जाजरकोट जिल्लामा उद्यमशीलता विकासका आयामहरु

राजेन्द्र विक्रमशाह

प्रस्तावना
सन् २०१५ मा संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको प्रस्तावनंवर २२५० पारित भए संगै युवाहरु परिवर्तनका सम्वाहकभएको, युवाहरु द्वन्दनिवारण र दीगो शान्तिका निर्णायकपात्रभएको विश्वास मौंलाउंदै गएको पाइन्छ ।

अन्तरराष्ट्रिय युवादिवशमाद्वन्दनिवारण र दीगो शान्तिका साथै समावेशीकरण, सामाजिकन्याय र दीगो शान्तिमायुवाहरुको योगदानकावारेमावहस गरिन्छ । यस वर्ष सन् २०२२ का अन्तरपुस्ताको ऐक्यवद्धता ःसवै उमेर समूहमैत्रीविश्वनिर्माणमा साझा प्रतिवद्धताभन्ने अन्तरराष्ट्रिय नारा तय गरिएको छ ।
संसारको विकास क्रमलाई हेर्ने हो भने युवा जनसङ्ख्या बढी हुँदा देशहरूको प्रगति र विकास छिटो सम्भव हुन्छ । त्यसको पछिल्लो उदाहरणका रूपमा कोरिया, थाइल्याण्ड, सिङ्गापुर जस्ता देशलाई लिन सकिन्छ । तर नेपालका सन्दर्भमायुवाको पूर्ण सम्भाव्यताउपयोग हुन सकेको छैन ।

bhumi-sanrakshyan

नेपालमायुवाको उपयोगिताचाहिँआन्दोलन र परिवर्तनकाबखतभएको भएतापनि त्यस पश्चात् नेपालमा सबैभन्दा बढी सीप भएको वर्ग वासमुदायलाई सबैभन्दा पछाडि पारियो र विभेदकोसिकार बनाइयो जसले गर्दा उनीहरूले आफुले गरिरहेको कामप्रतिआत्म सम्मानको अनुभूति गर्नसकेनन् र त्यस समुदायकायुवा पुस्ताले न ती पेसावाव्यवसायलाई अँगाल्न सोचे न औद्योगिकीकरणगर्न नै सोचे । नेपाली समाजमाकाम गर्नेहरू प्रतिसम्माननभएका कारण पनि नेपालको विकास हुन सकेन । एउटा युवा नेपालमा बङ्गुरपालनव्यवसाय गर्न हिच्किचाउँछ तर कतारमा उँट चराएर बस्दा आपूmलाई स्वाभिमानीभएको महसुस गर्दछ किनकिकामलाई हेर्ने हाम्रो नराम्रो दृष्टिकोणको उपजहो यो भन्दाखासै फरक नपर्ला ।

ड्ड युवाशक्तिकुनै पनि देशको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहकहो । युवाजनशक्तिको सङ्ख्यात्मकतथा गुणात्मक विकासका माध्यमबाट अहिलेका विकसिततथाविकासशील राष्ट्रले विकास निर्माणमा प्रगतिहासिल गरेको देखिन्छ । हरेक देशको विकास र प्रगतिमायुवाको योगदान नै प्रमुखहुने गरेको छ । यसबाट नेपालयुवा परिचालनबाट समृद्धि र विकासको सुनौलो युगमाप्रवेश गर्न सक्ने अवसरको अवस्थामा रहे पनि नेपालको आर्थिक र सामाजिक क्षेत्रमा अपेक्षाकृत परिवर्तन हुन सकेको छैन
ड्ड युवाअवस्थालाई विभिन्नमुलुकले फरक फरक तरिकाले परिभाषित गरेको पाइन्छ । राष्ट्रिय युवानीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूहनिर्धारण गरेको छ ।
ड्ड नेपालको जनसंख्यामा१६ देखि ४० वर्ष उमेर समूहकामानिसहरु वायुवाकरिव ४०प्रतिशतरहने गरेको पाईन्छ ।
नेपालीयुवाकाउद्यमशीलताविकासका सम्भावना र अवसरहरु
ड्ड संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली
ड्ड विकासमा सार्थक सहभागिताको अवसर
ड्ड कृषि, पर्यटन, जलस्रोत लगायतकाप्राकृतिक साधन स्रोतको प्रचुरता
ड्ड बैंक, सहकारी, लघु बित्तको बढ्दो सञ्जालबाट आर्थिक साधन स्रोतमा बढ्दो पहुँच
ड्ड औपचारिक, व्यवसायीकशिक्षाको बढ्दो सञ्जाल सबैलाई शिक्षाकार्यक्रम
ड्ड लक्षित समूहएवं भौगोलिक क्षेत्र केन्द्रितविभिन्नकार्यक्रमको विस्तार
ड्ड सचेतनाविस्तारमाविकास साझेदारको बढ्दो सञ्जाल
ड्ड ठूलो संख्यामा रहेको बैदेशिक रोजगारको अवसर र त्यसबाट प्राप्त सीप, अनुभव र साधन स्रोतको उत्पादनशील क्षेत्रमाप्रयोग
ड्ड वजार क्षेत्र विस्तार
ड्ड नवीनसूचनाप्रविधि र सचेतनाको विस्तार

युवाउद्यमशीलताका क्षेत्रका समस्यातथाचुनौती
ड्ड गुणस्तरीय, समयसापेक्ष, रोजगारमूलक र जीवनउपयोगीशिक्षाको अभाव
ड्ड व्यावसायिक सीप र प्रविधिमान्यूनपहुँच
ड्ड बेरोजगारी र अर्धबेरोजगारी
ड्ड रोजगारीको अभावमा असुरक्षितजीवनकायुवापलायन
ड्ड कमजोर स्वास्थ्य, पोषण र मनोबल
ड्ड उचित परामर्श र मार्गदर्शनको अभाव
ड्ड कमजोर शिक्षण सिकाई
ड्ड युवा मैत्रीलगानी र उद्यमशीलवातावरणको अभाव
ड्ड लैंगिक, क्षेत्रीय, जातीयअसमानता;तथाविश्वव्यापीकरण र उदारीकरणले ल्याएकानकारात्मकप्रभाव

जाजरकोट जिल्लामाउद्यमशीलताविकासमा सहयोग गर्ने निकायहरु
 स्थानीयतहहरु
 उद्योग वाणिज्य संघ
 उद्योग तथाउपभोक्ताहीत संरक्षण कार्यालय
 सहकारीहरु
 गैह्र सरकारी संस्थाहरु
 नीजितथा संयुक्तउद्यमव्यवसायहरु
 कृषिविकास कार्यालय
 पशु विकास कार्यालय
 डिभिजन वनकार्यालय
जाजरकोटी युवाकाउद्यमशीलता र रोजगारीका क्षेत्रहरु
ड्ड होटल तथा रेष्टूरेन्ट संचालन
ड्ड पसल संचालनअन्तरगतखुद्रापसल, खाद्यान्नपसल, हार्डवेयर पसल संचालन, औषधीपसल संचालन, एग्रोभेट संचालन, तरकारी र फलफूलपसल, स्टेशनरी पसल
ड्ड सिकर्मी र डकर्मी
ड्ड मिस्त्री र प्राविधिकनिर्देशन
ड्ड हाउस वायरिंग
ड्ड मोवाइलवनाउने
ड्ड कम्प्यूटर मर्मत
ड्ड साउण्ड सिस्टम
ड्ड मोटर तथामोटरसाइकल मर्मत र अटोमेकानिक्स
ड्ड मोटर तथामोटर तथामोटरसाइकल प्रशिक्षण
ड्ड ट्रेकिंग र भ्यूटावर अवलोकन पर्यटक गाइड
ड्ड इमेल इन्टरनेट प्रविधि सन्चालन
ड्ड अचार र जामजेलीवनाउने
ड्ड उपहार वनाउने र प्रदर्शनी गर्ने
ड्ड वीमाव्यवसाय संचालन सम्वन्धी
ड्ड व्यावसायिक योजनानिर्माण
ड्ड कपाल काट्ने र श्रृंगार गृह संचालन
ड्ड सार्वजनिक क्षेत्रका रोजगारीकालागि परामर्श केन्द्र
 वैदेशिक रोजगार सम्वन्धी सूचना
 सामुदायिक मेलमिलाप
 सहकारी तथा लघु वित्त संचालन
 केन्द्रीयतथाप्रादेशिकलोकसेवाआयोग
 सुरक्षानिकाय
 शिक्षा क्षेत्र
 संघ संस्था
ड्ड सिस्नो पाउडर वनाउने
ड्ड स्थानीयउत्पादनविक्रिवितरण प्याकिगं
ड्ड वारेकोटी गाभाप्याकेजिंग गरी विक्री गर्ने
ड्ड पत्थर कटिंग तथा रोजगारी सम्वन्धितालिम
ड्ड हस्तकला ,मुर्तिकला ,पेन्टिगं तथासिप हस्तान्तरण
ड्ड कम्पनी संचालन
ड्ड प्रस्ताव लेखन
ड्ड प्लम्विंग
ड्ड विज्ञापन
ड्ड चिउरी विजूला संकलन र प्रशोधनतथा जूस वनाउने
ड्ड फोटोकपी
ड्ड फोटोग्राफी
ड्ड पाउरोटी वनाउने
ड्ड मौरीपालन र मह उत्पादनतथावजारीकरण
ड्ड फर्निचर वनाउने
ड्ड अलैंची संकलन र प्रशोधन
ड्ड व्रिकेट कोइलावनाउने
ड्ड सुधारिएको चुलो वनाउने
ड्ड चाउमिनवनाउने
ड्ड पर्यटन प्रवद्र्धनकालागिहोम स्टे
ड्ड छाला जुत्तावनाउने
ड्ड कपाल काट्ने
ड्ड जलविहार वा र्याफ्टिंग
ड्ड फलफूलतथा तरकारी खेती र प्रशोधनएवं वजारीकरण
ड्ड घर वनाउने सिकर्मी डकर्मी तथामिस्त्री र प्राविधिकनिर्देशन
ड्ड इमेल इन्टरनेट प्रविधि सन्चालन
 माछापालन
 पंक्षी पर्यटन
 होम स्टे प्रवद्र्धन गाइड

ड्ड जाजरकोट जिल्लामा रोजगारीका क्षेत्रहरु
 लोक सेवाआयोग मार्फत प्रशासन, चिकित्सा र शिक्षा, राजश्व र न्याय सेवा
 नेपाली सेना
 सशस्त्रप्रहरी
 व्रिटीस सेना
 भारतीय सेना
 नेपालप्रहरी
 शिक्षण सेवा
 गैर सरकारी संघ संस्था
 वैदेशिक रोजगारीमा
 विभिन्नकम्पनीकाविचौलिया
 यातायात क्षेत्र
 सरकारी स्वामित्वका संस्थानहरु
 वैंकिंग क्षेत्र
 अस्पतालहरु

वैदेशिक रोजगारीका क्षेत्र
 भारत
 संयुक्त राज्य अमेरिका
 संयुक्तअधिराज्य वेलायत
 मकाउ
 कतार
 पोर्चुगल
 माल्दिभ्स
 क्रोसिया
 रसिया
 यूक्रेन
 वेलारुस
 ताईवान
 दक्षिण कारिया
 ईजरायल
 संयुक्त अरव इमिरेट्स
 जोर्डन
 मलेसिया
 जर्मनी
 फ्रान्स
 जापान
 क्यानडा
 कुवेत
 सउदी अरव
 वहराइन
 ओमान

जाजरकोटी युवाकाआन्तरिक रोजगारीकागन्तव्य क्षेत्रहरु

 पर्वतारोहीभरिया
 निर्माण व्यवसाय
 जडीवुटी र च्याउ संकलन
 वहुमूल्य ढुंगा पत्थर संकलन
 होटल व्यवसाय
 व्यापार व्यवसाय
 यातायातव्यवसाय
 कृषिउत्पादन, पशु पंक्षीजन्यउत्पादन, दुग्धजन्यउत्पादन

 रोजगारीकालागिजाने देश भित्रकाजिल्लाहरु
 गोरखा
 धादिङ
 मनाङ
 वाग्लुङ
 कैलाली
 रुकुमपश्चिम
 रुकुमपूर्व
 सिन्धुपाल्चोक
 डोल्पा
 जुम्ला
 सुर्खेत
 दैलेख
 वांके
 चितवन
 ललितपुर
 भक्तपुर
 दोलखा
 वाजुरा
 दार्चुला
 सल्यान
 काठमाण्डौं

जाजरकोट जिल्लामाउद्यमशीलता र रोजगारी श्रृजनाकाचुनौतीहरु
ड्ड युवाहरु विकासको मूलप्रवाहमा धेरै समाहितहुननसकेका
ड्ड स्थानीयतहको न्यूनलगानी र सरोकार
ड्ड युवाका संजालहरु अत्यन्तन्यून
ड्ड पर्याप्त सूचनाको अभाव
ड्ड शीपविकासकान्यूनअवसरहरु
ड्ड वजारको व्यवीस्थतविकास हुननसक्नु
ड्ड वित्तिय सेवाको अभाव
ड्ड व्यावसायिक योजनाहरु पर्याप्त मात्रामानिर्माण नभएका
ड्ड स्थानीय स्तरका रोजगारीमाभनसुन र लेनदेनको प्रभाव
ड्ड राजनीतिक दल र जन प्रतिनिधिको सरोकार न्यून
ड्ड रोजगारमूलक र जीवनउपयोगीशिक्षाको अभाव
ड्ड व्यावसायिक सीप र प्रविधिमान्यूनपहुँच
ड्ड बेरोजगारी र अर्धबेरोजगारी
ड्ड रोजगारीको अभावमा असुरक्षितजीवनकायुवापलायन
ड्ड कमजोर स्वास्थ्य, पोषण र मनोबल
ड्ड उचित परामर्श र मार्गदर्शनको अभाव
ड्ड कमजोर शिक्षण सिकाई
ड्ड युवा मैत्रीलगानी र उद्यमशीलवातावरणको अभाव
ड्ड लैंगिक, क्षेत्रीय, जातीयअसमानता;तथाविश्वव्यापीकरण र उदारीकरणले ल्याएकानकारात्मकप्रभाव
ड्ड बेरोजगारी
ड्ड प्रक्रियाउन्मुख र झण्झटिलो प्रशासनयन्त्र
ड्ड उत्पादनमुखीउद्योग नहुनु
ड्ड कृषिको औद्योगिकीकरण नहुनु
ड्ड उद्योग मैत्री संरचनानहुनु
ड्ड कामप्रति सम्माननहुनु
आगामी वाटो
स्थानीयतहको निर्वाचनको समयमाकरिव करिव सवै उम्मेदवारले युवाका मुद्धा र विशेष गरी रोजगारी श्रृजनामा जोड दिने गरी प्रतिवद्धता जनाएकोमाजाजरकोट जिल्लाकाकरिव ७५ प्रतिशत स्थानीयतहकाप्रमुखपदाधिकारीहरुले आफ्ना प्रतिवद्धतालाई विर्सदै भएको पाईन्छ ।
विशेष गरी रोजगारी श्रृजना र उद्यमशीलताविकासका मुद्धामा फेरी युवाहरु ठगिएका छन् । यस्तो पृष्ठभूमिमा जाजरकोटमा संसथागत रुपमानिम्नक्रियाकलापहरु अगाडी वढाइएमा जाजरकोट उद्यमशीलताको विकास र रोजगारी श्रृजनामा सहयोग पुग्ने देखिन्छ ।
ड्ड उद्यमशीलताविकासकालागिनयां परिवेशमायुवाउद्यमविकासकारणनीतिक योजनासवै स्थानीयतहमानिर्माण गर्ने
ड्ड युवा सम्वन्धीकानून र नीतिहरु सवै स्थानीयतहमानिर्माण गर्ने र यस काममाजिल्लायुवा समितिले सहजीकरण गर्ने
ड्ड १ स्थानीयतहमाकम्तिमा १ युवा संजालनिर्माण गर्ने र व्यक्तिगत र सामूहीक रुपमाआफ्नो जीवन रक्षाकालागिवकालत गर्न सक्ने गरी युवा संजालकोक्षमतानिर्माण गर्ने
ड्ड तत्कालकालागि स्थानीय स्तरका रोजगारीमा स्थानीययुवाहरुकालागिविशेषाधिकारका रुपमाआरक्षण गर्ने
ड्ड सुरक्षितआप्रवासन सम्वन्धी सूचनातथा परामर्श उपलव्ध गराउने
ड्ड कम्तिमा १ स्थानीयतह १ वाणिज्य वैंक स्थापना गरी वित्तिय सेवाविस्तार गर्ने र प्रमाणपत्र र स्थानीयतहको जमानीमाआधारमानिश्चितकाम र युवालक्षितवर्गलाई श्रृण उपलव्ध गराउने
ड्ड स्थानीयतहमानिश्चितवजेट विनियोजन गरी युवा केन्द्रीतकार्यक्रमकार्यान्वयन गर्ने
ड्ड उद्यमशीलताविकास, व्यावसायिक योजना र रोजगार सूचना वेभसाइटमा उपलव्ध यराउने
ड्ड व्यावसायिक योजनानिर्माणमा सहयोग गर्ने
 रोजगारी र उत्पादन केन्द्रीतमूल्यश्रृंखलामाआधारित शीपर क्षमताविकास गर्ने

धन्यवाद ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya