प्रवाह संवाददाता । जाजरकोट
जाजरकोट जिल्लामा भूकम्प पछिकाे पुनर्निर्माणका प्रगतिबारे नेकपा एमालेका केन्द्रीय सदस्य तथा निर्वाचन विभागका प्रमुख निरज आचार… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
पछिल्लो समय सामाजिक सञ्जालले गर्दा आम मानिसमा सुचनाको पहुँच ह्वात्तै बढाईदिएको छ । संसारभरको खवर मिनेट मिनेटमा अपडेट भैरहेको… थप पढ्नुहोस्
युबराज खड्का । जाजरकोट,
नेपालमा अहिले संघ ,प्रदेश र स्थानीय गरी ३ तहका सरकार छन् । यसमध्ये स्थानीय सरकार भनेको जनताको घर दैलोको सरकार हो। यहाँको क्षति … थप पढ्नुहोस्
राजेन्द्र विक्रम शाह । जाजरकोट
अ. नागरिक समाज के हो ?
सामाजिक हीत र भलाईका लागि स्वयंसेवी रुपमा नागरिक अधिकारको परिपूर्तिमा सहयोग गर्न नागरिक समाजका संस… थप पढ्नुहोस्
छवि पन्त । जाजरकोट
नेपालीका घरहरुमा तिहारको हर्ष उलास छाउँदै गर्दा म सँगै भुकम्पपिडित जनताका घरमा वेदना र चित्कारले चिच्याइरहेको छ । मन र मष्तिसकबाट वि… थप पढ्नुहोस्
जनक केसी,
२०८० कार्तिक १७ गतेको मध्यरातमा रामीडाँडालाइ केन्द्रविन्दु वनाएर विनासकारी भूकम्प गएपछि विगतका केहि घटनाहरुले नेपाल भित्र मात्रै चिनाएको जाजर… थप पढ्नुहोस्
सौरभ सुन्दर वली । रिम्ना
पृष्ठभुमिः
कुनै पनि औषधि जसको सेवनले मानिसको केन्द्रिय स्नायु प्रणालीमा प्रभाव पार्नुको साथै प्रयोगकर्ताहरुको भावना तथा सोचाइमा… थप पढ्नुहोस्
रेखा शाह । जाजरकोट
आजको एक्काइसौ शताब्दी, सूुचना र प्रविधिको युुगको रुपमा परिभाषित छ । जंगली बर्बरताको युुगबाट विकसित हुुदै आउदा विभिन्न चरनहरु पार गर्… थप पढ्नुहोस्
जनक केसी
खलंगाको डाँडोमा रहेका दर्जन वढी वस्तीहरु र त्यस वरिपरिका अन्य धेरै वस्तीहरुका जनताले पिउने पानीको लागि पुर्ण रुपले भर परेको एउटै ठाउँ हो वुदवु… थप पढ्नुहोस्
जनक केसी । जाजरकोट
सदरमुकाम खलंगा समेत रहेको भेरी नगरपालिका जाजरकोटका सात स्थानीय तहहरु मध्य विकास र समृद्धिका प्रचुर सम्भावनाहरु भएको पालिका हो ।वन, प… थप पढ्नुहोस्
राजेश शर्मा
नेपाली शिक्षकहरुले वलिदान गरि पेशागत शिक्षक संगठन खोल्न पाउने अधिकार प्राप्त गरेको दिनको अबसरमा सबै नेपालीहरुमा हार्दिक शुभकामना । शैक्षिक … थप पढ्नुहोस्
जनक केसी
विषय प्रवेश : अहिले जाजरकोट सदरमुकाम खलंगाको वजारमा अतिक्रमित जग्गामा वनेका भौतिक संरचनाहरु हटाउन स्थानीय प्रशासनले जारी गरेको ३५ दिने सुचना पछ… थप पढ्नुहोस्
दुई सय २८ बर्ष पुरानो ऐतिहासिक जाजरकोट दरबार गत कार्तिक १७ गते गएको भुकम्पले निकै क्षति पुरयाएको छ । ऐतिहासिक विरासत बोकेको यो दरबार ढल्न नसकेपनि बस्न… थप पढ्नुहोस्
कृष्ण बहादुर गिरी
शिक्षा क्षेत्रमा नीति, कानुन, योजना तथा मापदण्ड निर्माण र संचालनका लागि केन्द्रमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, प्रदेशमा सामा… थप पढ्नुहोस्
निरज शाह । काठ्मान्डौ
गत कार्तिक १७ गते राती ११ बजेर ४७ मिनेट जादा गएको ६ दशमलव ४ रेक्टर स्केलको पापी भूकम्पले मेरो जन्मथलो जाजरकोट र विशेष गरेर मेरो आ… थप पढ्नुहोस्
सुरेश सुनार । जाजरकोट
जाजरकोटको रामीडाँडालाई केन्द्र विन्दु बनाएर गएको भुकम्पले जाजरकोटमा मात्र १०१ जनाको ज्यान गयो । भुकम्पले घरमा क्षति पुुगेपछि करीब… थप पढ्नुहोस्
२४ जनालाई जन्म कैद, प्रेमिका र आमालाई जातिय छुवाछुत कसुरमा दुई बर्ष सजाय
राजेन्द्र कार्की । जाजरकोट
अन्र्तजातिय प्रेम सम्बन्धलाई विहेमा परिणत गर्न भनेर … थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
भूकम्प प्रभावित क्षेत्रका संचारकर्मी, सञ्चारमाध्याम र दुरसञ्चारको अवस्था निरीक्षणको लागि जाजरकोट पुगेकी सञ्चार तथा सूचना प्र… थप पढ्नुहोस्
गत कार्तिक १७ गते जाजरकोटलाई केन्द्र विन्दु बनाएर गएको भुकम्पले जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार सुतेको क्वाटर भत्कियो । धन्न घाइते मात्र भ… थप पढ्नुहोस्
प्रेम बहादुर शाही,
राजेन्द्र विक्रम शाह
संस्थागत क्षमता स्वमूल्यांकन
स्वमूल्यांकन विषयगत क्षेत्रहरु
न्यायिक कार्य सम्पादन वातावरण संरक्षण तथा विपद व्यवस्थापन
वार्षिक वजेट तथ… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
७५ बर्ष भन्दा अगाडीको दशैं कस्तो हुन्थ्यो होला ? धेरैको चासोको विषय हुन सक्छ । अहिलेको दशैं र पहिलेको दशैंमा के फरक छ ? भन्न… थप पढ्नुहोस्
राजेन्द्र विक्रम शाह । जाजरकोट
जाजरकोट जिल्लाको जनसंख्या बृद्धिदर ०.९६ प्रतिशत मात्र रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जाजरकोटको जनसंख्या बृद्धिदर… थप पढ्नुहोस्
हेमन्त कुमार खत्री । जाजरकोट
बा शिर्षकको खुला कविता प्रतियोगितामा कार्कीगाँउकी जयन्ता खत्रीले प्रथम स्थान हासिल गरेकी छन् । ३६जना प्रतियोगि मध्य उत्कृष… थप पढ्नुहोस्
जनक केसी
पृष्ठभुमिः सन १३९८ अर्थात विक्रम सम्वत १४५५मा राजा जगतिसिंह मेदिनीवर्माले सुन्दर जगतिपुर नगरीलाइ राजधानी वनाएर स्थापना गरेको जाजरकोट राज्यको इत… थप पढ्नुहोस्
रुद्र बहादुर वली
पृष्ठभुमि ः शिक्षा देश विकासको लागि मेरुदण्ड अर्थात सक्षम जनशक्ति तयार पार्ने मुख्य विकासको पुर्वाधार मानिन्छ । विकसित मुलुकमा शिक्षाला… थप पढ्नुहोस्
जाजरकोट जिल्लाको नलगाड नगरपालिका साबिकका पाँच वटा गाविस लहँ, डाँडागाउँ, खगेनकोट, रग्दा र भगवती मिलाएर बनाइएको हो। २०७९ सालको स्थानीय तह निर्वाचनमा यस… थप पढ्नुहोस्
प्रवाह संवाददाता । जाजरकोट
आजबाट साउन महिना सुरु भएको छ । साउनको सुरुवातसङ्गै गाउँ शहरमा धेरैजसो महिलाका हात मेहन्दी र रंगीबिरंगी चुराले सजिएको देख्न स… थप पढ्नुहोस्
शरद कुमार पौडेल
हरेक वर्ष श्रावण महिनाको पहिलो दिनलाई विशेषरुपले मनाइन्छ । नेपाली जनजिब्रोले साउने सक्रान्ति तथा लुतो फाल्ने दिनको रुपमा समेत मनाउने गर… थप पढ्नुहोस्
जनक केसी,
नाँचगान, क्यारिकेचर, र विभिन्न सामाजिक लोक परम्परा र सँस्कृतिहरुको दुरुस्तै झल्को दिने लाखे नाँच जाजरकोटको एउटा महत्वपुर्ण लोक पर्व हो । जाजर… थप पढ्नुहोस्
जनक केसी,
जाजरकोटमा पत्रकारीताको ऐतिहासिक पृष्ठभुमि
चरम भौगोलिक विकटता, अज्ञानताको तुवालो र चौतर्फी अभावयुक्त खाडलहरुका विचमा परिवर्तन र सिर्जनात्मक कार… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
‘जिभ्रोको टुप्पामा झुण्डिएको
एउटै लवज छ सवैको
हिउँ पनि त तातो पाए गल्छ,
फतफताउँदै मेरो छोरा गोडा बजादै सोध्छ
यसरी कसरी चल्छ ?… थप पढ्नुहोस्
प्रताप रोकाय,
आफ्नै घर खरानी पारेर छिमेकीको मेख मार्ने दीक्षा लिएको नेपाली राजनीति, समाज र व्यवसाय वा पेसामा बसेर कुनै स्पष्ट नीति खोज्नु अमर्यादित हुन… थप पढ्नुहोस्
रेखा शाह,
आजको एक्काइसौ शताब्दी, सूुचना र प्रविधिको युुगको रुपमा परिभाषित छ । जगली बर्बरताको युुगबाट विकसित हुुदै आउदा विभिन्न चरनहरु पार गर्दै मनुुष्य… थप पढ्नुहोस्
विमला रोकाय कार्की,
मानिसमा लत सिर्जना गरी दुव्र्यसनी तुल्याउने बस्तु वा पदार्थ लागू पदार्थ हो । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य चेतना र अनुभुतिल… थप पढ्नुहोस्
प्यारा विद्यार्थीहरु
धेरै मिठो सम्झना ।
तपाईहरु यो शैक्षिक सत्रको अन्त्यतिर हुनुहुन्छ, अब चैत्र महिना भित्र सबै कक्षाका परीक्षाहरु सकेर नतिजा पनि प्रकाश… थप पढ्नुहोस्
राजेश शर्मा
उहिँ कलास, यहिँ उमेर, उहिँ सहजिकरण उहिँ वातावरण तर पनि नतिजा फरक – फरक आखिर किन ? एउटा शिक्षकले आफ्नो बलबुताले भ्याए सम्म निरन्तर प्रयास गर… थप पढ्नुहोस्
पार्वती थापा
यो समयमा वर्षा सुरु भैसकेको भएर नि होला हामी सवैको मनले ढ्याङ्ग्रो ठोकेको थियो । एकातिर डर थियो भने अर्कोतिर रहर पनि । डर पनि किन नलागोस आ… थप पढ्नुहोस्
दिनेश कार्की । काठ्मान्डौ
विषय प्रवेश
सन् २०२२ को अगस्ट महिनामा इजिप्टमा जलवायु परिवर्तन सम्बन्धि महा–सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनमा २०० भन्दा बढि… थप पढ्नुहोस्
Digit All: Innovation and Technology for Gender Equality״ भन्ने अन्तरराष्ट्रिय नारा र “लैंगिक समानताको वलियो आधार ः सिर्जनात्मक प्रविधिमा महिलाको पहुं… थप पढ्नुहोस्
राजेन्द्र विक्रम शाह
भ्रष्टाचार एउटा जटिल सामाजिक राजनीतिक र आर्थिक समस्या हो । भ्रष्टाचारले लोकतन्त्रका मूल्य, मान्यता, नैतिकता, न्याय, कानुनको शासन त… थप पढ्नुहोस्
रेशम बहादुर खड्का ।
जहाँ मैले भेटे तिमीलाई तिमी त्यहाँ फुलै फुलमा सजिएको भान थियो । शरीरमा जवानी, आँखाभरि बैंस चढेको थियो । हजारों फुलको बगैचामा ढकमक्क… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको प्रदेश सभा क मा २८ बर्ष पछि काँग्रेसले जित निकालेको छ । नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेको कर्णाली प्रदेश … थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
जाजरकोट प्रदेश सभा ख बाट नेपाली काँग्रेसका राजीव विक्रम शाह निर्वाचित भएका छन् । शाहले एमालेका खिमबहादुर शाहीलाई ५ हजार ५ सय… थप पढ्नुहोस्
राजेन्द विक्रम शाह । जाजरकोट
आगामी मंसीर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र कर्णाली प्रदेश सभा सदस्य पदका लागि हुने निर्वाचनमा जाजरकोट प्रतिनिधि सभा नि… थप पढ्नुहोस्
नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाह तीन पुस्तादेखि काठमाडौका स्थायी बासिन्दा हुनुहुन्छ । जाजरकोटे राजपरिवार भएपनि कान्छा सन्तानले राजाको… थप पढ्नुहोस्
तिलक पौड्याल । जाजरकोट
मानवीय सभ्यताको उत्पत्तिसङ्गै विश्वमा शासकीय प्रणालीको मोडालिटी निर्माण भयो। वैज्ञानिक एवम राजनीतिक विकासक्रमले विश्वलाई पूँजीवा |
जनक केसी । जाजरकोट
आजभदौ २४ गते विपी तिमी जन्मेको दिन । हेर विपी तिमी जन्मेको आज १ सय ८ वर्ष भयो । तिमीले त्यो चरम विभेदकारी अनि वर्वर व्यवस्थाका विरुद… थप पढ्नुहोस्
जनक केसी । जाजरकोट
केहि दिन पहिले जाजरकोट कार्कीगाउँ निवासी जीवन रुपान्तरण विषयका अन्तराष्ट्रिय प्रशिक्षक नरवहादुर कार्कीले मलाइ फेसवुकको मेसेन्जरमा मे… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
१३ बर्षको उमेरमै स्थानिय शंकरभवन मावि बाहुनथानामा पढ्दा पढ्दै माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको विद्यालय ईकाई स… थप पढ्नुहोस्
जाजरकोेट सदरमुकाम खलंगा ठाँटीबजार स्थित न्यु थकाली होटल एण्ड लज संचालन गर्ने ओमकार लोहनियालाई प्रहरीले आइतवार पक्राउ गरेको छ । महिलालाई ललाई फका… थप पढ्नुहोस्
पूर्णबहादुर मौरती
हेलो!’
‘गूड मर्निङ सर, म नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालयको कर्मचारी बोल्दै छु। हजुरसँग केही दिनअगाडि वित्तिय साक्षरता … थप पढ्नुहोस्
राजेन्द्र कार्की,
आगामी मंसिर ४ गते हुने प्रदेश सभा र संघिय प्रतिनिधी सभाको सरगर्मी विस्तारै बढ्दै जान थालेको छ । १ भदौमा चन्द्रागिरी पुगेर नेकपा एकिकृ… थप पढ्नुहोस्
राजेन्द्र विक्रमशाह
प्रस्तावना
सन् २०१५ मा संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको प्रस्तावनंवर २२५० पारित भए संगै युवाहरु परिवर्तनका सम्वाहकभएको, युवाहरु… थप पढ्नुहोस्
राजेन्द्र कार्की,
आगामी मंसिर ४ गते संघिय संसद र प्रदेश सभा सदस्य पदका लागि एकै पटक निर्वाचन मिति घोषणा सँगै जाजरकोटमा उम्मेदवारहरुको चर्चा परिचर्चा शु… थप पढ्नुहोस्
प्रवाह संवाददाता । जाजरकोट
नेपाली काँग्रेसका केन्द्रिय सदस्य राजिव विक्रम शाहले आफु बुढो हुँदा सम्म राजनिति नगर्ने बताएका छन् । उनले अवको १० बर्ष सम्म … थप पढ्नुहोस्
बिराजन शाही–
नेपालको बर्तमान शिक्षा प्रणाली अर्धशामन्ती र अर्धऔपनिवेशिक हस्तक्षेप र अतिक्रमनले आक्रान्त बनिरहेको छ।देशको सम्रग अर्थतन्त्र नै दातृ मुलुक… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
सरल स्वभाव, सादगी जीन्दगी, हिन्दु धर्म प्रतिको गहिरो आस्था र विश्वास, निडर र साहसि, समाजसेवी यी विशेषता बोकेकी ठाँइली फुपु अ… थप पढ्नुहोस्
राजेन्द्र विक्रम शाह । जाजरकोट
मिति २०७८ साल माघ २९ गते जाजरकोट जिल्लाको जनपक्षीय राजनीतिका नायक तेज विक्रम शाहको नश्वर शरीर पृथ्वीमा लीन भएको छ । जनसे… थप पढ्नुहोस्
राजेन्द्र विक्रम शाह । जाजरकोट
२०१८ साल माघ १५ गते २०५६ सालमा जाजरकोट जिल्लाको छेडागाड नगरपालिका वडा नंवर ९, डांडापजारुमा जन्मिएका शेर वहादुर अधिकारीको… थप पढ्नुहोस्
कमल रोकाय । पैक, जाजरकोट हाल धादिङ
हो संसारको रुपान्तरण, विकास र समृद्धि असम्भवबाट सम्भव भएको छ । दुनियाँकालागिअसम्भवभनिएकाचीजहरु मानिसहरुको लागिखोज, अ… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
नेपाली काँग्रेसका नेता राजिव विक्रम शाहले नेपाली काँग्रेसको आसन्न १४ औ महाधिवेशनमा केन्द्रिय सदस्य पदको उम्मेदवार बन्ने घोषण… थप पढ्नुहोस्
कमल रोकाय
अचानक सामाजिक सञ्जालमा जाजरकोटलाई रुकुममा गाभ्ने बिषयले चर्चा पायो । अझ भनौ विकास नभएकै आधारमा जाजरकोटलाई रुकुमसँग गाभिदिने भनाईको पछाडी हाम्… थप पढ्नुहोस्
राजेन्द्र विक्रम शाह । नागरिक समाज अगुवा, जाजरकोट
“श्रृण तिर्न नसकेर ५ परिवार विस्थापित”, “कहिले छुट्ला असारे विकासको चाला”, “ ८ वर्ष सम्म स्वास्थ््य च… थप पढ्नुहोस्
बालकुमार शर्मा
विहानै सामाजिक संजाल हेरेको म पनि पत्रकार भएकोले के रहेछ सामाजिक दुनियाको अवस्था अपडेट हुदै थिए , विहान रेडियोको नियमित समाचार संकलन गर्… थप पढ्नुहोस्
राजेन्द्र विक्रम शाह । जाजरकोट
मानवीय विकास सूचकांकका आधारमा नेपालमा ७७ जिल्ला मध्य ६८ औं र कर्णली प्रदेशका १० जिल्ला मध्य ८ औं स्थानमा रहेको जाजरकोट ज… थप पढ्नुहोस्
राजेन्द्र विक्रम शाह । जाजरकोट
१. पृष्ठभूमि ः समाजको गतिशील र परिवर्तनशील यात्रालाई विभिन्न पक्षहरुले प्रभावित पारिरहेका हुन्छन् । समाज विकासको यात्राला… थप पढ्नुहोस्
मान बहादुर बस्नेत,
संबैधानिक रुपमा तिन तहको सरकारको साझा अधिकार क्षेत्र भित्र पर्ने शिक्षा प्राप्तिको अधिकार आम नेपाली जनसमुदायको साझा सवाल र बस्तु हो।… थप पढ्नुहोस्
महेन्द्र जङ्ग पाखे
गणतन्त्र एक राजनीति शब्द हो। ‘गण’ को अर्थ जनता र ‘तन्त्र’ को अर्थ शासन भन्ने हुन्छ । यसर्थ गणतन्त्र जनताको शासन हो । प्राचीन मनुस्य … थप पढ्नुहोस्
राजेन्द्र विक्रम शाह ।
२०५६ सालमा जाजरकोट क्षेत्र नंवर २ वाट प्रतिनिधि सभामा निर्वाचित पूर्व सांसद रत्न प्रसाद शर्मा न्यौपानेको निधनले हामी सवैलाई दुखी … थप पढ्नुहोस्
जनक बोहरा ।
कोभिड १९ ले विश्वभरी नै माहामारीको रुप लिएको गत एक वर्ष देखि मानवविकास सुचकांक उच्च भएका मुलुकहरु समेत लाखौ मानिसको ज्यान गएको कुरा जानकारी… थप पढ्नुहोस्
जनक बोहरा । हाल जाजरकोट
तथ्याङ्क कार्यालय सुर्खेतमा कार्यरत म अहिले राष्ट्रिय जनगणना २०७८ को महाअभियान अन्तर्गत जाजरकोट जिल्लाको जिम्मेवारी लिएर केही म… थप पढ्नुहोस्
राजेन्द्र विक्रम शाह
मानवीय विकास सूचकांकका आधारमा नेपालमा ७७ जिल्ला मध्य ६८ औं र कर्णली प्रदेशका १० जिल्ला मध्य ८ औं स्थानमा रहेको जाजरकोट जिल्लालाई म… थप पढ्नुहोस्
विष्णु सुवेदी
कतिपय कुराको आयोजना तथा नियत आफैमा खराब नभए पनि परिवेश र संयोगले त्यसको प्रतिक्रिया र सन्देश स्वभाविक हुँदैन। कहिलेकाँही स्वभाविक रुपमा भ… थप पढ्नुहोस्
डा. साधना प्रतिक्षा
हाम्रो देशको रंगमञ्चमा समयसमयमा विभिन्न नाटक मञ्चन भइरहन्छन्। अहिले पनि एउटा नाटक मञ्चन भइरहेको छ। नाटकको पृष्ठभूमि यस्तो छ— … थप पढ्नुहोस्
आआफ्ना मालिकलाई बुझाउन नसक्ने बुद्धिजीवीहरूले विद्वान् हुन खोज्दा के होला ?
संसदीय प्रजातन्त्रको जननी मानिने संयुक्त अधिराज्यमा आधारि… थप पढ्नुहोस्
‘झोले प्रबृत्ति हटाउन लागि परेका छौ’– पिताम्बर बस्नेत प्रमुख, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना
तुलसीपुर उपमहानगरपालिका १८ हेमन्तपुर दाङ्ग निवासी बुवा कृष्णबहादुर बस्नेत र आमा सुमित्रादेवी बस्नेतको कोखबाट जन्मिनुभएका पिताम्बर बस्नेत प्रधानमन्त्री… थप पढ्नुहोस्
लोकराज बराल
क्रान्तिसितै प्रतिक्रान्ति गाँसिएको हुन्छ । दुईमध्ये एक बलियो हुँदा परिणाम त्यहीअनुसारको देखिन्छ । त्यसैले क्रान्तिपछि प्रतिक्रान्तिको शंका… थप पढ्नुहोस्
मान बहादुर बस्नेत
विश्व महामारिको रुपमा फैलिएको कोभिड १९ ले हाम्रो देशको शिक्षण सिकाइ सहजिकरण प्रकृया विगतका दिन जस्तै प्रकृयाबाट अगाडी बढन नसकेको तितो… थप पढ्नुहोस्
राजेन्द्र कार्की
तत्कालिन नेकपा एमाले र एकिकृत माओवादी केन्द्रको एकिकरण पछि बनेको नेपाल कम्युनिष्ट पार्टी अहिले देशकै सवैभन्दा ठुलो पार्टी छ । आधा भन्द… थप पढ्नुहोस्
सीता कुमारी गिरी
विभिन्न तहका राजनैतिक निर्वाचनको बेला उमेद्वारको अगाडी पछाडी केही भुसतिघ्रेहरुको उपस्थितिलाई सायद हाम्रो समाजले सामान्य मानिसकेको होला… थप पढ्नुहोस्
महालक्ष्मी उपाध्याय डिना
समाजवाद विश्वव्यापी बौद्धिक आन्दोलनको परिचयात्मक शब्द हो । यस आन्दोलनको तात्पर्य समाजका आर्थिक संगठनहरूले गरेका आर्थिक शोषण र … थप पढ्नुहोस्
राजेन्द्र विक्रम शाह
वाल विवाह प्रचलित कानूनले तोकेको भन्दा कम उमेरमा औपचारिक विवाह वा अनौपचारिक रुपमा दम्पतिको रुपमा वांधिनु वा संगठित हो । विवाह गर्न… थप पढ्नुहोस्
सिता कुमारी गिरी
२०१५ सालमा वि पि कोईरालाको मन्त्रिमन्डलमा द्धारिका देवि ठकुरानीको उपस्थितिले राजनीतिको उच्च तहमा महिला सहभागिलाई एउटा कोसे ढुङ्गाको रु… थप पढ्नुहोस्
राष्ट्रवाद, समृद्धि र सुशासनजस्ता लोकप्रिय नाराका आधारमा गत आमनिर्वाचनमा विजय हासिल गरेको नेकपाको सरकारको ३० महिना पूरा भएपछि मध्यावधि मूल्यांकन गर्ने… थप पढ्नुहोस्
सुदर्शन आचार्य
बीपी कोइराला जन्मिएका थिएनन् भने नेपालको राजनीति आजका मितिमा कहाँनेर हुन्थ्यो, त्यो एउटा सघन बहसको विषय हुन सक्छ। तर ढुक्कसँग भन्न सकिन्… थप पढ्नुहोस्
जनक केसी
चौधौं महाधिवेसनले यति वेला नेपालको सवै भन्दा पुरानो र ऐतिहासिक पार्टी नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु निद्रावाट झसंग व्युझिए झै भएका छन्… थप पढ्नुहोस्
सिता कुमारी गिरी
पुरुप प्रधान समाजमा नारी अस्तित्व अझै पनि पूर्ण रुपमा स्वीकारी सकिएको छैन । महिलाको उपस्थितिलाई स्थापित गर्न आरक्षणको जवरजस्त व्यवस्था… थप पढ्नुहोस्
जगत नेपाल
विसं २०३० तिरको कुरा हो । नेविसंघ अध्यक्षको हैसियतमा शेरबहादुर देउवा (अहिले नेपाली कांग्रेसका सभापति) पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा स… थप पढ्नुहोस्
कृष्ण खनाल
काठमाडौँ — नेपाली कांग्रेसमा महाधिवेशनको सरगर्मी बढ्दै छ । अधिवेशन निर्धारित समयमै होला–नहोला, संशय पनि छ । कांग्रेसको विधानअनुसार हरेक चार … थप पढ्नुहोस्
राजेन्द्र मर्हजन
डाक्टरले मेडिकल साइन्सबारे ओलीसँग प्रतिवाद गर्न सक्दैन । इन्जिनियरले इन्जिनियरिङ विषयमा उनीसँग बहस गर्न सक्दैन । साहित्यकार, ज्योतिषी … थप पढ्नुहोस्
पछिल्लो समय नेपाली कांग्रेस मिडिया विमर्शको केन्द्रमा छ । दुई कारणले मिडियाले कांग्रेसलक्षित बहसलाई प्राथमिकतामा राखेका छन् । एक, यो पार्ट… थप पढ्नुहोस्
जाजरकोटमा पछिल्लो समय असुरक्षा बढ्दै गएकोमा आम चासो, चिन्ता र त्रास बढिरहेको छ । खास गरी सदरमुकाम नजिकैको स्याला गाँउमा एकपछि अर्को गदै श्रृङ्खलाबद्ध … थप पढ्नुहोस्
सिता कुमारी गिरी
विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ कोरोना भाईरसका कारण उत्पन्न हुन सक्ने गम्भिर स्थितिलाई नियन्त्रण गर्ने भन्दै नेपाल सरकारले २०७६ … थप पढ्नुहोस्
दिपेन्द्र शर्मा । सुर्खेत
पाँच लाखभन्दा बढी मानिसको ज्यान लगिसकेको कोरोना भाइरस (कोभिड १९) कारण विश्व मानव समाजमा त्रास छाएको छ । वैज्ञानिक विकासका अकल… थप पढ्नुहोस्
रियान्स मिडिया प्रा.लि. द्धारा संचालित प्रवाह डटकम अनलाइन आजकै दिन एक बर्ष पुरा भै दोस्रो बर्षमा प्रवेश गरेको छ । हामीले एक बर्षको अवधिमा थुप्रै आरोह … थप पढ्नुहोस्
हेमन्त केसी । जाजरकोट
एक जमाना थियो , सिमित व्यक्तिको घेरामा सवै कुरा फन्फन्ती घुम्ने ? अहिले त्यो समय रहेन र अथवा क्रम भंक भयो । थोरै पत्रकार , जिल्ला… थप पढ्नुहोस्
रेवती प्रसाद भुषाल
नेपाली कांग्रेसका कार्यकर्तामा दुइटा विषयमा केही दुविधा छ। २०१२ सालदेखि कांग्रेसले समाजवादलाई आर्थिक सिद्धान्त बनायो। २०३३ सालदेखि र… थप पढ्नुहोस्
राजेन्द्र कार्की, जाजरकोट
अन्र्तजातिय प्रेम सम्बन्धलाई विहेमा परिणत गर्न भनेर गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी ८ सोती पुगेका जाजरकोट खलंगाका नवराज… थप पढ्नुहोस्