बलत्कार आरोपमा युवक पक्राउ

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह सम्बाददाता । जाजरकोट

बालिकालाई बलात्कार गरेको आरोपमा जाजरकोटमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका बालक १८ बर्ष भन्दा कम उमेरका भएकोले प्रहरीले नाम ठेगाना सार्वजनिक गरेको छैन ।

 

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad