ष विति सक्दा पनि सडकको … थप पढ्नुहोस्

गरीवी न्युनिकरणमा साना किसान कृषि सहकारी संस्था सक्रिय

बासुदेव शर्मा । जाजरकोट

भेरी नगरपालिका २,४ र ५ लाई लक्षित गरि गठन गरेको खलंगा साना किसान कृषि सहकारी संस्था लिमिटेडले ४ लाख ९७ हजार वरावरको आय व्यय प्र… थप पढ्नुहोस्

प्राविधिक शिक्षालयलाई सामग्री हस्तान्तरण

बासुदेव शर्मा । जाजरकोट

प्रधानमन्त्री आधुनिकिकरण परियोजना मौरी तथा सुन्तला जोन जाजरकोटले प्राविधिक विद्यालयलाई सामग्री हस्तान्तरण गरेको छ । नलगाड नगरपा… थप पढ्नुहोस्

दलित बस्तीमा खरको छाना विस्थापित गरि टिनको छाना हालिने

प्रवाह संवाददाता । जाजरकोट

संघिय सरकारको बिशेष अनुदानमा बारेकोट गाउँपालिकाले वडा नम्बर–६ ताँसी टोलमा खरको छाना बिस्थापित गरि टिनको छाना राखिने भएको छ ।… थप पढ्नुहोस्

हिमपातपछि बाली सपर्ने भन्दै स्थानिय खुसी

राजेन्द्र कार्की । जाजरकोट

जिल्लाका उत्तरी तथा पश्चिमी क्षेत्रका लेकाली भुभागमा हिमपात भएपछि स्थानियहरु बालीनाली सप्रने भन्दै खुसी भएका छन् । मंसिर महिथप पढ्नुहोस्

रक्सी बनाउने जाँडमा भेटिए फोहर कपडा !

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट भेरी नगरपालिका वडा नम्बर ३ पिपलडाँडाका स्थानिय टोल सुधार अभियानमा जुटेका छन् । सिद्धिगणेश टोल विकास समिति गठन गरेर उथप पढ्नुहोस्

जाजरकोटमा पुस १२ देखी १६ सम्म रमाईलो मेला तथा संस्कृतिक महोत्सव हुने

भलिबल विजेतालाई डेढलाख

राजेन्द्र कार्की । जाजरकोट

परम्परागत रुपमा सदरमुकाम खलंगामा लाग्दै आएको रमाईलो मेला लाग्ने कि नलाग्ने भन्ने अन्यौलताका विच यस बरथप पढ्नुहोस्

‘नलगाड जलविद्युत आयोजनाको काम छिटै शुरु गछौ’–उर्जा मन्त्री पुन

राजेन्द्र कार्की । जाजरकोट

चार सय १७ मेघावाटको जलाशययुक्त नलगाड जलविद्युत आयोजनाको निरीक्षणका लागी उर्जा, सिंचाई तथा जलस्रोत मन्त्री वर्षमान पुन लगायतकथप पढ्नुहोस्

प्रदेश मातहतका विकासे कार्यालयको उपलब्धी शुन्य

एक प्रतिशत पनि भएन प्रथम चौमासिक खर्च

राजेन्द्र कार्की । जाजरकोट

कर्णाली प्रदेश मातहतका सरकारी कार्यालयको हाल सम्मको उपलब्धी शुन्य देखिएको छ । प्रथम चौमथप पढ्नुहोस्

यस्ता पो निर्माण ब्यवसायी !

निर्धारित समय भन्दा पाँच महिना अगाबै काम सम्पन्न

राजेन्द्र कार्की । जाजरकोट

कामको जिम्मा लिने तर समयमा नसकेर अलपत्र पार्ने गर्न थालेपछि धेरैजसो निर्माण थप पढ्नुहोस्

गाडीवाला सँग महिनावारी रकम असुल्छ प्रहरी

राजेन्द्र कार्की । जाजरकोट

केही समय अघि नेपालगञ्जबाट म जाजरकोट आउँदै थिए फोर्स गाडीमा । गाडीको छत्मा केही समान राखिएको थियो एक जना ब्यापारीको । मेहलकुन… थप पढ्नुहोस्

एक पटक पुग्नै पर्ने ठाँउ मालिका

राजेन्द्र कार्की । जाजरकोट

चारैतिर हरियाली । उत्तरतिर दन्त लहर जस्तै सेताम्य हिमाल । चराहरुको चिरचिरयाहट । यस्तो शान्त सुन्दर वातावरण मन नपराउने सायदै… थप पढ्नुहोस्

कृषि विकास बैंकमा ३३ करोड ९३ लाख रुपैयाँ हिनामिना : शाखा अधिकृत सहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रवाह सम्वाददाता- कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका शाखा अधिकृत केदारप्रसाद गौतम सहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अद

थप पढ्नुहोस्

सर्वोच्चले भन्यो – एनसेलले तिर्न बाँकी लाभकर २१ अर्ब १० करोड मात्र (फैसलाको पूर्णपाठ )


५ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले एनसेलको सेयर स्वामित्व खरिद बिक्री भएवापत अब २१ अर्ब १० करोड रुपैयाँमात्र पूँजीगत लाभकर तिर्नुपर्ने फैसला गरेको छ… थप पढ्नुहोस्

अवैध काठ सहित दुई जना पक्राउ

राजेन्द्र कार्की । जाजरकोट

डिभिजन वन कार्यालय, जाजरकोट र नेपाल प्रहरीको संयुक्त गस्ति टोलीले मंगलवार राती दुई जना अवैद्य काठ तस्करलाई पक्राउ गरेको छ । … थप पढ्नुहोस्

जाजरकोटमा कोशेली घर स्थापना

सहदेव बस्नेत । जाजरकोट

जिल्लामा उत्पादीत वस्तुहरुको संकलन तथा विक्रीवीतरणको सहजताका लागि जाजरकोटमा जाजरकोट कोशेलीघरको स्थापना गरिएको छ । सदरमुकाम खलंगा… थप पढ्नुहोस्

भारतको रुपैडिहा हुँदै चीनको मरिम ला सम्मको नियात्रा

अब्दुल्लाह मिँया ।

दुई दिन कुर्दा पनि नेपालगन्जबाट जुफाल जहाज उडेन  । तेस्रो दिन, दुनैसम्म सडकमार्ग हुँदै जाने निधो गरियो  । अन्तिम गन्तव्य माथिल्लो डो… थप पढ्नुहोस्