समाज

जाजरकोटका १२७ विद्यालय शुन्य दरबन्दीमा

राजेन्द्र कार्की । जाजरकोट

भेरी नगरपालिका १ रिम्ना स्थित त्रिवेणी माध्यमिक विद्यालयमा १ देखि १० कक्षा सम्म पठनपाठन हुन्छ । यो सामुदायिक विद्यालय हो । त… थप पढ्नुहोस्

प्रहरी कार्यालय नजिकै गाँजा खेती

जाजरकोट–जाजरकोटमा एक प्रहरी कार्यालय नजिकै गाँजा (चरेस) खेती गरिएको पाईएको छ । कुशे ५ स्थित ईलाका प्रहरी कार्यालय पाँचकाटियाको फिल्डसंगै जोडिएको जग्गा… थप पढ्नुहोस्

सामुदायिक विद्यालयमा मासिक शुल्क !

राजेन्द्र कार्की । जाजरकोट
नेपालको संविधानले माध्यमिक तह सम्मको शिक्षा निशुल्क हुने ग्यारेन्टी गरेको छ । तर जाजरकोटको छेडागाड स्थित एक सरकारी विद्यालयक… थप पढ्नुहोस्

वादीजातीको मादल बनाउने पेसा संकटमा

सहदेव बस्नेत । जाजरकोट

भेरी नगरपालिका १ का ५२ वर्षिय तिलेवादीलाई केहीबर्ष अगाडी सम्म चाडपर्वको बेला मादल वनाउने कामले भ्याई नभ्याई हुन्थ्योे । घरका सव… थप पढ्नुहोस्

प्रहरी दिवसमा अमर प्रहरीका आफन्तलाई सम्मान

राजेन्द्र कार्की । जाजरकोट
६४ औं प्रहरी दिवसको अवसरमा जाजरकोट प्रहरीले अमर प्रहरीका आफन्तलाई सम्मान गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले एक विशेष… थप पढ्नुहोस्

४१ महिना वित्दा पनि बनेन नलगाड जलविद्युत आयोजनाको डिपीआर

राजेन्द्र कार्की । जाजरकोट

३० महिनामा बन्नु पर्ने नलगाड जलविद्युत आयोजनाको बिस्तृत अध्ययन प्रतिबेदन (डिपिआर) ४१ महिना वित्दा पनि बन्न सकेको छैन । डिपिआ… थप पढ्नुहोस्

जाजरकोट सहित कर्णालीका ५० गाउँलाई तीन वर्षमा नमूना बनाइने

जाजरकोट । जाजरकोट सहित कर्णाली प्रदेशका ५० वटा गाउँलाई आगामी तीन वर्षभित्र नमूना गाउँ बनाउने तयारी शुरु भएको छ । नमूना समाज सुर्खेतको सहजीकरण तथा स्था… थप पढ्नुहोस्

पाक्न लागेको धान असिनापानीले नष्ट

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको कुशे १ धाउनीमा पाक्न लागेको धान असिनापानीले नष्ट गरिदिएको छ ।
दशैको दिन आएको आसिनापानीले धानबाली नष्ट गरि गरिदिएपछि… थप पढ्नुहोस्

बल्ल थालियो स्थानिय तहमा ईजलासको अभ्यास

राजेन्द्र कार्की । जाजरकोट

जिल्लाका अन्य स्थानिय तहका न्यायिक समितिले न्याय सम्पादन प्रभावकारी रुपमा गर्न नसकेको गुनासो आईरहेको बेला नलगाड नगरपालिकामा … थप पढ्नुहोस्

पृथ्वीनारायण शाहले उपहार दिएको शक्तिको प्रतिक खड्ग फुलपाती सँगै भित्र्याईयो जाजरकोट दरवारमा

राजेन्द्र कार्की । जाजरकोट

गोरखा राज्यका राजा पृथ्वी नारायण शाहले नेपाल एकिकरण अभियानका सिलसिलामा दुइ सय एकाउन्न वर्ष अघि तत्कालिन जाजरकोट राज्यलाई उ… थप पढ्नुहोस्

गाडी पाउनै मुस्किल छ कसरी घर जाने ?

राजेन्द्र कार्की । जाजरकोट

जिल्लाको कुशे गाँउपालिका ९ पैकका केशवप्रसाद शर्मा मजदुरी गर्नका लागी नौ महिना अघि भारत गएका थिए । दशैं मान्नकै लागी फर्केर ज… थप पढ्नुहोस्

शुभकामना आदान–प्रदान कार्यक्रममा नेताहरुले गरे समृद्धीकोे कामना

प्रवाह संवाददाता । जाजरकोट

जाजरकोट जिल्लाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधीहरुले हिन्दुहरुको महान चाडले समृद्ध नेपाल– सुखी नेपाली बन्न प्रेरणा देओस भन्… थप पढ्नुहोस्

महरा प्रकरण रोशनीले नबताएको कथा

बिनु सुवेदी
काठमाडौँ — २०६८ सालमा दुर्घटनामा परेर आमाले संसार छाड्दा उनलाई ठूलो शोक पर्‍यो । त्यसैको असरले उनी गम्भीर डिप्रेसनको सिकार भइन, औषधि खान था… थप पढ्नुहोस्

महरा प्रकरण ब्रेक गर्ने पत्रकार सिवाकोटीलाई धम्क्याएको प्रति युनियनको आपत्ति

प्रवाह संवाददाता । काठ्मान्डौ
हाम्राकुरा डटकम अनलाइन पोर्टलमा प्रसारित ‘सभामुख कृष्णबहादुर महराद्वारा संघीय संसद सचिवालयका एक महिला कर्मचारीलाई यौन दुव… थप पढ्नुहोस्

मौरी जोन परियोजनाको अभिमुखीकरण

राजेन्द्र कार्की । जाजरकोट
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई सुन्तला–मौरी जोन जाजरकोटले नलगाड नगरपालिका दल्लीमा मौरी जोन … थप पढ्नुहोस्

दिवसको अवसरमा जेष्ठ नागरिकलाई सम्मान

प्रवाह संवाददाता । जाजरकोट
उमेर जन्य विभेद अन्त्यको यात्रा भन्ने मुल नाराका साथ जाजरकोटमा २९ औं अन्र्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईएको छ । दिवसको अ… थप पढ्नुहोस्

एकल महिलाको वास्तविक कथा – सकुन्तला आचार्य

जाजरकोटको एउटा गाँउ जहाँ २५ बर्षको उमेरमा ४ सन्तानकी आमा जैकलि पतिको भिरबाट लडेर मृत्यु हुन्छ। उनले घर परिवार माइती मामलिबाट तेरो कर्म नै अभागि हाम्ले… थप पढ्नुहोस्

नलगाड जलविद्युत आयोजना जाईकाले बनाउने

जाजरकोट — सरकारले जाजरकोटमा बन्ने नलगाड जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउने गरी जापानी अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (जाइका)सँ… थप पढ्नुहोस्

सुस्त श्रवण कक्षा संचालनका लागि नागरिक संजालको अनुगमन

वालकुमार शर्मा । जाजरकोट ।

वाल अधिकारका लागि नागरिक संजाल जाजरकोटले वहिरा तथा सुस्त श्रवन कक्षा संचालन गर्दे आएको एक विद्यालयको अनुगमन गरेको छ । खलंगाम… थप पढ्नुहोस्

डुबेर मजदुरको मृत्यु

राजेन्द्र कार्की । जाजरकोट

भेरी नगरपालिकाको निर्माणाधिन भवनको खाल्डोमा डुबेर एक मजदुरको मृत्यु भएको छ । भेरी नगरपालिका १ मैदेका अन्दाजी ४५ बर्षका लोकबह… थप पढ्नुहोस्

अध्यापन अनुमति पत्रको परीक्षामा ‘चलखेल’ गर्न गिरोह सक्रिय

राजेन्द्र कार्की । जाजरकोट

शिक्षक सेवा आयोगले लिने अध्यापन अनुमतिपत्रको परीक्षामा ‘चलखेल’ गर्न एक गिरोह जाजरकोटमा सक्रिय रुपमा लागेको पाईएको छ । गिरोहल… थप पढ्नुहोस्

नेविसंघले गाडी भाडा घटाउन माग गदै बुझायो ज्ञापन पत्र

राजेन्द्र कार्की । जाजरकोट

नेपाल विद्यार्थी संघ जाजरकोटले यातायात ब्यवसायीले जाजरकोटमा चल्ने सवारी साधनबाट मनोमानी रुपमा चर्को भाडा असुलीरहेको हुँदा भा… थप पढ्नुहोस्

कुशे गाउँपालिकाले तयार पार्यो बालबिबाह तथा बालश्रम न्युनिकरण सम्बन्धि रणनीति

प्रवाह संवाददाता । जाजरकोट

कुशे गाउँपालिकाले बाल बिबाह र बाल श्रम न्युनिकरण सम्बन्धि नीति तथा रणनीतिको मस्यौदा निर्माण गरेको छ । २०७९ सालमा बालमैत्री ग… थप पढ्नुहोस्

दाउरा निकाल्न खोज्दा बगायो भेरीले

माया घर्ती । जाजरकोट

दाउरा निकाल्ने क्रममा भेरीले बगाएर एक जनाको मुूत्यू भएको छ । भेरी नगरपालिका ३ ,कालेगाउँका ५३ वर्षिय मन बहादुर बोहराको मूत्यू भएको … थप पढ्नुहोस्

जाजरकोटी सेवा समाज बाँकेको तेस्रो साधारण सभा सम्पन्न

प्रवाह संवाददाता । कोहलपुर

जाजरकोटी सेवा समाज बाँकेको तेस्रो साधारण सभा शनिवार कोहलपुरमा सम्पन्न भएको छ ।

जाजरकोट घर भई हाल बाँकेमा बस्दै आएका जाजरकोटवा… थप पढ्नुहोस्

औषधी बोकेर प्रदेश सभा सदस्य आफै पुगे अस्पताल

राजेन्द्र कार्की । जाजरकोट

औषधी विहिन जाजरकोट अस्पतालमा दुई महिना पछि औषधी आईपुगेको छ । जाजरकोटका प्रदेश सभा सदस्य ( साँसद ) द्धय गणेशप्रसाद सिंह र कृष… थप पढ्नुहोस्

वेवारिसे शिशु निसन्तान दम्पतीलाई हस्तान्तरण

राजेन्द्र कार्की । जाजरकोट

भेरी नगरपालिकाको–१३ कुदु स्थित दानीमारे सामुदायिक वनमा बेवारिसे अवस्थामा गत भदौ २२ गते फेला परेको शिशु धर्मपुत्र बनाई पालनपो… थप पढ्नुहोस्

सुचनाको हक सम्वन्धि अभिमुखिकरण

बासुदेव शर्मा । जाजरकोट

भेरी नगरपालिकाका १३ वटै वडामा सुचनाको हक सम्वन्धि अभिमुखीकरण कार्यक्रम गरिएको छ । महिला,दलित समुदाय, नागरिक अगुवा जनप्रतिनिधि… थप पढ्नुहोस्

टकिङ्ग टिचरको परामर्श सेवा नदिएरै १७ लाख भुक्तानी

प्रवाह संवाददाता। जाजरकोट

भेरी नगपालिकाका १३ वटा बिद्यालयले खरिद गरेको टकिङ्ग टिचर (शैक्षिक सामग्री आफै बोलेर पढाउने विधी) को परामर्श सेवा शुल्कमा घोटा… थप पढ्नुहोस्

सेवाग्राहीको मन जितेर काम गर्न कर्मचारीलाई प्रमुख जिल्ला अधिकारीको निर्देशन

सहदेव बस्नेत
जाजरकोट ३० भदौ

जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले कर्मचारीहरु जनताको सेवक भएकाले जनमैत्री सेवा प्रदान गर्न निर्देशन दिएका छन् ।… थप पढ्नुहोस्

यसरी मनाईयो जाजरकोटमा वाल दिवस

सहदेव बस्नेत । जाजरकोट

सुनिश्चित वाल अधिकारः समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ आज जाजरकोटमा राष्ट्रिय बाल दिवस २०७६ भव्यताका साथ सम्पन्न गरिएको… थप पढ्नुहोस्

बलत्कार आरोपमा युवक पक्राउ

प्रवाह सम्बाददाता । जाजरकोट

बालिकालाई बलात्कार गरेको आरोपमा जाजरकोटमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका बालक १८ बर्ष भन्दा कम उमेरका भए… थप पढ्नुहोस्

जाजरकोट अस्पतालमा औषधी अभाव, उपचारमा समस्या

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट अस्पतालमा सरकारले निशुल्क दिने भनेका सामान्य खालका औषधी पनि पाईन छोडेको छ । जिल्ला अस्पतालमा लामो समय देखि औषधी अभाव… थप पढ्नुहोस्

सुत्केरी ब्यथा लागेको चार दिन पछि गर्भवतिको हेलिकोप्टरबाट उद्धार

राजेन्द्र कार्की । जाजरकोट

सुत्केरी हुन नसकेकी जाजरकोट कुशे गाउँपालिका–९ कि एक गर्भवती महिलालाई शुक्रबार हेलिकप्टरद्धारा उद्धार गरिएको छ । चारदिन देखि … थप पढ्नुहोस्

पशु अस्पताल र पशु सेवा कार्यालय पुर्नस्थापना

राजेन्द्र कार्की । जाजरकोट
दुई बर्ष अघि जाजरकोटबाट बिस्थापित भएको जिल्ला पशु सेवा कार्यालय शुक्रबार पुर्नस्थापना गरिएको छ । कर्णाली प्रदेश सरकार मातहत … थप पढ्नुहोस्

जाजरकोटमा पनि बालिका बचाउ अभियान

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट सदरमुकाम खलंगा स्थित त्रिभुवन माध्यमिक विद्यालयबाट बालिका बचाउ आत्मरक्षक अभियान शुरु गरिएको छ । यौन दुब्र्यवहारबाट ब… थप पढ्नुहोस्

जाजरकोट अस्पतालमा वेवारिसे शिशु

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट भेरी नगरपालिकाको कुदु स्थित जंगलमा बेवारिसे अवस्थामा फालिएको एक शिशुको जाजरकोट अस्पतालमा उपचार भैरहेको छ । भेरी नगरप… थप पढ्नुहोस्

धामी हेराएर फर्कदा पहिरोले पुरिएर गयो युवकको ज्यान

राजेन्द्र कार्की
जाजरकोट २६ भदौ
स्थानिय धामीझाँक्री हेराएर फर्कने क्रममा पहिरोले पुर्दा जाजरकोटमा एक युवकको मृत्यु भएको छ । छेडागाड नगरपालिका ६ सुवानाउल… थप पढ्नुहोस्

जाजरकोटमा भाइरलका विरामी बढ्दै

राजेन्द्र कार्की । जाजरकोट

एक साता देखि जाजरकोटमा भाइरल ज्वरोका बिरामी बढेका छन् । भाईरल ज्वरोका विरामी बढे सँगै स्वास्थ्य चौकी, निजी मेडिकल र जाजरकोट … थप पढ्नुहोस्

भाईरल ज्वरोले जाजरकोटमा बालिकाको मृत्यु

राजेन्द्र कार्की
जाजरकोट २३, भदौ

जाजरकोटमा भाईरल ज्वरोले एक बालिकाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका ६ टाँसीधुमा घर भइ सदरमुकाम खलंगा थाप्लेमा बस्दै … थप पढ्नुहोस्

मुक्त हलियालाई जीवन निर्वाहमा समस्या

राजेन्द्र कार्की । जाजरकोट

पुस्तौ देखी हलिया बस्दै आएका जाजरकोट जुनीचाँदे दह मानसिह दमाईको परिवार हलियाबाट मुक्त हुँदा ११ बर्ष अघि निकै खुसी भएका थिए … थप पढ्नुहोस्

सदरमुकाममै अड्किए गाँउका सिंहदरवार

राजेन्द्र कार्की । जाजरकोट
स्थानिय तह अन्र्तगत पहिलो चरणको निर्वाचन सम्पन्न भएको दुई बर्ष वितेको छ । चुनाव पछि सेवासुविधा सहज हुने र विकासले गति लिने स… थप पढ्नुहोस्

मनै लोभ्याउने रापानी झरना

राजेन्द्र कार्की । जाजरकोट
आहा, कति सुन्दर झरना । देख्ने सबले यसै भन्छन । सबैले मोबाइल निकालेर तस्बिर र सेल्फी खिच्न थाल्छन । बारेकोट गाउँपालिका ८, लैख… थप पढ्नुहोस्

मानब बेचविखन तथा ओसारपसार नियन्त्रणमा ऐक्यबद्धता

बासुदेव शर्मा । जाजरकोट
जिल्ला प्रहरी कार्यालय जाजरकोटको आयोजनामा सरकारको प्रतिवद्धता मानव वेचविखन तथा ओसारपसार नियन्त्रण हामी सवैको ऐक्यवद्धता भन्ने … थप पढ्नुहोस्

मावन बेचविखन र लागु औषध विरुद्ध विद्यार्थीलाई सचेतना फैलाउँदै प्रहरी

बासुदेव शर्मा । जाजरकोट
जाजरकोट प्रहरीले सामुदायिक विद्यालयमा मानव बेचविखन र लागुऔषध दुव्र्यसनी विरुद्ध सचेतनामुलक कार्यक्रम शुरु गरेको छ । १२ वर्ष देख… थप पढ्नुहोस्

गाउँमा सडक पुग्यो, पुगेन मोटर

बासुदेव शर्मा । जाजरकोट
जाजरकोट सदरमुकाम देखि वाह्रै महिना सात वटै स्थानिय तहमा गाडी पुग्न सकेका छैन । यो जाजरकोटको दुर्भाग्य हो । आफनो विकास आफैले गरी… थप पढ्नुहोस्

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । कुशे गाउँपालिका–१, धाउनीकी २५ वर्षीया संगीताकुमारी शाही सिंह… थप पढ्नुहोस्

जाजरकोटमा चट्याङमा परि २३३ भेडा मरे, २५२ हराए

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा चट्याङ्ग लागेर दुई सय ३३ भेडा मरेका छन । दुई सय ५२ भेडा हराईरहेका छन् । जिल्लाको कुशे गाउँपालिकाको कुशे हिमालको प… थप पढ्नुहोस्

तिजमा लगाउन किनेको साडी लगाउनै पाईनन् पार्वतीले

राजेन्द्र कार्की । जाजरकोट
शनिवार राती खसेको पहिरोमा पुरिएर एकै घरका तीन आमाछोरीको मृत्यु भएको छ । एक जना घाईते भएका छन् । राती करीव १ बजेतिर घरमाथिको … थप पढ्नुहोस्

जाजरकोटमा मध्यरातमा पहिरो : आफू भागे तर सकेनन् परिवार जोगाउन

जाजरकोट : गएराति खसेको पहिरोमा पुरिएर जाजरकोटमा एकै परिवारका तीनजनाको ज्यान गएको छ। एकजना घाइते भएका छन्।

राति करिब १ बजेतिर घरमाथिको ढिस्कोले पुरिएर ज… थप पढ्नुहोस्

बेपत्ता परिवारको पिडा ः आसमै वित्यो दुई दशक

राजेन्द्र कार्की । जाजरकोट

‘माओवादी आउँथे । घरमा पकाएको खान खान्थे । कार्यक्रममा बोलाएर लान्थे । त्यही निहुँमा सुरक्षाकर्मीले श्रीमान भद्रवीर रानालाई… थप पढ्नुहोस्

आमाछोरी सहित बस दुघर्टनामा मृत्यु हुने तीनै जना जाजरकोटी

राजेन्द्र कार्की । जाजरकोट
गत बुधवार सुर्खेतमा भएको बस दुर्घटनामा मृत्यु हुनेमा आमा छोरी सहित तीनै जना जाजरकोटका परेका छन् । पश्चिम रुकुमको आठबिसकोट न… थप पढ्नुहोस्

रेडपाण्डाको छाला सहित घर्ती पक्राउ

राजेन्द्र कार्की
जाजरकोट १२ भदौ
विश्वमै दुर्लभ रेडपाण्डाको छाला सहित जाजरकोटमा एक जना पक्राउ परेका छन् । रेडपाण्डा ( हाव्रे ) का दुई थान छाला सहित जाजरक… थप पढ्नुहोस्

जाजरकोटमा कुशे पाटन शिकार आरक्ष स्थापना हुने

प्रवाह सम्बाददाता । जाजरकोट
जाजरकोटको कुशे गाउँपालिकाले ८ र ३ नम्बर वडाका वन क्षेत्रलाई समेटेर ‘कुशे पाटन सिकार आरक्ष’ बनाउने प्रक्रिया अघि बढाएको छ । … थप पढ्नुहोस्

सिडिओ र सहायक सिडिओ वीच कार्यसम्पादन सम्झौता

बासुदेव शर्मा । जाजरकोट

नेपाल सरकारको निति अनुसार जिल्लामा संचालन गरिने कार्यक्रम लगाएत शान्ति सुरक्षालाई वलियो बनाउने तथा जिल्ला प्रशासन कार्यालयबा… थप पढ्नुहोस्

जाजरकोटमा सकियो लाखे जात्रा

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोट सदरमुकाम खलंगाको गैरीखालीमा शनिवार छुट्टै रौनक र रमाइलो थियो । सामाजिक विकृतिमाथि व्यंग गर्न विभिन्न भुमिकाका पात्रह… थप पढ्नुहोस्

खलंगामा कृष्णजीको रथयात्रा

प्रवाह संवाददाता
भदौ ६ जाजरकोट ।
कृष्णजन्माष्टमीको अवसरमा जाजरकोटमा भव्य रथयात्रा निकालिएको छ । जिल्लाका स्थानीय हिन्दु धर्मावलम्वीहरुले कृष्णको प्रतिम… थप पढ्नुहोस्

गरीवलाई वितरण गर्ने भनि खरीद गरिएका कुखुरा जनप्रतिनिधि र निकटलाई

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ का जनप्रतिनिधीले गरीवका लागी वितरण गर्ने भनि खरीद गरेका कुखुरा आफै र आफु निकटकाले लिएको… थप पढ्नुहोस्

कर तिर्न सास्ती, १२५० तिर्न १० हजार खर्च

राजेन्द्र कार्की । जाजरकोट ।

शाही खुद्रा पसल दर्ता गराएर पाँच लाख रुपैयाको पुँजीबाट ब्यवसाय शुरु गरेकी भेरीनगरपालिका ४ कि पशुपति शाहीको कमाई खासै छैन ।… थप पढ्नुहोस्

हावाहुरीले मकैबाली सखाप

सहदेव बस्नेत । जाजरकोट ।

भेरी नगरपालिका १ कालेगाउँका कृषक दलवहादुर खत्री आफुले ५ रोपणी जग्गामा लगाएको मकै वाली भर्खरै धानचवर गर्न लाग्दा हालै आएको हाव… थप पढ्नुहोस्

बेलुका साढे नौ बजेपछि नाच्न प्रतिबन्ध

अनिश कुमार कार्की । जाजरकोट
स्थानिय प्रशासनले जाजरकोटमा बेलुका साढे नौ बजेपछि नाचगान गर्न रोक लगाउने निर्णय गरेको छ । हिन्दु नारीहरुको महान चाड हरितालि… थप पढ्नुहोस्

ऐतिहासिक जाजरकोट दरबार पर्यटकिय गन्तब्य

राजेन्द्र कार्की । जाजरकोट ।

सरकारले हालै सार्वजनिक गरेको देशभरका एक सय पर्यटकिय गन्तब्यमा जाजरकोट दरबारलाई पनि सुचिकृत गरिएको छ । संस्कृति, पर्यटन तथा… थप पढ्नुहोस्

प्रश्नपत्र कम आउदा फोटोकपी गरेर परीक्षा

राजेन्द्र कार्की । जाजरकोट ।
आईतवार देखि शुरु भएको विद्यालय शिक्षा परीक्षा (एसईई)को ग्रेड वृद्धि पुरक परीक्षाको पहिलो दिन जाजरकोटमा अनिवार्य अंग्रेजी व… थप पढ्नुहोस्

उपचार अभावमा जंगली च्याउ खाएका आमाछोराको मृत्यु

राजेन्द्र कार्की । जाजरकोट

उपचार अभावमा जंगली च्याउ खाएर जाजरकोटमा आमाछोराको मृत्यु भएको छ । बारेकोट गाँउपालिका ८ बन्डाला निवासी ५० बर्षिया मनमाया कु… थप पढ्नुहोस्

नक्कली बाबुछोरा बनि झुक्याएर लिएको नागरिकता रद्ध

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा स्थानिय प्रशासनलाई झुक्याउँदै नक्कली बाबुछोरा बनि लिएको नागरिकता रद्ध गरिएको छ । नलगाड – २ का चंखे पुनलाई नक्कली ब… थप पढ्नुहोस्

जंगली च्याउ खाँदा महिलाको मृत्यु

राजेन्द्र कार्की । जाजरकोट
जंगली च्याउ खाँदा जाजरकोटमा एक महिलाको मृत्यु भएको छ । बारेकोट गाँउपालिका ८ बन्डाला निवासी ५० बर्षिया मनमाया कुमाईको च्याउ ख… थप पढ्नुहोस्

नक्कली बाबुछोरा बनि नागरिकता लिने पक्राउ

राजेन्द्र कार्की । जाजरकोट

स्थानिय प्रशासनलाई झुक्याउँदै नक्कली बाबुछोरा बनि नागरिकता बनाउने दुई जनालाई जिल्ला प्रशासन कार्यालयको आदेशमा प्रहरीले पक्रा… थप पढ्नुहोस्

मोटरबाटो उपहार दिएर १५ बर्षपछि फर्कियो सेना

राजेन्द्र कार्की । जाजरकोट
छिन्चु जाजरकोट सडक निर्माणको जिम्मा विश्व बैकले लिएको थियो । सडक निर्माण द्रुतगतिमा भैरहेको थियो । तत्कालिन विद्रोही माओवादी… थप पढ्नुहोस्

एक करोड मुनीका आयोजनामा डोजर प्रतिवन्ध !

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको कुशे गाँउपालिकाले एक करोड मुनीका आयोजनामा डोजर÷स्काईभेटर प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । सानातिना आयोजनामा पनि डो… थप पढ्नुहोस्

अवैध मेडिकलमा मनोमानी उपचार

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटका गाँउ गाँउमा खुलेका अधिकांश औषधी पसल अवैध रहेको पाईएको छ । मेडिकल राख्नको लागी फार्मेसी अध्ययन गरी औषधी ब्यवस्था वि… थप पढ्नुहोस्

छुटेन वडा सचिव खोज्दै सदरमुकाम धाउन

राजेन्द्र कार्की । जाजरकोट
हालै विवाह बन्धनमा बाँधिएका कुशे गाँउपालिका १ का धनबहादुर कामी र झरना वि.क. विवाह दर्ता गर्न वडा कार्यालय गए । तर त्यहाँ उनी… थप पढ्नुहोस्

पोशाक विनै कार्यालय जान्छन् कर्मचारी

राजेन्द्र कार्की । जाजरकोट
सरकारले निजामति कर्मचारीका लागी कार्यालय समयमा निश्चित पोशाक तोकेको छ । तर जाजरकोटमा कार्यरत निजामति कर्मचारीले पोशाक नलगाएर… थप पढ्नुहोस्

जिल्ला प्रशासनमा स्तनपान कक्ष

राजेन्द्र कार्की । जाजरकोट
जिल्ला प्रशासन कार्यालय जाजरकोटमा स्तनपान कक्ष स्थापना गरिएको छ । विश्व स्तनपान सप्ताहको अवसर पारेर सेवाग्राही आमाहरुलाई सजि… थप पढ्नुहोस्

चोरीसिकारीको पासोमा परेर चितुवाको मृत्यु

राजेन्द्र कार्की । जाजरकोट
चोरीसिकारीले थापेको पासोमा परेर जाजरकोटमा चितुवाको मृत्यु भएको छ । घाँटीमा लागेको पासो चुटालेर अन्तिम अबस्थामा पुगेको चितुवा… थप पढ्नुहोस्

हरेक बर्ष गर्छ प्रहरीले अफिम खेती नष्ट, लगाउन छोड्दैनन् गाँउले

राजेन्द्र कार्की । जाजरकोट
गत चैत्रमा जाजरकोटको नलगाड नगरपालिका–१ मा लगाईएको ठुलो परिणामको अफिम खेती प्रहरीले नष्ट गर्यो । बिशेष सुचनाका आधारमा गएको प्… थप पढ्नुहोस्

गोदाममै थन्कियो नौ करोडको सेतक चिनी , ब्यापारी मर्कामा

राजेन्द्र कार्की । जाजरकोट
समयमा निकासी पुर्जी नपाँउदा जाजरकोटमा करीव नौ करोडको सेतक चिनी गोदाममै थन्किएको छ । प्रति क्वीन्टल ६० हजारमा विक्रि हुने करी… थप पढ्नुहोस्

पैmसला ढिलाईले पुल निर्माण अलपत्र

६ बर्षमा पनि बनेन मोटरेबल पुल
राजेन्द्र कार्की । मोर्क ( जाजरकोट )
जाजरकोट–जुम्ला सडकको छेडा–थलह सडक खण्डमा पर्ने मोटरेबल पुलको निर्माण कार्य अलपत्र छ ।… थप पढ्नुहोस्

छोरा बचाई दिन बाबुको अपील

राजेन्द्र कार्की । जाजरकोट
ब्लड क्यान्सर भएका छोराको उपचारमा सहयोग गरिदिन बाबुले आग्रह गरेका छन् । आर्थिक अभावले छोरा निराजको उपचारमा समस्या भएपछि जाजर… थप पढ्नुहोस्