Author: Prabaha

जाजरकोटमा लाल किल्ला भत्काउँदै नेपाली काँग्रेसका खडक विजयी

राजेन्द्र कार्की । जाजरकोट
कम्युनिष्टहरुको लाल किल्लाको रुपमा बर्चश्व रहेको जाजरकोटमा नेपाली काँग्रेसका उम्मेदवार खडक बहादुर बुढा प्रतिनिधी सभा सदस्य प… थप पढ्नुहोस्

जाजरकोटमा साढे ५७ प्रतिशत मत खस्यो

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा साढे ५७ प्रतिशत मत खसेको छ । कुल १ लाख ७ हजार १ सय ९१ मत रहेकोमा ६१ हजार ६ सय ५७ मत अर्थात ५७ दशमलब ५२ प्रतिशत मत … थप पढ्नुहोस्

जाजरकोटका सवै मतदान केन्द्रमा पुगे निर्वाचन सामग्री सहित कर्मचारी

राजेन्द्र कार्की । जाजरकोट
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आवश्यक मतदान सामग्री सहित सवै मतदान केन्द्रमा कर्मचारी पुगेका छन् । जिल्ल… थप पढ्नुहोस्

जाजरकोटमा मतदान सामग्री बुझ्दै निर्वाचन कर्मचारीहरु

राजेन्द्र कार्की । जाजरकोट
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आवश्यक मतदान सामग्री जाजरकोटमा बुझ्ने र बुझाउने कार्य भैरहेको छ । भौगोलिक… थप पढ्नुहोस्

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अभिमुखिकरण

जाजरकोटमा १६ मतदान स्थल अतिसंवेदनशील, ५७ मतदान स्थल संवेदनशील
राजेन्द्र कार्की । जाजरकोट
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा खटिने मतदान … थप पढ्नुहोस्

कसरी गरिव भयो जाजरकोटको जुनीचांदे गाउंपालिका ??

राजेन्द्र विक्रम शाह
नागरिक समाज अगुवा, जाजरकोट,
नेपाल सरकारको राष्ट्रिय तथ्यांक कार्यालयवाट सन् २०२३ मा गरिएको NEPAL Small Area Estimation of Poverty, थप पढ्नुहोस्

मतदान स्थलमा हुलदंगा भएपछि ..

राजेन्द्र कार्की । जाजरकोट

नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी तीनै तहका सुरक्षाकर्मीहरु तैनाथ गरिएको थियो । सुरक्षा ब्यवस्था कडा पारिएको थियो त… थप पढ्नुहोस्

जाजरकोटी जनताको पर्खाइ अनि नेताहरुको चुनावी दौड

जनक के.सी.। जाजरकोट,

दुइ वर्ष चार महिना अघि जाजरकोटमा भुकम्पले भत्किएका जनताका घरहरु अहिले सम्म पनि वनेका छैनन् । जनता निरन्तर रुपमा भत्किएका घर वनाइ द… थप पढ्नुहोस्

भुकम्प पीडितहरु आन्दोलितः माग पुरा नभए चुनावमा भोट नहाल्ने पिडितको चेतावनी

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटका भुकम्प पिडितहरु आन्दोलनमा उत्रिएका छन् । भुकम्प गएको अढाई बर्ष सम्म पनि पुर्ननिर्माणमा सरकारले वेवास्ता गरेको भन्द… थप पढ्नुहोस्

बक्तृत्वकला प्रतियोगितामा त्रिभुवन माविकी छात्रा सुचारु प्रथम

प्रवाह संवाददाता । जाजरकोट

शसस्त्र प्रहरी बलको २५ औं स्थापनाको अवसरमा शुक्रवार आयोजित अन्तर विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगितामा त्रिभुवन माध्यमिक… थप पढ्नुहोस्

जाजरकोटमा बोलेरो जिप दुर्घटनाः दुईजनाको मृत्यु, चार घाइते

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको छेडागाड नगरपालिकामा भएको जीप दुर्घटनामा दुईजनाको मृत्यु भएकोे छ । चारजना घाइते भएका छन् । शुक्रबार दिउसो छेडागाड न… थप पढ्नुहोस्

रमाइलो मेला, र स्वामित्वको सवाल

जनक के.सी.
यस वर्ष रमाइलो मेला लाग्छ कि लाग्दैन ? मेला लागे कहाँ लाग्छ ? त्रिभुवन माध्यमिक विद्यालयको प्रांगणमा कि वाहिर ? मंसिर महिनाको मध्यतिरवाट खलं… थप पढ्नुहोस्

रमाइलो मेलामा दोहोरी गीतको ६० हजार पुरस्कार मुनलाइटले प्रायोजन गर्ने

प्रवाह संवाददाता । जाजरकोट

यहि पुस १२ देखि १६ गते सम्म खलंगाको थाप्लेचौरमा लाग्ने जाजरकोटको सवै भन्दा ठुलो रमाइलो मेलाको अवसरमा आयोजना गरिएको खुला दोहो… थप पढ्नुहोस्

रमाइलो मेलाको अस्तित्व संकटमा नपारौं

जनक के.सी. । जाजरकोट

हिजो मात्र होइन आज पनि जाजरकोटका सवै मेलाहरु मध्य निकै चर्चित र लोकप्रिय मेला हो खलंगाको थाप्लेचौर स्थित त्रिभुवन माध्यमिक विद्याल… थप पढ्नुहोस्

नेपाली काँग्रेस जाजरकोटले गरयो आगामी निर्वाचनका लागि प्रत्यक्ष तर्फ ५ जनाको नाम सिफारिस

राजेन्द्र कार्की । जाजरकोट

नेपाली कांग्रेस जाजरकोटले प्रतिनिधिसभा तथा राष्ट्रिय सभा निर्वाचनका लागि आकांक्षी उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गरेको… थप पढ्नुहोस्

जाजरकोटमा हतियार सहित एक युवक पक्राउ

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा हतियार सहित एक युवक पक्राउ परेका छन् । लुकाई छिपाई राखेको एयरगन सहित बारेकोट गाँउपालिका १ बयाला निवासी २३ बर्षिय द… थप पढ्नुहोस्

यस कारण बन्द भएको हो त्रिभुवन मावि खलंगामा लाग्दै आएको रमाइलो मेला

राजेन्द्र विक्रम शाह । जाजरकोट

जाजरकोट जिल्लाको सदरमुकाम खलङ्गामा वि.सं. २०३१ सालमा तत्कालीन राजा स्व. वीरेन्द्रको शुभ राज्याभिषेक भएको खुसीयाली मनाउने… थप पढ्नुहोस्

यात्रा संस्मरणः मेरो मन मश्तिष्क भित्रको अष्ट्रेलिया

राजेन्द्र विक्रम शाह । जाजरकोट

पृष्ठभाग
हाम्री कान्छी छोरी सनम शाह उच्च शिक्षा अध्ययन गर्न विक्रम सम्वत् २०७५ सालमा अष्ट्रेलियाको सिडनी गएकी थिईन् । उनल… थप पढ्नुहोस्

२५७ बर्ष अघि पृथ्वीनारायण शाहले दिएको खड्ग फुलपाती सँगै भित्र्याइयो जाजरकोट दरबार

राजेन्द्र कार्की । जाजरकोट
तत्कालिन गोरखा राज्यका राजा पृथ्वी नारायण शाहले नेपाल एकिकरण अभियानका सिलसिलामा दुइ सय ५७ वर्ष अघि जाजरकोट राज्यलाई उपहार स्… थप पढ्नुहोस्

नयाँ पुस्ताले विर्सदै गएको सँस्कार र मेहनती कर्म

जनक के.सी.,
केहि दिन पहिले कक्षामा पढाउने वेला एउटा सन्दर्भमा एक जना विद्यार्थीले मलाइ प्रश्न गरे – सर पहिलेका मान्छेहरु ५ कक्षा पास गरेर पनि सक्षम शिक… थप पढ्नुहोस्

पौडी खेल्ने क्रममा खोलाले बगाउँदा दुई दिदिबहिनीको मृत्यु

राजेन्द्र कार्की । जाजरकोट
पौडी खेल्ने क्रममा खोलाले बगाउँदा जाजरकोटमा एकै घरका दुई दिदिबहिनीको मृत्यु भएको छ ।
स्थानिय समाकोट खोलामा शुक्रवार दिउसो पौड… थप पढ्नुहोस्

जाजरकोटी सम्पदाको संरक्षणमा युवा विद्यार्थीलाइ सक्रिय बनाइने

प्रवाह संवाददाता । जाजरकोट
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको चौथो साधारण सभाले जिल्लाको मौलिक कला र सँस्कृति सहितका सम्पदाहरुको संरक्षणमा युवा विद्या… थप पढ्नुहोस्

जाजरकोटको ब्यापार प्रर्वद्धनका चुनौती र अवसर

जनक के.सी. । जाजरकोट
केहि समय अघि खलंगामा खोलिएको एउटा होटेलको उद्घाटनको कार्यक्रममा मलाइ पनि निमन्त्रणा थियो । कार्यक्रममा जिल्ला स्थित विभिन्न दल, सं… थप पढ्नुहोस्

यस कारण छैन, कुशेको डीडीए रिपोर्ट भुकम्प पिडित नागरिकको पक्षमा

दीर्घ राज आर. सी.,

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्र विन्दु बनाएर वि.सं. २०८० साल कार्तिक १७ गते राती ११:४७ बजे ६.४ म्याग्निच्युडको भूकम्पले १५७ जनाको… थप पढ्नुहोस्

डेढ सय बर्ष देखि भक्तपुरको लाखे नाच जाजरकोटमा

राजेन्द्र कार्की । जाजरकोट
करीब डेढ सय बर्ष देखि इतिहास र सामाजिक परम्परासँग जोडिएको लाखे नाचले अहिले पनि जाजरकोटमा निरन्तरता पाइरहेको छ । तत्कालिन जाज… थप पढ्नुहोस्

प्राधिकरणले गरेको डीडीए प्रति भुकम्प पिडितको असन्तुष्टी

राजेन्द्र कार्की । जाजरकोट
वास्तविक पिडित नै छुटे डीडीएमा
भुकम्पले घर भत्काईदिएपछि भेरी नगरपालिका १ रावतगाँउकी पुर्ण बहादुर रावत टिनको टहरामा बस्न थालेक… थप पढ्नुहोस्

टहरामा सुतिरहेका दिदिबहिनीको ढुङ्गा लागेर मृत्यु

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा घरमाथिबाट पहिरो सँगै खसेको ढुङ्गा लागेर दुई दिदीबहिनीको मृत्यु भएको छ ।

भुकम्पपछि टिनको… थप पढ्नुहोस्

डिभिजन बन कार्यालयमा गरिएको त्यो रिपोटिङ्ग…

डिभिजन बन कार्यालयमा रक्सी पार्टी प्रमुखमाथि जनगुनासोको मुस्लो जाजरकोटमा बन प्रमुख अमर प्रसाद शाहद्वारा कार्यालयको स्रोत दुरुपयोग गरिएको आरोप र हिड्दाथप पढ्नुहोस्

जाजरकोटका तीन जना शिक्षक पुरस्कृत

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटका तीन जना शिक्षकलाई उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय शिक्षा … थप पढ्नुहोस्

धान दिवसको तामझाम, कर्णालीमा खेतीयोग्य जमिनको २० प्रतिशत मात्र सिंचाई सुविधा

राजेन्द्र कार्की । जाजरकोट

बर्षेनी धान दिवसमा सरकारी पक्षबाट निकै तामझाम हुने गरेपनि कर्णालीमा करीब २० प्रतिशत खेतीयोग्य जमिनमा मात्र सिंचाई सुविधा पुग… थप पढ्नुहोस्

आमा –कविता

आमा –कविता
पार्वती थापा,
कर्तब्यको भारीसङगै मलाई काँधमा बोक्दा बोक्दा
फाटेका जुत्ता अनि च्यात्तिएका कपडा टाल्न
बर्षौँसम्म ढुङगा माटो खेलाउदै जीवन धानेका
मे
थप पढ्नुहोस्

सर्पले टोक्दा जाजरकोटमा एक बालिकाको मृत्यु

राजेन्द्र कार्की । जाजरकोट
बिसालु सर्पले टोक्दा जाजरकोटमा एक बालिकाको मृत्यु भएको छ । भेरी नगरपालिका ६ गगटिया निवासी जय बहादुर शाहीकि ८ बर्षिया छोरी दी… थप पढ्नुहोस्

कर्णालीको बजेट र जाजरकोट कांग्रेसभित्रको असन्तोषः राजीवको नेतृत्व माथिको चुनौती

बालकुमार शर्मा स्तनीत,
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि प्रस्तुत गरेको बजेट सार्वजनिक भएसँगै नेपाली कांग्रेस जाजरकोटका नेता तथा… थप पढ्नुहोस्

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा योग गुरु रेखा शाह सम्मानित

राजेन्द्र कार्की । जाजरकोट
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भेरी नगरपालिका जाजरकोटले योग गुरु रेखा शाहलाई एक समारोहका विच सम्मान गरेको छ । योगको विकास… थप पढ्नुहोस्

‘भेरीलाई योगमय नगरपालिका बनाउने अभियानमा छौ’–नगरप्रमुख घर्ती

राजेन्द्र कार्की । जाजरकोट

भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले भेरीलाई योगमय नगरपालिका बनाउने अभियानमा रहेको बताएका छन् । उनले योगको माध्या… थप पढ्नुहोस्

जाजरकोट–जोमसोम–कोरोला यात्रा संस्मरण

पार्वती थापा । जाजरकोट

टिन टिन मोबाइलमा मेसेजको घण्टी बज्यो हतार हतार गर्दै विद्यालयको ग्रुुपमा मेसेज हेरेँ मेसेजमा गाडी बसपार्कबाट हिडिसकेको छ सबैजना … थप पढ्नुहोस्

पुर्ननिर्माण नहुँदा भुकम्प पिडितको विजोग

राजेन्द्र कार्की । जाजरकोट
भुकम्पले घर भत्काईदिएपछि भेरी नगरपालिका १ रावतगाँउकी कुसमीदेवी रावत टिनको टहरामा बस्न थालेको डेढ बर्ष विति सक्यो । दुई कोठाक… थप पढ्नुहोस्

छेडागाड नगरपालिकामा अपाङ्गता भएका ब्यक्तिलाई सहायक सामग्री वितरण

प्रवाह संवाददाता । जाजरकोट,

छेडागाड नगरपालिकामा अपाङ्गता सहायक सामग्री वितरण वितरण गरिएको छ । छेडागाडका ४८ जना अपांगता भएका व्यक्तिहरूले शारीरिक पुनस्र… थप पढ्नुहोस्

पानी ट्याङ्कीमा डुबेर गयो बालकको ज्यान

राजेन्द्र कार्की । जाजरकोट
पानी ट्याङ्कीमा डुबेर जाजरकोटमा एक बालकको ज्यान गएको छ । भेरी नगरपालिका वडा नम्बर ९, कालाभुरस्थित सिचाइ प्रयोजनका लागि बनाइए… थप पढ्नुहोस्

पौडी खेल्ने क्रममा भेरीमा डुबेर दुई बालिकाको मृत्यु, बालक बेपत्ता

राजेन्द्र कार्की । जाजरकोट

पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । एक जना बालक नदीमा बेपत्ता भएका छन् । मृत्यु हुनेमा नलगाड नग… थप पढ्नुहोस्

विद्यालय स्तरीय प्रतिभा पहिचान प्रतियोगितामा नलगाड प्रथम

राजेन्द्र कार्की । जाजरकोट

सामाजिक विकास कार्यालयको आयोजनामा विद्यालय स्तरमा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत विज्ञान सामग्री प्रदर्शनी प्रतियोगिता जा… थप पढ्नुहोस्

भूकम्प प्रभावित छात्रालाई छात्रवृत्ति

प्रवाह संवाददाता । जाजरकोट
भूकम्प प्रभावित जिल्लाका १६ जना छात्राहरुलाई ज्योति फाउन्डेसनले छात्रवृत्ति प्रदान गरेको छ । जाजरकोट, रुकुम पश्चिम र सल्यानक… थप पढ्नुहोस्

जाजरकोटकी देवी नेपालीलाई प्रभा संघर्षशिल नारी पुरस्कार प्रदान

राजेन्द्र कार्की । जाजरकोट,
भेरी नगरपालिका–४ सिर्जना टोलकी देवी नेपाली प्रभा संघर्षशिल नारी पुरस्कार–२०८२ बाट सम्मानित भएकी छन् । योगेश्वर स्मृति प्रति… थप पढ्नुहोस्

जाजरकोटको बडावनमा आँखा उपचार केन्द्र स्थापना

प्रवाह संवाददाता । जाजरकोट
पश्चिम जाजरकोटको छेडागाड नगरपालिकामा आँखा उपचार केन्द्र स्थापना भएको छ । नगरपालिका र नेपाल रेडक्रस द्वारा संञ्चालित आँखा अस्… थप पढ्नुहोस्

जन्म दिनको अवसरमा विपन्न महिलालाई खाद्यान्न सहयोग

प्रवाह संवाददाता । जाजरकोट
आफनो जन्म दिनको अवसरमा जाजरकोट खलंगाका एक जेष्ठ नागरिकले एकल महिला र विपन्न वालवालिकाहरुका लागि खाद्य लगाएतका सामाग्रीहरु सह… थप पढ्नुहोस्

१२ कक्षाको परीक्षा छैन तयारी, अन्यौलमा सरोकारवाला

राजेन्द्र कार्की । जाजरकोट

पर्सी अर्थात आगामी बैशाख ११ देखि संचालन हुने भनिएको कक्षा १२ को परीक्षाको तयारी अहिले सम्म हुन सकेको छैन । नेपाल शिक्षक महास… थप पढ्नुहोस्

पत्रकार हत्या र संचारगृहमा भएको आक्रमणको विरोधमा जाजरकोटमा प्रर्दशन

राजेन्द्र कार्की । जाजरकोट

पत्रकार सुरेश रजकको हत्या र अन्नपुर्ण मिडिया गृह लगायत विभिन्न संचार गृहमा भएको आक्रमणको विरोधमा आइतबार जाजरकोटमा विरोध प्रर… थप पढ्नुहोस्

आगलागीमा परि १२ बर्षिय बालकको मृत्यु

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको कुशे गाउँ पालिकामा गएराती लागेको आगो बाट एक बालकको ज्यान गएकोछ ।
जाजरकोट को कुशे गाउँ पालिका वडा न ८ ग्राक्ली साँक्… थप पढ्नुहोस्

भुकम्पको पुर्ननिर्माणमा अव ढिलाई हुँदैनः गृहमन्त्री लेखक

राजेन्द्र कार्की । जाजरकोट
नेपाल सरकारका गृहमन्त्री माननीय रमेश लेखकले जाजरकोट र रुकुमपश्चिमाका गएको भूकम्पको पुर्ननिर्माण र पुर्नस्थापनामा ढिलाई नहुने… थप पढ्नुहोस्

जाजरकोटमा पनि शिक्षक आन्दोलनः कालो पट्टी बाँधेर ज्ञापनपत्र पेश

प्रवाह संवाददाता । जाजरकोट
शिक्षकका पेशागत मागका सम्बन्धमा नेपाल शिक्षक महासंघ संग पटक पटक भएका सम्झौता कार्यान्वयनमा सरकारले आलटाल गरेको र प्रस्तावित … थप पढ्नुहोस्

निजामति कर्मचारी युनियनको अध्यक्षमा भोला खत्री निर्विरोध

प्रवाह संवाददाता । जाजरकोट
नेपाल निजामती कर्मचारी युनियन जाजरकोटको अध्यक्षमा भोला खत्री सर्वसम्मत निर्वाचित भएका छन् । नेपाली काँग्रेसको शुभेच्छुक नेपा… थप पढ्नुहोस्

सोलार बत्ती ल्याइदिने भन्दै स्थानियको साढे सात लाख रुपैंया लिएर पुर्ववडाध्यक्ष बेपता

राजा रावल
जाजरकोट २५, माघ
जाजरकोट जिल्लाको नलगाड नगरपालिका १ का पुर्व वडा अध्यक्ष हिरालाल पुन विगत दुई वर्षदेखि स्थानीयको ७ लाख ५२ हजार वढी रुपैंया लिएर… थप पढ्नुहोस्

कालिका सामुदायिक बालविकास केन्द्रका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

प्रवाह संवाददाता । बारेकोट

बारेकोट गाउँपालिका-५ स्थित कालिका सामुदायिक बालविकास केन्द्रका ३५ जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरिएको छ। अमेरिका… थप पढ्नुहोस्

जाजरकोटमा एक युवकको हत्या आशंकामा एक महिला सहित ७ जना पक्राउ

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको जुनीचाँदेमा एक युवक मृत अवस्थामा फेला परेका छन् । जुनीचाँदे गाउँपालिका–६, मैप बस्ने ३० वर्षीय राम बहादुर शाहीको शव… थप पढ्नुहोस्

“पुनर्निर्माणमा सरकारको सक्रियता, जाजरकोटका पीडित लाभान्वित हुनेछन्” — आचार्य

प्रवाह संवाददाता । जाजरकोट
जाजरकोट जिल्लामा भूकम्प पछिकाे पुनर्निर्माणका प्रगतिबारे नेकपा एमालेका केन्द्रीय सदस्य तथा निर्वाचन विभागका प्रमुख निरज आचार… थप पढ्नुहोस्

१२ बर्षको बालकद्धारा तीन बषिया बालिकाको हत्या!

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको बारेकोटमा १२ बर्षिय बालकले तीन बर्षिया बालिकालाई हत्या गरेका छन् । प्रहरीका अनुसार बारेकोट गाँउपालिका ७ स्याला निव… थप पढ्नुहोस्

पञ्चेबाजा संरक्षणमा जाजरकोटी महिला

राजेन्द्र कार्की । जाजरकोट

पुरुषहरुले बाजा बजाएको मात्र देखेकी कुशे गाँउपालिका ६ कि गंगा परियार अहिले पञ्चेबाजा बजाउने भएपछि आफै दंग छिन् । गाँउघरमा मे… थप पढ्नुहोस्

शिक्षकलाई मासिक रुपमा तलब उपलब्ध गराउन माग

राजेन्द्र कार्की । जाजरकोट
मासिक रुपमा तलब भत्ता उपलब्ध गराउन भेरी नगरपालिकाका शिक्षकहरुले माग गरेका छन् । शनिवार खलंगामा भएको नेपाल शिक्षक संघ भेरी नग… थप पढ्नुहोस्

हामी सुचनादाता मात्र बन्ने कि पत्रकार पनि हुने ?

राजेन्द्र कार्की । जाजरकोट
पछिल्लो समय सामाजिक सञ्जालले गर्दा आम मानिसमा सुचनाको पहुँच ह्वात्तै बढाईदिएको छ । संसारभरको खवर मिनेट मिनेटमा अपडेट भैरहेको… थप पढ्नुहोस्

समाचार प्रभावः पिन्सको पढाईको जिम्मा लियो शान्तिज्ञानकुञ्जले

राजेन्द्र कार्की । जाजरकोट
भेरी नगरपालिका ४ निवासी माया शाह बुढाका सात बर्षिय छोरा प्रिन्स बुढाको पढाईको जिम्मा स्थानिय शान्ति ज्ञानकुञ्च आवासिय विद्या… थप पढ्नुहोस्

त्रिपाल भित्रको त्यो पिडा

जाजरकोट : पुस महिनाको चिसो सिरेटो। तप तप शीत चुहिने त्रिपालभित्र भेरी नगरपालिका—४ कि ३० वर्षीया माया शाह बुढाका आँखाबाट पनि त्यसरी नै आँसु चुहिरहन्छन्… थप पढ्नुहोस्

भुकम्प पिडितको स्थायी आवास अनुदान कार्यविधी मापदण्ड किन पास भएन प्रधानमन्त्री ज्यु ?

राजेन्द्र कार्की । जाजरकोट

प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ खाए लगत्तै बसेको पहिलो मन्त्रिपरिषद् बैठकबाट जाजरकोट भूकम्पपछिको पुनर्निर्माणको कामलाई अघ… थप पढ्नुहोस्

भुकम्पले हल्लीरहेको जाजरकोट र बराल्लीरहेका जनप्रतिनिधि

युबराज खड्का । जाजरकोट,

नेपालमा अहिले संघ ,प्रदेश र स्थानीय गरी ३ तहका सरकार छन् । यसमध्ये स्थानीय सरकार भनेको जनताको घर दैलोको सरकार हो। यहाँको क्षति … थप पढ्नुहोस्

तालाबन्दीका कारण भेरी नगरपालिकाको सेवाप्रवाह ठप्प

राजेन्द्र कार्की । जाजरकोट
तालाबन्दीका कारण भेरी नगरपालिकाको कामकाज ठप्प भएको छ । विभिन्न ६ बुदे माग सहित वडाध्यक्षहरुले गरेको तालाबन्दीका कारण नगरपालि… थप पढ्नुहोस्

क्रिकेटर युनिसलाई विद्यालयमा सम्मान

राजेन्द्र कार्की । जाजरकोट
युवा क्रिकेटर युनिश विक्रम सिंहलाई उनी अध्ययन गरेको विद्यालयले सम्मान गरेको छ । विहिवार सदरमुकाम खलंगा स्थित उनी अध्ययन गरेक… थप पढ्नुहोस्

जाजरकोटमा जीप दुुर्घटना हुँदा चालक सहित पाँच जनाको मृत्यु

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा जिप दुर्घटना हुँदा चालक सहित पाँच जनाको मृत्यु भएको छ । बुधबार राति नलगार्ड न.पा. ३ बिरखोला कैना–कड्के सडक खण्ड स्… थप पढ्नुहोस्

दशैं धारा नेपालगञ्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई

प्रवाह संवाददाता

नेपालगन्ज, २२ मंसिर

दशाैं धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले जितेका छन् । खड्काले ४२ दशमलव १९५ किलोमिटरको … थप पढ्नुहोस्

नागरिक समाजवारे आधारभूत जानकारी

राजेन्द्र विक्रम शाह । जाजरकोट

अ. नागरिक समाज के हो ?
सामाजिक हीत र भलाईका लागि स्वयंसेवी रुपमा नागरिक अधिकारको परिपूर्तिमा सहयोग गर्न नागरिक समाजका संस… थप पढ्नुहोस्

जाजरकोटमा जीप दुुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु

प्रवाह संवाददाता । जाजरकोट
जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राति करिब आठ बजे मध्यपहाडी लोकमार्ग अन्तर्गत भेरी नगरपालिका–१०… थप पढ्नुहोस्

नलगाडको उपप्रमुखमा माओवादी केन्द्रकी लामिछाने विजयी

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार देवका लामिछाने शोभा विजयी भएकी छन… थप पढ्नुहोस्

कुशे- ७ को वडाध्यक्षमा नेपाली काँग्रेस विजयी

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको कुशे गाँउपालिका वडा नम्बर ७ को वडाध्यक्षमा नेपाली काँग्रेसका खम्ब बहादुर सिंह १५ मतको मतान्तरले विजयी भएका छन् । क… थप पढ्नुहोस्

एनआरएनएको सहयोगमा विद्यालय निर्माण

माया पन्त
जाजरकोट ०४, मंसिर,
गैर आवासीय नेपाली संघ एनआरएनए बेल्जीएमको सहयोगमा तीन कोठे विद्यालय भवन भवन निर्माण भएको छ । जाजरकोटको नलगाड नगरपालिका वडा न… थप पढ्नुहोस्

विश्व म्याराथन मञ्चमा नेपालकाे दाबेदारी

प्रवाह संवाददाता,

विश्व म्याराथन मञ्चमा नेपालकाे दावेदारी प्रभावशाली देखिएको छ । यद्यपि १८ मतले पछाडि पर्दा वर्ल्ड कंग्रेस आयाेजनाकाे अवसर गुमाउन पुगेक… थप पढ्नुहोस्

नलगाडमा काँग्रेस, एमाले र माओबादी केन्द्र विच कडा प्रतिस्पर्धा

राजेन्द्र कार्की । जाजरकोट

आगामी १६ मंसिरमा हुने उपनिर्वाचनमा जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख पदमा ६ ओटा पार्टीको उम्मेदवारी दर्ता भएको छ । बाजागा… थप पढ्नुहोस्

जाजरकोट फोर्स गाडी र जीप ठोक्किदा चार घाइते

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा मंगलवार अर्को सडक दुघर्टना भएको छ । विपरित दिशाबाट आएका फोर्स गाडी र जीप एक आपसमा ठोकिदा चार जना घाइते भएका छन् । … थप पढ्नुहोस्

जाजरकोटमा फोर्स र जीप दुघर्टनाः ३९ घाइते, ११ जनालाई हेलिकोप्टरबाट उद्धार

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा भएका छुटाछुट्टै दुर्घटनाका घाईतेहरुमध्ये गंभिर ११ जनालाइ नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत पठाईएको छ ।
जाजरकोको भे… थप पढ्नुहोस्

गाैघाट ग्रीन रनकाे उपाधि विजय र विनिसालाई

प्रवाह संवाददाता । खजुरा, बाँके

पर्यावरण सम्बन्धि जनचेतना जगाउने उद्धेश्यले बाँकेको खजुरामा आयाेजित गाैघाट ग्रीन रन राेड रेसमा जनता नमुना उच्च माविका व… थप पढ्नुहोस्

जाजरकोट भुकम्पको एक बर्षः उदाशिनताले उदांगिएकोे भरोसा

छवि पन्त । जाजरकोट
नेपालीका घरहरुमा तिहारको हर्ष उलास छाउँदै गर्दा म सँगै भुकम्पपिडित जनताका घरमा वेदना र चित्कारले चिच्याइरहेको छ । मन र मष्तिसकबाट वि… थप पढ्नुहोस्

जाजरकोट भुकम्पको पुर्ननिर्माण सरकारी उदासिनताले अलपत्र

राजेन्द्र कार्की । जाजरकोट
एक सय ५४ जनाको ज्यान जाने गरी जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर भुकम्प गएको बर्ष दिन पुग्न केही दिन मात्र बाँकी छ । २०८… थप पढ्नुहोस्

नलगाडमा विद्यार्थीबाट शुल्क लिएको पाइए कारवाही हुने

राजेन्द्र कार्की । जाजरकोट
नलगाड नगरपालिका जाजरकोटमा विद्यालय तहमा विद्यार्थीबाट शुल्क लिएको पाइए कारवाही हुने भएको छ । १२ कक्षा सम्मको शिक्षा निशुल्क … थप पढ्नुहोस्

मुख्यमन्त्रीलाई जाजरकोटका राजनैतिक दलहरुको १० बुदे ध्यानाकर्षण पत्र

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोट भुकम्पको पुर्ननिर्माणका लागि पहल गरिदिन यहाँका प्रमुख राजनीतिक दलहरूले कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलसँग … थप पढ्नुहोस्

२५६ बर्ष अघि पृथ्वीनारायण शाहले दिएको खड्ग फुलपाती सँगै भित्र्याइयो जाजरकोट दरबारमा

राजेन्द्र कार्की । जाजरकोट
तत्कालिन गोरखा राज्यका राजा पृथ्वी नारायण शाहले नेपाल एकिकरण अभियानका सिलसिलामा दुइ सय ५६ वर्ष अघि जाजरकोट राज्यलाई उपहार स्… थप पढ्नुहोस्

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको अध्यक्षमा पुनः केसी निर्विरोध निर्वाचित

हेमन्तकुमार खत्री । जाजरकोट

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको तेस्रो साधारण सभाले अध्यक्ष जनक केसीलाइ पुनः अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ । वि… थप पढ्नुहोस्

विपद् प्रतिकार्यका लागि वडा समितिलाई उद्धार सामाग्री प्रदान

प्रवाह संवाददाता । जाजरकोट
नेपाल रेडक्रस सोसाइटी जाजरकोटले विपद् प्रतिकार्यका लागि उद्धार सामाग्री हस्तान्तरण गरेको छ ।

जिल्लाको भेरी नगरपालिका अन्तर्गत… थप पढ्नुहोस्

अरिङ्गालले टोकेर पुरुष र चट्याङ्ग लागेर महिलाको मृत्यु

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा अरिङ्गालले टोकेर एक जना पुरुष र चट्याङ्ग लागेर एक महिलाको ज्यान गएको छ ।

शनिवार साँझ जिल्लाको भेरी नगरपालिका–२ पोखर… थप पढ्नुहोस्

पहिरोमा परि चलाउने दम्पतीको मृत्यु, जोखिमपुर्ण घरमा बास !

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको बारेकोटमा पहिरोमा परि एक दम्पतीको मृत्यु भएको छ । बारेकोट गाउँपालिका–६ धुमाका ३८ बर्षीय महिला वडा सदस्य प्रेम कुमा… थप पढ्नुहोस्

स्वास्थ्य तथा सरसफाइ प्रर्वद्धन र महिला शसक्तिकरणका लागि तीज गित प्रतियोगिता

प्रवाह संवाददाता । जाजरकोट
नेपाल रेडक्रस सोसाइटी जाजरकोट जिल्ला शाखाको आयोजनामा खुल्ला तीज गीत प्रतियोगता सम्पन्न भएको छ । स्वास्थ्य तथा सरसफाइ प्रबद्र… थप पढ्नुहोस्

विभिन्न कार्यक्रमका साथ जाजरकोटमा मनाइयो रेडक्रस दिवस

प्रवाह संवाददाता । जाजरकोट

नेपाल रेडक्रसको ६२ औं स्थापना दिवस जाजरकोटमा विभिन्न कार्यक्रम गरेर भब्य रुपमा मनाइएको छ । नेपाल रेडक्रस जाजरकोट शाखाको आयोज… थप पढ्नुहोस्

खलंगामा प्रतिष्ठानको भव्य तीज मेला, एक हजार वढीले गरे अवलोकन

हेमन्त कुमार खत्री । जाजरकोट

हिन्दु नेपाली नारीहरुको विशेष पर्व हरितालिका तीजको अवसरमा जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले वुधवार खलंगामा भव्य तीज मेला… थप पढ्नुहोस्

बेपत्ता परिवारको गुनासोः के दोष थियो र बेपत्ता बनाइयो ?

राजेन्द्र कार्की । जाजरकोट
‘माओवादी आउँथे । घरमा पकाएको खान खान्थे । कार्यक्रममा बोलाएर लान्थे । त्यही निहुँमा सुरक्षाकर्मीले श्रीमान भद्रवीर रानालाई घ… थप पढ्नुहोस्

डेढ सय बर्ष देखि जाजरकोटमा लाखे नाच

राजेन्द्र कार्की । जाजरकोट

इतिहास र सामाजिक परम्परासँग जोडिएको लाखे नाच जाजरकोटमा नाच्न शुरु भएको डेढ सय वर्ष पुगेको छ । जाजरकोटी राजा उपेन्द्रविक्रम श… थप पढ्नुहोस्

चौतर्फी दवाव पछि नलगाडमा शाहीलाई हाजिर गराउने मनस्थितिमा नगरप्रमुख

प्रवाह संवाददाता । जाजरकोट
संघीय सरकारले जाजरकोटको नलगाड नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएपछि विवाद भएको छ । नगर प्रमुख डम्बरबहादुर रावतले … थप पढ्नुहोस्

जाजरकोटमा मौलिक तीज गीत र नाँच प्रतियोगिता हुने

प्रवाह संवाददाता । जाजरकोट
हिन्दु नेपाली महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा भदौ १९ गते जाजरकोट खलंगाको गैरीखालीमा मौलिक तीज गीत गायन तथा नृत्य प्रत… थप पढ्नुहोस्

जाजरकोटीले नै मन नपराएको जाजरकोट

जनक केसी,

२०८० कार्तिक १७ गतेको मध्यरातमा रामीडाँडालाइ केन्द्रविन्दु वनाएर विनासकारी भूकम्प गएपछि विगतका केहि घटनाहरुले नेपाल भित्र मात्रै चिनाएको जाजर… थप पढ्नुहोस्

झाडापखालाका विरामीलाई हेलिकोप्टरबाट उद्धार

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा एक महिला झाडापखालाले सिकिस्त भएपछि हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेत लगिएको छ । तीन दिन देखि झाडापखालाले थलिएकी कु… थप पढ्नुहोस्

जाजरकोटमा जीप दुर्घटनाः चालकको मृत्यु, १४ जना घाइते

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा बोलेरो जीप दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु भएको छ । १४ जना घाइते भएका छन । भेरी नगरपालिका ६ स्थायी घर भएक… थप पढ्नुहोस्

कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा शाह

राजेन्द्र कार्की । जाजरकोट
नेपाली काँग्रेसका केन्द्रिय सदस्य राजिव विक्रम शाह कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका छन् ।… थप पढ्नुहोस्

पहिरोको जोखिममा रहेका १२ परिवारलाई सारियो सुरक्षित स्थानमा

राजेन्द्र कार्की । जाजरकोट
पहिरोको उच्च जोखिममा रहेका जाजरकोट जुनीचाँदेका १२ घर परिवारका ६५ जनालाई लाई सुरक्षित स्थानमा सारिएको छ ।

जिल्लाको जुनीचाँदे ग… थप पढ्नुहोस्

जटिल अवस्थाकी गर्भवतिलाई हेलिकोप्टरबाट उद्धार

राजेन्द्र कार्की । जाजरकोट
सुत्केरी हुन नसकेपछि जाजरकोटबाट एक गर्भवतिलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको कुशे गाँउपालिका ४ टाँगाचौर बस्ने कृष्… थप पढ्नुहोस्

बर्षातले घर भत्किदा जाजरकोटमा ८ जना घाइते

राजेन्द्र कार्की । जाजरकोट
अविरल बर्षातका कारण गएराती जाजरकोटमा घर भत्किँदा ८ जना घाइते भएका छन् । छेडागाड नगरपालिका–१२ काँडागाउँका पदम अधिकारीको घर भत… थप पढ्नुहोस्