गाँउपालिकाले गरयो हेलिकोप्टरबाट विरामीको उद्धार
राजेन्द्र कार्की
जाजरकोट १२, साउन
जाजरकोटको कुशे गाउँपालिका १, स्याँक्रीमा विसालु च्याउ खाएर एक बालिकाको मृत्यु भएको छ । सात जना सिकिस्त विरामी परेका छन् ।
स्थानिय जनक चलाउनेकी ३ बर्षीया छोरी अञ्जना चलाउनेको मृत्यु भएको छ । उपचारका लागि स्थानिय स्वास्थ्य संस्थामा लैजादै गर्दा अञ्जनाको मृत्यु भएको हो । ५० बर्षीय टेकबहादुर चलाउने, ३० बर्षीय ललित चलाउने, ३० बर्षीय कल्पना चलाउने, ९ बर्षीय नीरुता सिंह, १२ बर्षीया धनसरा चलाउने तथा १४ बर्षीय औसरा चलाउने सिकिस्त बिरामी परेको गाउँपालिकाका अध्यक्ष हरीचन्द्र बस्नेतले जानकारी दिए । उनीहरुलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाईएको छ । जंगलबाट टिपेर ल्याएको च्याउ तीन घरका परिवारले खाएका थिए । उनीहरुको टाँपुचौरको निजी मेडिकलमा उपचार भइरहे पनि उपचार सफल नहुदा गाउँपालिकाले निजि खर्चमा हेलिकप्टरबाट उद्धार गरेको अध्यक्ष बस्नेतको भनाई छ ।
Prabaha
सम्बन्धित पोस्टहरू
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट त्रिभुवन माध्यमिक विद्यालय खलंगा जाजरकोटमा १२ कक्षामा अध्ययनरत छात्रा मनिका मल्ल
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट दोस्रो आर्थिक गणनाका लागि जाजरकोट जिल्ला सदरमुकाम खलंगामा जिल्ला आर्थिक गणना
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट कम्युनिष्टहरुको लाल किल्लाको रुपमा बर्चश्व रहेको जाजरकोटमा नेपाली काँग्रेसका उम्मेदवार खडक
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट जाजरकोटमा साढे ५७ प्रतिशत मत खसेको छ । कुल १ लाख
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आवश्यक मतदान सामग्री
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आवश्यक मतदान सामग्री

