राजनीति

विपन्नलाई खाद्यान्न सहयोग

राजेन्द्र कार्की । जाजरकोट

महामारी र प्रकोप प्रभावित कर्णालीका समुदायका लागि भोक विरुद्ध सहायता अभियान अन्र्तगत दोस्रो चरणको राहत वितरण शुरु भएको छ । स… थप पढ्नुहोस्

यस कारण गरे वडा सदस्य सहित दर्जन बढी नेकपाका कार्यकर्ताले काँग्रेसमा प्रवेश

राजेन्द्र कार्की । जाजरकोट

भेरी नगरपालिकाको वडा नम्बर ५ का एक वडा सदस्य सहित दर्जन बढी नेकपाका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । वडा सदस्… थप पढ्नुहोस्

राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता

सिता कुमारी गिरी

२०१५ सालमा वि पि कोईरालाको मन्त्रिमन्डलमा द्धारिका देवि ठकुरानीको उपस्थितिले राजनीतिको उच्च तहमा महिला सहभागिलाई एउटा कोसे ढुङ्गाको रु… थप पढ्नुहोस्

स्कुल अफ डेमोक्रेसी जाजरकोटको कार्यसमिति विस्तार

राजेन्द्र कार्की । जाजरकोट

नेपाली काँग्रेस निकट स्कुल अफ डेमोक्रेसी जाजरकोटको जिल्ला कार्य समिति विस्तार गरिएको छ । स्कुल अफ डेमोक्रेसी जाजरकोटका अध्यक… थप पढ्नुहोस्

मध्यावधि मूल्यांकनमा सरकार असफल

राष्ट्रवाद, समृद्धि र सुशासनजस्ता लोकप्रिय नाराका आधारमा गत आमनिर्वाचनमा विजय हासिल गरेको नेकपाको सरकारको ३० महिना पूरा भएपछि मध्यावधि मूल्यांकन गर्ने… थप पढ्नुहोस्

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको प्रदेश समिति विस्तार

राजेन्द्र कार्की । जाजरकोट

नेपाली काँग्रेस निकट सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको कर्णाली प्रदेश समिति विस्तार गरिएको छ । केन्द्रको विधान २०७१ अनुसार … थप पढ्नुहोस्

विपी जयन्तीको अवसरमा चियापान तथा अन्र्तक्रिया

राजेन्द्र कार्की । जाजरकोट

नेपाली काँग्रेसका संस्थापक नेता तथा नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व विपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसरमा… थप पढ्नुहोस्

राजनीति र साहित्यका दोभान

सुदर्शन आचार्य

बीपी कोइराला जन्मिएका थिएनन् भने नेपालको राजनीति आजका मितिमा कहाँनेर हुन्थ्यो, त्यो एउटा सघन बहसको विषय हुन सक्छ। तर ढुक्कसँग भन्न सकिन्… थप पढ्नुहोस्

महाधिवेसनले व्युँझिएका काँग्रेसीहरु

जनक केसी

चौधौं महाधिवेसनले यति वेला नेपालको सवै भन्दा पुरानो र ऐतिहासिक पार्टी नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु निद्रावाट झसंग व्युझिए झै भएका छन्… थप पढ्नुहोस्

हलिया मुक्तीको १२ बर्ष पुरा ः दासताबाट मुक्त भएपनि जीवन निर्वाहमा समस्या

राजेन्द्र कार्की । जाजरकोट

पुस्तौ देखी हलिया बस्दै आएका जाजरकोट जुनीचाँदे दह गानो दमाईको परिवार हलियाबाट मुक्त हुँदा १२ बर्ष अघि आजकै दिन निकै खुसी भएक… थप पढ्नुहोस्

ती देउवा, यी देउवा

जगत नेपाल

विसं २०३० तिरको कुरा हो । नेविसंघ अध्यक्षको हैसियतमा शेरबहादुर देउवा (अहिले नेपाली कांग्रेसका सभापति) पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा स… थप पढ्नुहोस्

अधिवेशनको संघारमा कांग्रेसका चुनौती

कृष्ण खनाल

काठमाडौँ — नेपाली कांग्रेसमा महाधिवेशनको सरगर्मी बढ्दै छ । अधिवेशन निर्धारित समयमै होला–नहोला, संशय पनि छ । कांग्रेसको विधानअनुसार हरेक चार … थप पढ्नुहोस्

कोरोना नियन्त्रणका लागि सरकारलाई काँग्रेसले दियो १३ सुझाव

काठमाडौं । नेपाली कांग्रेसद्वारा गठित कोभिड-१९ अनुगमन समितिले कोरोना भाइरस नियन्त्रणका लागि सरकारलाई १३ बुँदे सुझाव दिएको छ ।

समितिले बुधबार प्रेस नोट … थप पढ्नुहोस्

सत्ताधारीलाई सवालको कठघरामा उभ्याऊ !

राजेन्द्र मर्हजन

डाक्टरले मेडिकल साइन्सबारे ओलीसँग प्रतिवाद गर्न सक्दैन । इन्जिनियरले इन्जिनियरिङ विषयमा उनीसँग बहस गर्न सक्दैन । साहित्यकार, ज्योतिषी … थप पढ्नुहोस्

कांग्रेसका सञ्‍जीवनी बुटी

राजाराम गौतम

पछिल्लो समय नेपाली कांग्रेस मिडिया विमर्शको केन्द्रमा छ । दुई कारणले मिडियाले कांग्रेसलक्षित बहसलाई प्राथमिकतामा राखेका छन् । एक, यो पार्ट… थप पढ्नुहोस्

जोखिमपुर्ण बस्ती स्थानान्तरण प्रक्रिया अलपत्र

राजेन्द्र कार्की । जाजरकोट

पुर्वी जाजरकोटको नलगाड नगरपालिका १२ औलगुर्तामा २०६९ सालमा गएको पहिरोमा परि ६ जनाको ज्यान गयो । ६ घर बगायो । पहिरोले ६० घरधुर… थप पढ्नुहोस्

युवा संघले संकलन गरेको गैरखाद्य सामग्री बारेकोटका पहिरो पिडितलाई

राजेन्द्र कार्की । जाजरकोट

जिल्लाको बारेकोटका पहिरो पीडितका लागि राष्ट्रिय युवा संघ नेपाल जाजरकोटले संकलन गरेको गैरखाद्य सामाग्री वितरण गरेको छ । बारेक… थप पढ्नुहोस्

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। बुहारी विजेता घिमिरेका अनुसार राष्ट्र कविको उनकै निवासमा मंगलबार साँझ ५ : ५५ बजे निधन भएको हो।

&… थप पढ्नुहोस्

सम्पादकीय ः सुस्त प्रशासन

जाजरकोटमा पछिल्लो समय असुरक्षा बढ्दै गएकोमा आम चासो, चिन्ता र त्रास बढिरहेको छ । खास गरी सदरमुकाम नजिकैको स्याला गाँउमा एकपछि अर्को गदै श्रृङ्खलाबद्ध … थप पढ्नुहोस्

सामाजिक लोकतन्त्र अध्ययन केन्द्र जाजरकोटले पायो पुर्णता

प्रवाह संवाददाता । जाजरकोट

नेपाली काँग्रेसको वौद्धिक शुभेच्छुक सँस्था सामाजिक लोकतन्त्र अध्ययन केन्द्र जाजरकोटले जिल्ला कार्यसमिति र सल्लाहकार नियुक्ती… थप पढ्नुहोस्

सोती हत्या काण्डमा मारिएका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने सरकारी निर्णयको स्वागत

प्रवाह संवाददाता । जाजरकोट

६ जना युवाको ज्यान जाने गरी पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जेठ १० गते भएको घटनामा मृत्यु भएका परिवारलाई नेपाल सर… थप पढ्नुहोस्

बारेकोटका पहिरो पिडितका लागि युवा संघको राहत संकलन अभियान

प्रवाह संवाददाता । जाजरकोट

जिल्लाको बारेकोट गाँउपालिकामा गत असार २५ गते गएको पहिरोबाट पिडित परिवारलाई सहयोग गर्न राष्ट्रिय युवा संघ नेपाल जाजरकोटले राह… थप पढ्नुहोस्

बर्षेनी सताउँछ पहिरोले जाजरकोटवासीलाइ

राजेन्द्र कार्की । जाजरकोट

घटना १

गत असार २५ गते राती जाजरकोटको बारेकोट ४ जिरीगाँउको सार्कीटोलमा गएको पहिरोमा परि पाहुना आएका सहित १२ जनाको मृत्यु भयो … थप पढ्नुहोस्

मेयरकै वडाबाट नेकपा र राप्रपा परित्याग गरि ८५ जना काँग्रेसमा प्रवेश

राजेन्द्र कार्की । जाजरकोट

जिल्लाको भेरी नगरपालिका मेयर चन्द्रप्रकास घर्तीको वडाबाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी परि… थप पढ्नुहोस्

स्याँलागाँउमा श्रृङ्खलाबद्ध हत्याका घटना ः किन अपराधी पत्ता लगाउन सक्दैन प्रहरी ?

राजेन्द्र कार्की । जाजरकोट

गत साउन ६ गते भेरी नगरपालिका ३ स्यालाका स्थानिय पठवीर कामीका हत्या भयो । घरमा कोही नभएको मौका छोपी उनको हत्या गरियो । शव घरक… थप पढ्नुहोस्

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको जाजरकोट संयोजकमा केसी

प्रवाह संवाददाता । जाजरकोट

नेपाली काँग्रेस निकट सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको जाजरकोट संयोजकमा भेरी नगरपालिका ३ निवासी जनक केसीलाई मनोनयन गरिएको छ… थप पढ्नुहोस्

कोरोना कहरले कर्णालीका मिडियामा परेको असर

दिपेन्द्र शर्मा । सुर्खेत

पाँच लाखभन्दा बढी मानिसको ज्यान लगिसकेको कोरोना भाइरस (कोभिड १९) कारण विश्व मानव समाजमा त्रास छाएको छ । वैज्ञानिक विकासका अकल… थप पढ्नुहोस्

प्रभावकारी अनुसन्धानका लागि ध्यानाकर्षण

प्रवाह संवाददाता । जाजरकोट

जिल्लाको भेरी नगरपालिका ३ स्यालामा भइरहेका श्रृखलाबद्ध हत्याका घटनाको प्रभावकारी अनुसन्धानका लागि स्थानिय प्रशासनको ध्यानाकर… थप पढ्नुहोस्

हिड्दा हिड्दै पहिरो खसेर गंभिर घाईते युवतीको गाँउपालिकाद्धारा हेलिकोप्टर चार्टर गरेर उद्धार

राजेन्द्र कार्की । जाजरकोट

बाटोमा हिड्दा हिड्दै एक्कासी पहिरो खसेपछि जाजरकोटमा एक युवति गंभिर घाईते भएकी छन् । बारेकोट गाँउपालिका ९ निवासी खिमबहादुर वि… थप पढ्नुहोस्

विपद् पिडित विपन्न परिवारलाई सहयोग जुटाउन जाजरकोट विपद् सरोकार समिति गठन

प्रवाह संवाददाता । जाजरकोट
प्राकृतिक प्रकोपका कारण घरबार विहिन भइ विस्थापित हुन पुगेका र खानेकुराको अभावमा जीवन निर्वाहमा समस्या परेका बारेकोटका बाढीपह… थप पढ्नुहोस्

प्रकाशकिय ः जिम्मेवार र विश्वसनिय पत्रकारीता

रियान्स मिडिया प्रा.लि. द्धारा संचालित प्रवाह डटकम अनलाइन आजकै दिन एक बर्ष पुरा भै दोस्रो बर्षमा प्रवेश गरेको छ । हामीले एक बर्षको अवधिमा थुप्रै आरोह … थप पढ्नुहोस्

जाजरकोटका स्थानिय तहको बेरुजु १३ करोड

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटका स्थानिय तहको बेरुजु रकम करीब १३ करोड रहेको पाईएको छ । आर्थिक बर्ष ०७५÷७६ मा जिल्लाका सात ओटै स्थानिय तहको १२ करोड … थप पढ्नुहोस्

छेडागाडका नगरप्रमुख महतारा विरुद्ध गाली बेइज्यती र कुटपिट मुद्धा

प्रवाह संवाददाता
जाजरकोट १२ साउन

जाजरकोट छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महताराको नाममा सोमबार गाली, बेइज्जती र कुटपिट कसुरमा तीन वटा छुट्टा छुट्टै… थप पढ्नुहोस्

जाजरकोटमा च्याउ खाँदा एकको मृत्यु, सात जना सकिस्त विरामी

गाँउपालिकाले गरयो हेलिकोप्टरबाट विरामीको उद्धार
राजेन्द्र कार्की
जाजरकोट १२, साउन
जाजरकोटको कुशे गाउँपालिका १, स्याँक्रीमा विसालु च्याउ खाएर एक बालिकाको … थप पढ्नुहोस्

‘कुकाठ’लाई काँधमा राखेर बैतर्नी तर्ने धृष्टता नगर्न काँग्रेसलाई मेयरको आग्रह

प्रवाह संवाददाता जाजरकोट ।
छेडागाड नगरपालिका जाजरकोटका नगरप्रमुख तथा नेकपाका नेता लाल बहादुर महताराले नेपाली काँग्रेस जाजरकोट र काँग्रेस सम्बद्ध भातृ स… थप पढ्नुहोस्

विस्थापित भएको १४ दिन सम्म पनि पहिरो पिडितले पाएनन राहत

१२०२ परिवार विस्थापित

राजेन्द्र कार्की । जाजरकोट

राम्रो सँग स्याहार नपाउँदा लामो समय देखि दिर्घरोगले थलिएका बारेकोट ४ सार्कीटोलका ६५ बर्षिय दलवीर सार्की… थप पढ्नुहोस्

३८ औ. बीपी स्मृति दिवस ः विपी बाटिकामा बृक्षारोपण

प्रवाह संवाददाता । जाजरकोट
महामानव विश्वेश्वरप्रसाद कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ जाजरकोटले सदरमुकाम स्थित वीपी बाटिकामा बृ… थप पढ्नुहोस्

बीपी, समाजवाद र नेपाली कांग्रेस

रेवती प्रसाद भुषाल

नेपाली कांग्रेसका कार्यकर्तामा दुइटा विषयमा केही दुविधा छ। २०१२ सालदेखि कांग्रेसले समाजवादलाई आर्थिक सिद्धान्त बनायो। २०३३ सालदेखि र… थप पढ्नुहोस्

हेम एण्ड माया फाउन्डेसन द्धारा बारेकोटका पहिरो पिडितलाई ५० हजार सहयोग

राजेन्द्र कार्की । जाजरकोट

हेम एण्ड माया फाउन्डेसन नेपालले जाजरकोटको बारेकोटमा गत साता गएको पहिरोमा पिडित परिवारका लागि ५० हजार सहयोग गरेको छ । आइतवार … थप पढ्नुहोस्

‘हेलिकोप्टरको आवाज सुन्दा खानेकुरा ल्याउँछ कि भनेर आस जाग्छ’

राजेन्द्र कार्की । जाजरकोट
शुक्रवार नै राहत लिएर हेलिकोप्टर बारेकोट आउँदैछ भन्ने सन्देश विस्थापित परिवार सम्म पुगिसकेको थियो । उनीहरु दिन भर हेलिकोप्टर… थप पढ्नुहोस्

काँग्रेस नेता कुटपिटमा संलग्नलाई कारवाहीकोे माग

प्रवाह संवाददाता । जाजरकोट

नेपाली काँग्रेस छेडागाड नगरपालिका वडा नम्बर ११ का सभापति दिपाराम जैसी र उनकी धर्मपत्नी कालिका जैसी माथि गत असार २९ गते गरिएक… थप पढ्नुहोस्

काँग्रेस नेता माथिको आक्रमण आपत्तीजनक ः नेविसंघ

प्रवाह संवाददाता । जाजरकोट

नेपाली काँग्रेस छेडागाड नगरपालिका वडा नम्बर ११ का सभापति दिपाराम जैसी माथि गरिएको आक्रमण प्रति नेपाल विद्यार्थी संघको गंभिर … थप पढ्नुहोस्

रुकुम सोती घटना ः फरार थप चार जना पुर्पक्षका लागि जेल चलान

राजु लामिछाने रुकुम । रुकुम

गत जेठ १० गतेका दिन रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा ६ जनाको ज्यान जाने गरि भएको घटनाका फरार चार जना अभियुक्तलाई … थप पढ्नुहोस्

बारेकोटवासी राहतको पर्खाइमा ःराहत पुरयाउने बेला तथ्यांक संकलनमै अलमल

राजेन्द्र कार्की । जाजरकोट
ठुलो जनधनको क्षति हुने गरि जाजरकोटको बारेकोट गाँउपालिकामा गएको पहिरोमा भएको क्षति र विस्थापितको विवरण पाँच दिन विति सक्दा पन… थप पढ्नुहोस्

विस्थापित परिवारको विजोग

राजेन्द्र कार्की । जाजरकोट

बारेकोट गाँउपालिका ४ मैनाका दानबहादुर नेपाली आइतवार दिनभर हेलिकोप्टरको प्रतिक्षामा थिए । हेलिकोप्टरले केही खानेकुरा ल्याउला … थप पढ्नुहोस्

प्रकाश दाहाल प्रतिष्ठान द्धारा जाजरकोटका दलित वालवालिकाहरुलाइ शैक्षिक सामग्री सहयोग

सहदेव बस्नेत । जाजरकोट

जाजरकोटका ६ जना टुहुरा वालवालिकाहरुलाइ पढाइका लागि सहयोग वितरण गरिएको छ । प्रकाश दाहाल प्रतिष्ठान काठमाडौंको आर्थिक सहयोग र जयचन… थप पढ्नुहोस्

बारेकोट पहिरो ः पहिरोमा थप एकको शव फेला मृतकको संख्या ११ पुग्यो

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको बारेकोट गाँउपालिका ४ सार्कीटोलमा विहिवार राती गएको पहिरोमा परि बेपत्ता थप एक जनाको शब फेला परेको छ । पहिरोमा हराईर… थप पढ्नुहोस्

बारेकोट पहिरो ःसातको शव फेला, सात बेपत्ता

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको बारेकोट गाँउपालिका विभिन्न स्थानमा गएको पहिरोमा परि सात जनाको मृत्यु भएको छ । छुटाछुटै घटनामा सात जना बेपत्ता भएका… थप पढ्नुहोस्

बारेकोट पहिरो अपडेट ः पाँचको शव फेला अझै नौ बेपत्ता

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको बारेकोट गाँउपालिका विभिन्न स्थानमा गएको पहिरोमा परि पाँच जनाको मृत्यु भएको छ । नौ जना जना बेपत्ता भएका छन् । दुई ज… थप पढ्नुहोस्

बारेकोट पहिरो अपडेट ः तीनको मृत्यु, ११ बेपत्ता, दुईको उद्धार

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको बारेकोट गाँउपालिका विभिन्न स्थानमा गएको पहिरोमा परि तीन जनाको मृत्यु भएको छ । ११ जना बेपत्ता भएका छन् । दुई जनाको … थप पढ्नुहोस्

बारेकोट पहिरो अपडेट ः बेपत्ता तीनको शव फेला अझै १२ बेपत्ता

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको बारेकोट गाँउपालिका विभिन्न स्थानमा गएको पहिरोमा परि तीन जनाको मृत्यु भएको छ । १२ जना बेपत्ता भएका छन् । एक जना घाई… थप पढ्नुहोस्

पत्रकार खड्का माथि भएको दुब्र्यवहार निन्दनिय, दोषीलाई कारवाही माग

प्रवाह संवाददाता । जाजरकोट

पत्रकार रेशमबहादुर खड्कामाथि विहिवार साँझ गरिएको दुब्र्यवहारको पत्रकार महासंघले विरोध गरेको छ । राष्टिय युवा संघका पुर्व अध्… थप पढ्नुहोस्

जाजरकोटको बारेकोटमा पहिरो गएर दुई घर बगाउँदा एकको मृत्यु ११ बेपत्ता

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको बारेकोट गाँउपालिका ४ सार्कीटोलमा गएराती पहिरो गएर दुई घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन… थप पढ्नुहोस्

छेडागाड नगरपालिकालाई इन्सेक द्धारा स्वास्थ्य सामग्री प्रदान

प्रवाह संवाददाता । जाजरकोट

छेडागाड नगरपालिका स्थित विभिन्न क्वारेन्टाइनमा बस्दै आएकाहरुलाई राहत पु¥याउने उद्देश्यले इन्सेक कर्णालीप्रदेश कार्यालय सुर्ख… थप पढ्नुहोस्

अस्तब्यस्त क्वारेन्टिनमै सकियो करोड

राजेन्द्र कार्की । जाजरकोट

विद्यालयमा बनाईएका क्वारेन्टाइनमा बस्दा उल्टै संक्रमण फैलन सक्ने र थप सास्ती हुने देखेपछि भेरी नगरपालिका १ का १३ जना गाँउकै … थप पढ्नुहोस्

पहिरोमा बेपत्ता बालक दिनभर खोज्दा पनि फेला परेनन् , घाईते बाबुलाई हेलिकोप्टरबाट उद्धार

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट पहिरोमा परि एक बालक बेपत्ता भएका छन् । जिल्लाको भेरी नगरपालिका ११ जगतिपुरका गणेश वरका दुई बर्षिय छोरा पुष्कर वर पहिर… थप पढ्नुहोस्

रुकुम घटना ः अझै रोकिएन आन्दोलन

राजेन्द्र कार्की । जाजरकोट

६ जनाको ज्यान जाने गरि पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटना अझै सेलाएको छैन । पिडित परिवार र जाजरकोटका स्थानियले न्याय… थप पढ्नुहोस्

सुनौलो भविश्य निर्माणका लागि कुशेमा ‘बालबालिका सँग अध्यक्ष’ कार्यक्रम

राजेन्द्र कार्की । जाजरकोट

कुशे गाँउपालिकाले बालबालिकाको सुनौलो भविश्यका लागी बालबालिका सँग अध्यक्ष र किशोरी तथा गर्भवतिको सुरक्षा, संरक्षण र विकासका ल… थप पढ्नुहोस्

भुसको आगो झै सल्किरहेछ जातिय विभेद

राजेन्द्र कार्की, जाजरकोट

अन्र्तजातिय प्रेम सम्बन्धलाई विहेमा परिणत गर्न भनेर गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी ८ सोती पुगेका जाजरकोट खलंगाका नवराज… थप पढ्नुहोस्

जाजरकोट काँग्रेसले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

राजेन्द्र कार्की । जाजरकोट

कोभिड—१९ महामारी नियन्त्रणमा प्रभावकारी भुमिका निर्वाह गर्न आग्रह गदै नेपाली कांग्रेस, जाजरकोटले प्रधानमन्त्री केपी शर्मा ओल… थप पढ्नुहोस्

अझै झस्किन्छन रुकुम घटनाका घाईते

सुरक्षा र मनोपरामर्श सेवाको आवश्यकता

राजेन्द्र कार्की । जाजरकोट

जिल्लाको भेरी नगरपालिका ४ का सुदीप खड्काको शरीरिक चोट विस्तारै ठिक हुँदैछ । टाउको, काँध,… थप पढ्नुहोस्

रुकुम घटना ः संसदीय छानवीन समितिले थाल्यो काम

राजेन्द्र कार्की । जाजरकोट

रुकुम घटनाको सत्यतथ्य छानवीनका लागी गठन भएको संसदीय छानवीन समितिले घटनास्थल पुगेर काम थालेको छ । समितिका संयोजक देवेन्द्र पौ… थप पढ्नुहोस्

रुकुम घटनाः तोडमोड गर्ने ६ षडयन्त्र

राजेन्द्र कार्की । जाजरकोट

सोती हत्याकाण्ड संघर्ष समितिले ६ जनाको ज्यान जाने गरी पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जेठ १० गते भएको घटनालाई तोड… थप पढ्नुहोस्

क्वारेन्टाइनमा विजोग ः एउटै कोठामा २७ जना सम्म

‘सँगै सुतेका साथीले घुर्दा निन्दा नै लाग्दैन’

राजेन्द्र कार्की । दल्ली

जिल्लाको नलगाड नगरपालिकाले हालै भारतबाट आएका ९७ जनालाई त्रिभुवन मावि दल्लीमा राखे… थप पढ्नुहोस्

रुकुम घटना ः न्यायको बाटोमा राजनीतिक तगारो !

गोकर्ण गौतम, भीमबहादुर सिंह । जाजरकोट

नवराज विकसहित तीन जनाको शव भेरी नदीमा जेठ १३ गते फेला परिसकेको थियो, तीन युवा अझै सम्पर्कविहीन थिए । हँसिया, चिर्… थप पढ्नुहोस्

सिआईवीले थाल्यो घटनाको अनुसन्धान

राजेन्द्र कार्की । जाजरकोट

६ जनाको ज्यान जाने गरी पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनाको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईवी) ले अन… थप पढ्नुहोस्

अझै थामिएनन् आँशु

राजेन्द्र कार्की । जाजरकोट

कतै जिउदै टुप्लुक्क आईपुग्छ कि भन्ने झिनो आशा बाँकी नै थियो तर मंगलवार छोरा गोविन्दको शव देख्ने वित्तिकै आमा भीमी शाही वेहोस… थप पढ्नुहोस्

न्यायको माग गदै जाजरकोटमा दिनदिनै प्रर्दशन

राजेन्द्र कार्की । जाजरकोट
सोती घटनाको निश्पक्ष छानवीनको माग गदै सोमवार जाजरकोटमा प्रर्दशन गरिएको छ । सोती घटना संघर्ष समिति जाजरकोटको आयोजनामा घटनाको … थप पढ्नुहोस्

दोषीलाई उम्काउन खोजेको भन्दै जनार्दन शर्माको जलाईयो पुत्ला

राजेन्द्र कार्की । जाजरकोट

रुकुम घटनाको निश्पक्ष छानवीनको माग गदै जाजरकोटका युवाहरुले आइतवार सदरमुकाममा प्रर्दशन गरेका छन् । गत १० जेठमा रुकुमको सोती … थप पढ्नुहोस्

अपराधी उम्कन पाउँदैनन्— डिआईजी पन्त

राजेन्द्र कार्की । जाजरकोट

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त पन्तले चौरजहारीको सोतीमा भएको घटनामा संलग्न जो सुकैलाई पनि कारवाह… थप पढ्नुहोस्

न्यायको माग गदै जाजरकोटमा प्रदर्शन

राजेन्द्र कार्की । जाजरकोट

पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा संलग्नलाई कडा कारवाहीको माग गदै जाजरकोटका युवाहरुले शनिवार सदरमुकाम खलंगामा प्र… थप पढ्नुहोस्

रुकुम घटनाबारे अध्ययन गर्न गठित उच्चस्तरीय समिति घटनास्थलमा

राजेन्द्र कार्की । जाजरकोट
पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा घटेको अमानवीय घटनाबारे अध्ययन गर्न सरकार द्धारा गठित उच्चस्तरीय समितिले घटना स्थल… थप पढ्नुहोस्

रुकुम घटनालाई विषयान्तर बनाउने प्रयास

राजेन्द्र कार्की । जाजरकोट

अन्र्तजातिय प्रेमको विषयलाई लिएर एक जनप्रतिनिधी कै संलग्नतामा गत शनिवार पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटना… थप पढ्नुहोस्

‘गाँउलेले चारैतिरबाट घेरा हालेर आक्रमण गरे बाध्य भएर भेरीमा हाम फाल्यौ’

राजेन्द्र कार्की । जाजरकोट

‘शनिवार बेलुका करीब ५÷६ बजेतिर जाजरकोटबाट १९ जनाको टोली पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोती पुग्यौ । भेरी नगरपालिका ४ र… थप पढ्नुहोस्

‘गाँउलेले चारैतिरबाट घेरा हालेर आक्रमण गरे बाध्य भएर भेरीमा हाम फाल्यौ’

राजेन्द्र कार्की । जाजरकोट
‘शनिवार बेलुका करीब ५÷६ बजेतिर जाजरकोटबाट १९ जनाको टोली पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोती पुग्यौ । भेरी नगरपालिका ४ र… थप पढ्नुहोस्

सोती घटनाका पिडित द्धारा न्यायको माग गदै प्रहरी कार्यालय धर्ना

राजेन्द्र कार्की । जाजरकोट

पश्चिम रुकुमको सोतीमा भएको घटनामा परि मृत्यु हुने र बेपत्ताका आफन्त तथा अधिकारकर्मीले न्यायको माग गदै सोमबार बेलुका जिल्ला प… थप पढ्नुहोस्

कुमारी ट्रष्टले दियो जाजरकोट अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण

राजेन्द्र कार्की । जाजरकोट

कुमारी ट्रष्टले जाजरकोट जिल्ला अस्पताललाई स्वास्थ्य उपकरण प्रदान गरेको छ । पुर्वसाँसद राजिव विक्रम शाह अध्यक्ष रहेको ट्रष्ट… थप पढ्नुहोस्

कुमारी ट्रष्ट मार्फत करोड मुल्यका स्वास्थ्य सामग्री सहयोग

राजेन्द्र कार्की । जाजरकोट
कुमारी ट्रष्टले कर्णाली प्रदेशका विभिन्न अस्पताललाई एक करोड मुल्यका अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । ट्रष्टका अ… थप पढ्नुहोस्

भिटिएम अभावले संकास्पद १७ मध्य २ जनाको मात्र स्वाब संकलन

राजेन्द्र कार्की । जाजरकोट

सदरमुकाम स्थित त्रिभुवन माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा राखिएका १७ मध्य भिटिएम किट अभावमा नमुनाकोे रुपमा दुई जनाको … थप पढ्नुहोस्

लकडाउनले नलगाडको थन्कियो दुई अर्व ६३ करोड, मुआव्जा वितरण गर्न माग

राजेन्द्र कार्की । जाजरकोट
निकासा भैसकेको नलगाड जलविद्युत आयोजनाको मुआब्जा रकम तत्काल वितरण गर्न माग गरिएको छ । कोभिड १९ का कारण देशमा लक डाउन भएपछि … थप पढ्नुहोस्

जाजरकोटका ११ जना पत्रकार सहित ३३ जनाको कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ

राजेन्द्र कार्की । जाजरकोट

कोरोना परिक्षणका लागी स्वाब संकलन गरि सुर्खेत पठाईएका जाजरकोटका ११ पत्रकार सहित ३१ जना सवैको रिपोर्ट नेगेटिभ आएको छ । पिसिआर… थप पढ्नुहोस्

युवतीको संकास्पद मृत्यु प्रकरणमा पुलिसले लिन मानेन जाहेरी

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको बारेकोटमा एक महिलाको संकास्पद मृत्यु भएको संम्बन्धमा प्रहरीले किटानी जाहेरी लिन मानेको छैन । बारेकोट ६ ताँसी निवास… थप पढ्नुहोस्

मेरो बहिनीको संकास्पद मृत्यु प्रकरणमा जन्मिएका केही आशंकाहरु

प्रविण नेपाली । जाजरकोट ( हाल दोलखा )

म अहिले दोलखामा छु । बारेकोट ६ ताँसी निवासी अविनास विक सँग मेरी बहिनी जेनिसा नेपाली को २०७२ मंसिर मा विवाह भएको … थप पढ्नुहोस्

बारेकोटमा चामलको साटो मकै राहत

राजेन्द्र कार्की । जाजरकोट

लामो लकडाउनका कारण समस्यमा परेका मजदुर तथा विपन्नलाई बारेकोट गाँउपालिकाले चामलको साटो स्थानिय स्तरमै उत्पादित मकै राहत वितरण… थप पढ्नुहोस्

मेयरलाई कुटेको अभियोगमा युवा संघका जिल्ला संयोेजक निलम्बन

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीलाई कुटपिट गरेको अभियोगमा राष्ट्रिय युवा संघ जाजरकोटका जिल्ला संयोजक दिपेन… थप पढ्नुहोस्

नगर प्रमुख घर्ती माथिको आक्रमण ‘निन्दनीय’

राजेन्द्र कार्की । जाजरकोट

भेरी नगरपालिकाले नगर प्रमुख चन्द्रप्रकाश घर्ती माथि गरिएको आक्रमणको भत्र्सना एवं निन्दा गरेको छ । भेरी नगरपालिकाकी उपप्रमुख … थप पढ्नुहोस्

नगर प्रमुख घर्ती माथि हातपात

प्रवाह संवाददाता । जाजरकोट

जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीलाई हातपात गरिएको छ । नेकपाका नेता एवम नगर प्रमुख घर्ती माथि शनिवार व… थप पढ्नुहोस्

वडाध्यक्षलाई कुटपिट गर्ने सात जना पक्राउ

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष रामवहादुर नेपालीलाई कुटपिटमा संलग्न सात जना पक्राउ परेका छन् । कार्य… थप पढ्नुहोस्

विशेष सम्पादकीय ः नयाँ बर्षको शुभकामना

 

विसं. २०७६ हामीबाट बिदा भएको छ । यसपटक विश्व महामारी कोराना भाइरस (कोभिड(१९) को त्रासद र संक्रमणको नेपालमा दोस्रो चरण सुरु भएयता हामी नयाँ वर्षम… थप पढ्नुहोस्

कसको कसरी वितिरहेको छ एकान्तबास ?

राजेन्द्र कार्की । जाजरकोट

कोरोनाको त्रासले देश पुर्ण रुपमा लकडाउनमा छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागी सरकारले घोषणा गरेको लकडाउनलाई पालना गदै २० … थप पढ्नुहोस्

काँग्रेस नेता खड्काले दिए स्वास्थ्यकर्मीका लागी सुरक्षा सामग्री

राजेन्द्र कार्की । जाजरकोट

नेपाली काँग्रेसका महासमिति सदस्य रत्नबहादुर खड्काले जाजरकोटका स्वास्थ्यकर्मीका लागी ब्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) उपलब्ध… थप पढ्नुहोस्

कोरोना कहर ः मान्छे ओसार्ने कार्य बन्द गर्न आग्रह

राजेन्द्र कार्की । जाजरकोट

राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य राजन थापाले काठ्मान्डौमा अलपत्र परेका ५२ जना मजदुर तथा विद्यार्थीलाई आफ्नो पहलमा … थप पढ्नुहोस्

कुटपिटबाट वडाध्यक्ष सिंह घाइते

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष चक्रबहादुर सिंहलाई अपरीचित समुहले कुटपिट गरि हातखुट्टा भाँचिदिएका छन् … थप पढ्नुहोस्

कोरोना महामारीवाट जोगिने अभियानमा नागरिक भूमिका

राजेन्द्र विक्रम शाह । जाजरकोट

अहिले विश्व कोरोना भाइरसको प्रकोपवाट प्रताडित छ । डिसेम्वर २०१९ मा चीनको वुहान प्रान्तवाट शुरु भएको कोरोना भाईरसको प्रभा… थप पढ्नुहोस्

नागरिक समाजको सरकारलाई ध्यानाकर्षण

राजेन्द्र विक्रम शाह । जाजरकोट

नेपालमा कोरोना भाइरसको सम्भावित महामारीवाट नागरिकलाई जोगाउने सरकारी प्रयास अत्यन्त सकारात्मक छन्, अव प्रत्यक वडामा पनि ह… थप पढ्नुहोस्

जाजरकोटमा सडक खन्न राखिएको डोजरमा आगजनी , विप्लवको आशंका

राजेन्द्र कार्की । जाजरकोट

बारेकोटमा मंगलवार राती अपरिचित समुहले डोजरमा आगजनी गरेको छ । बारेकोट गाँउपालिका जोड्ने हान्नेसल्ला— लिम्सा सडक खन्न लगिएको र… थप पढ्नुहोस्

नारामा मात्र महिला समानता कहिले सम्म ???

कृष्णा शाह

आज मार्च ८ । महिलाहरुले समानता र न्यायका लागि राँको बालेको दिन । विश्व महिला मुक्तिको विद्रोहको दिन । संयुक्त राष्ट्र संघले यस वर्षको ८ मार्… थप पढ्नुहोस्

जुनीचाँदे गाँउपालिकाका अध्यक्ष सहित तीन जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले २५ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्… थप पढ्नुहोस्

रहेनन् पौराणिक पैसेरु नाचका गुरु खत्री

बासुदेव शर्मा । जाजरकोट

पौराणिक लहरे पैसेरी नाचका गुरु समाजसेवी तत्कालिन जगतिपुर पंञ्चायतका उपप्रधान जगे खत्रीको ८१ वर्षको उमेरमा निधन भएको छ । भेरी नग… थप पढ्नुहोस्

समानुपातिक बिज्ञापन प्रणालीको पक्षमा हामी छौं :–मन्त्री बस्नेत

पत्रकारहरुका लागि अझै संघीयता लागु भएको छैन :– अध्यक्ष आचार्य
माया घर्ती ,जाजरकोट
केन्द्र र मोफसलमा संचालन गरिएका संचार गृहलाई समानुपालिक विज्ञापन प्रणा
थप पढ्नुहोस्