प्रवाह संवाददाता । जाजरकोट
छेडागाड नगरपालिका स्थित विभिन्न क्वारेन्टाइनमा बस्दै आएकाहरुलाई राहत पु¥याउने उद्देश्यले इन्सेक कर्णालीप्रदेश कार्यालय सुर्ख… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
जिल्ला सदरमुकाम खलंगा स्थित राममन्दिर देखि बाहुनवाडा जोड्ने भित्रि सडक निर्माणका लागी भेरी नगरपालिकाले गत फागुनमै बर्षा निर्… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
जाजरकोट नलगाड नगरपालिका ४, औलका ५० वर्षीय शान्तबहादुर सार्की कैनाखोलाले बगाएर बेपत्ता भएका छन् ।
आइतबार राति नलगाड–३, कैनाबजा… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
विद्यालयमा बनाईएका क्वारेन्टाइनमा बस्दा उल्टै संक्रमण फैलन सक्ने र थप सास्ती हुने देखेपछि भेरी नगरपालिका १ का १३ जना गाँउकै … थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
गत बुधवार राती परेको चट्याङ्गले जाजरकोट सदरमुकाम खलंगामा जडान गरिएका एडिएसएल इन्टरनेट सेवामा क्षति पुरयाएको छ । चट्याङ्गले व… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
गत आइतवार सधै झै खाना खाएर भेरी नगरपालिका ११ भनारीगाँउका गणेश वर, श्रीमति र छोरा सहित सुते । सुतेको केही घण्टामै उनीहरुको नि… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा ७० प्रतिशत क्षेत्रफलमा रोपाई सकिएको छ । यस बर्षको अनुकुल मौसमले समयमै रोपाई भएको कृषि विकास कार्यालय जाजरकोटले जना… थप पढ्नुहोस्
प्रवाह संवाददाता। जाजरकोट
शिवालय गाँउपालिकाको गत असार १० मा हुनु पर्ने गाँउ सभा हुन सकेन । स्थगित भयो । गाँउपालिकाले आगामी आर्थिक बर्षको निति तथा कार्य… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
लकडाउन हुदैन्थ्यो भने जाजरकोटको बारेकोट गाँउपालिका ३ का मुनबहादुर नेपालीको यतिवेला फुर्तिफार्ति नै बेग्लै हुन्थ्यो । यार्साग… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
गत आईतवार राती जिल्लाको भेरी नगरपालिका ११ जगतिपुरका गणेश वरका दुई बर्षिय छोरा पुष्कर वर पहिरोमा बेपत्ता भएका छन् । दिनभर खोज… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
जाजरकोट पहिरोमा परि एक बालक बेपत्ता भएका छन् । जिल्लाको भेरी नगरपालिका ११ जगतिपुरका गणेश वरका दुई बर्षिय छोरा पुष्कर वर पहिर… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
जाजरकोट पहिरोमा परि एक बालक बेपत्ता भएका छन् । जिल्लाको भेरी नगरपालिका ११ जगतिपुरका गणेश वरका दुई बर्षिय छोरा पुष्कर वर पहिर… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
६ जनाको ज्यान जाने गरि पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटना अझै सेलाएको छैन । पिडित परिवार र जाजरकोटका स्थानियले न्याय… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
जिल्ला अस्पताल जाजरकोटमा नवौ तहको स्वास्थ्य सेवा ब्यवस्थापकको दरबन्दी सिर्जना गरिएको पाँच बर्ष विति सक्यो । सोही तहको कन्सल्… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
कुशे गाँउपालिकाले बालबालिकाको सुनौलो भविश्यका लागी बालबालिका सँग अध्यक्ष र किशोरी तथा गर्भवतिको सुरक्षा, संरक्षण र विकासका ल… थप पढ्नुहोस्
प्रवाह संवाददाता । जाजरकोट
जाजरकोटको जुनिचाँदे गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि प्रस्तावित बजेटमा स्वास्थ्य, शिक्षा, कृषि र पुर्वाधार विकासलाई मुख… थप पढ्नुहोस्
जाजरकाेट । जाजरकाेटको भेरी नगरपालिकाले कोभिड-१९ का कारण सिर्जित प्रतिकूल परिस्थितिलाई सम्बोधनसहित ६८ करोड ५ लाख ५८ हजार ८ सयको बजेट विनियोजन गरेको छ ।
ब… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
छेडागाड नगरपालिकाले किसान सँग मेयर कार्यक्रम संचालन गर्ने भएको छ । कोरोना भाईरस महामारी सँग जुध्ने गरि आगामी आर्थिक बर्षको ब… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
बारेकोट गाँउपालिकाले आगामी आर्थिक बर्षका लागि ३७ करोड ८० लाख रुपैयाको बजेट विनियोजन गरेको छ । उक्त बजेट मध्ये २० करोड सशर्… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
विश्वमै लोपोन्मुख राज गिद्ध जाजरकोटमा फेला परेको छ । संकटासन्न अवस्थामा रहेको राजगिद्ध जाजरकोटको बारेकोटमा फेला परेको हो । ब… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
जाजरकोट सदरमुकाम खलंगा स्थित जाजरकोट—डोल्पा सडकमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । सदरमुकाम खलंगाको ठाँटी वजार नजिक… थप पढ्नुहोस्
प्रवाह संवाददाता । जाजरकोट
जाजरकोटमा छैटौ अन्र्तराष्ट्रिय योग दिवस मनाइएको छ । योग घर घरमा योग परिवार सँग सँगै भन्ने नाराका साथ जाजरकोट खलंगामा विभिन्न… थप पढ्नुहोस्
स्थानियमा त्रास
राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको बारेकोटमा एक ३४ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बारेकोट ५ का ति पुरुष लामो समय देखि घ… थप पढ्नुहोस्
राजेन्द्र कार्की, जाजरकोट
अन्र्तजातिय प्रेम सम्बन्धलाई विहेमा परिणत गर्न भनेर गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी ८ सोती पुगेका जाजरकोट खलंगाका नवराज… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
सुत्केरी बेथा लागेर छट्पटाइरहेकी जाजरकोटकी एक गर्भवति महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको कुशे गाँउपालिका ३ डाँ… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
कोभिड—१९ महामारी नियन्त्रणमा प्रभावकारी भुमिका निर्वाह गर्न आग्रह गदै नेपाली कांग्रेस, जाजरकोटले प्रधानमन्त्री केपी शर्मा ओल… थप पढ्नुहोस्
सुरक्षा र मनोपरामर्श सेवाको आवश्यकता
राजेन्द्र कार्की । जाजरकोट
जिल्लाको भेरी नगरपालिका ४ का सुदीप खड्काको शरीरिक चोट विस्तारै ठिक हुँदैछ । टाउको, काँध,… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
रुकुम घटनाको सत्यतथ्य छानवीनका लागी गठन भएको संसदीय छानवीन समितिले घटनास्थल पुगेर काम थालेको छ । समितिका संयोजक देवेन्द्र पौ… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य जयसिंह केसीले जाजरकोटका पत्रकारलाई कोरोना भाइरस विरुद्धका ब्यक्तिगत सुरक्षा सामग्री सहय… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
छेडागाड नगरपालिकामा एक बैकमा कार्यरत प्रवन्धक र वडाध्यक्षलाई कोरोना संक्रमण देखिएपछि गाँउमा त्रास बढेको छ । बैक प्रवन्धक र छ… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
माईती गाँउको विद्यालयको मर्मतका लागी पोखराबाट एक चेलीले पठाएको ९० हजार सहयोग रकम हस्तान्तरण गरिएको छ । जाजरकोट सदरमुकाम खलं… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा बुधवार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । छेडागाड नगरपालिका १२ का ३५ र ५० बर्षका पुरुषमा कोरोना पोजेटिभ द… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
सोती हत्याकाण्ड संघर्ष समितिले ६ जनाको ज्यान जाने गरी पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जेठ १० गते भएको घटनालाई तोड… थप पढ्नुहोस्
‘सँगै सुतेका साथीले घुर्दा निन्दा नै लाग्दैन’
राजेन्द्र कार्की । दल्ली
जिल्लाको नलगाड नगरपालिकाले हालै भारतबाट आएका ९७ जनालाई त्रिभुवन मावि दल्लीमा राखे… थप पढ्नुहोस्
प्रवाह संवाददाता । जाजरकोट
कोरोना रोकथाम तथा उपचारमा सहयोग पुर्याउन पाँचतारा युवा संरक्षक मन्चले एक लाख ७६ हजार रुपैया सहयोग गरेको छ ।
संस्थामा कार्यरत… थप पढ्नुहोस्
गोकर्ण गौतम, भीमबहादुर सिंह । जाजरकोट
नवराज विकसहित तीन जनाको शव भेरी नदीमा जेठ १३ गते फेला परिसकेको थियो, तीन युवा अझै सम्पर्कविहीन थिए । हँसिया, चिर्… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
सुत्केरी बेथा लागेर दुई दिन देखी छट्पटाइरहेकी जाजरकोटकी एक गर्भवति महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
जिल्लाको छेडागाड … थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा हालै भारतबाट आएका दुई हजार तीन सय बढी नागरिक जिल्लाका विभिन्न क्वारेन्टाइनमा छन् । ति मध्य कोरोना पिसिआर परीक्षणका… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको बारेकोट गाँउपालिकामा एक प्रहरी सहित चार जनामा कोरोनाको संक्रमण देखिएको छ । संकास्पदको स्वाव संकलन गरि सुर्खेत पठाई… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
जाजरकोट सदरमुकाम खलंगा स्थित भेरी प्राथमिक विद्यालयलाई एक चेलीले ९० हजार रुपैया सहयोग गरेकी छन् ।
उक्त विद्यालयको छाना मर्मतक… थप पढ्नुहोस्
समाज हाे घटना घट्न सक्छन् त्याे कुरा धेरै ठुलाे हुनु हुदैन
घटना सानाे हाेस या ठुलाे तर कानुनकाे हात लुलाे हुनु हुदैन
पिडा त पिडा नै हाे कसैकाे लागि तमास… थप पढ्नुहोस्
बाहिर झमझम बर्षे झरी परिरहदा!
मनले सधै घरी घरी याद गरिरहदा!!
कस्तो हुदो हो आमाको त्यो मन!
छोरिको तस्बिर आखामा सरिरहदा!!
कोल्टे फेर्दै थिए जन्म ठाउमा पुगेछ… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटका एक जना युवकमा कोरोना संक्रमण देखिएको छ । भारतबाट आएर सल्यानको कुमाख गाँउपालिकामा रहेको क्वारेन्टाइनमा बसिरहेका ज… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको कुशे गाँउपालिकामा १५ जनाको कोरोना पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
कुशेको पाँचकाटिया क्वारेन्टाइनबाट कोरोनाको पिसिआर… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
कोरोना संक्रमितको उपचारका लागी आवश्यक पुर्वाधार बनाउन भन्दै कर्णाली सरकारले पश्चिम रुकुमको चौरजहारी अस्पताललाई डेढ करोड रुप… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
६ जनाको ज्यान जाने गरी पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनाको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईवी) ले अन… थप पढ्नुहोस्
प्रवाह संवाददाता । जाजरकोट
नेपाल रेडक्रस सोसाइटी जाजरकोटले जिल्लाका विभिन्न स्थानिय तह मार्फत त्यहाँ रहेका कोरेन्टाइन ब्यवस्थापनका लागी आवश्यक पर्ने सा… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
कोरोना परीक्षणका लागी स्वाव संकलन गरेर सुर्खेत पठाएको एक साता विति सक्दा पनि पिसिआर रिपोर्ट आउन सकेको छैन । परीक्षणमा ढिलाई … थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
कतै जिउदै टुप्लुक्क आईपुग्छ कि भन्ने झिनो आशा बाँकी नै थियो तर मंगलवार छोरा गोविन्दको शव देख्ने वित्तिकै आमा भीमी शाही वेहोस… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
गत १० जेठमा पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा परि बेपत्ता भएका भेरी नगरपालिका ११ का १८ बर्षिय गोविन्द शाही मृत अव… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
पाँच जनाको ज्यान जाने गरी पश्चिम रुकुमको सोतीमा भएको घटनाको स्थलगत अध्ययनका लागी राष्ट्रिय मानव अधिकार आयोगको टोली जाजरकोट प… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
सोती घटनाको निश्पक्ष छानवीनको माग गदै सोमवार जाजरकोटमा प्रर्दशन गरिएको छ । सोती घटना संघर्ष समिति जाजरकोटको आयोजनामा घटनाको … थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको कुशे गाँउपालिकाका एक वडाध्यक्षको निधन भएको छ । कुशे गाँउपालिका वडा नं ७ का ५८ बर्षिय वडाध्यक्ष रामबहादुर शाहीको उ… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
तीन बर्ष अघि श्रीमान गुमाएकी जाजरकोट भेरी नगरपालिका—११, मटेलाकी लक्ष्मी सुनार माथि अर्को बज्रपात परेको छ । गत १० जेठमा पश्चि… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
रुकुम घटनाको निश्पक्ष छानवीनको माग गदै जाजरकोटका युवाहरुले आइतवार सदरमुकाममा प्रर्दशन गरेका छन् । गत १० जेठमा रुकुमको सोती … थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त पन्तले चौरजहारीको सोतीमा भएको घटनामा संलग्न जो सुकैलाई पनि कारवाह… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा संलग्नलाई कडा कारवाहीको माग गदै जाजरकोटका युवाहरुले शनिवार सदरमुकाम खलंगामा प्र… थप पढ्नुहोस्
सत्यतथ्य छानवीन गछौ –समिति
राजेन्द्र कार्की । जाजरकोट
गत १० जेठमा पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा परि मृत्यु भएका नवराज विकका आमाबुवाले छोर… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा घटेको अमानवीय घटनाबारे अध्ययन गर्न सरकार द्धारा गठित उच्चस्तरीय समितिले घटना स्थल… थप पढ्नुहोस्
राजेन्द्र कार्की
जाजरकोट जेठ १६
भारतवाट आएकालाई विद्यालयको भवनमा राख्न थालेको भन्दै जाजरकोटको भेरेका स्थानियले विद्यालय नै भत्काइदिएका छन् । कोरोना संक्… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
गत शनिवार पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा परि बेपत्ता भएका थप एक जना मृत अवस्थामा फेला परेका छन् । भेरी नगरपालि… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
अन्र्तजातिय प्रेमका कारण १० जेठमा पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा हराइरहेका दुई जनाको खोजी गर्न शसस्त्र प्रहरी … थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
अन्र्तजातिय विवाह र प्रेमको विषयलाई लिएर गत शनिवार पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा परि बेपत्ता भएका थप एक जना म… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
हिउँ पग्लिएर भेरी नदी धमिलो भएकोले पानी भित्र बेपत्ता खोज्न कठिन भएको गोताखोरले जनाएका छन् । अन्र्तजातिय प्रेमका कारण १० जेठ… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
अन्र्तजातिय प्रेमका कारण १० जेठ (शनिवार) मा पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा हराइरहेका तीन जनाको खोजी गर्न शसस्त… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
अन्र्तजातिय प्रेमको विषयलाई लिएर एक जनप्रतिनिधी कै संलग्नतामा गत शनिवार पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटना… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
स्वास्थ्य चौकी निर्माणका लागी बालुवा निकाल्ने क्रममा जाजरकोटमा पतिपत्नीकोे ढिस्कोले पुरिएर मृत्यु भएको छ ।
नलगाड नगरपालिका ९ … थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
शनिवार पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटना पिडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जना विरुद्ध किटानी जाहे… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
‘शनिवार बेलुका करीब ५÷६ बजेतिर जाजरकोटबाट १९ जनाको टोली पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोती पुग्यौ । भेरी नगरपालिका ४ र… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
‘शनिवार बेलुका करीब ५÷६ बजेतिर जाजरकोटबाट १९ जनाको टोली पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोती पुग्यौ । भेरी नगरपालिका ४ र… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
पश्चिम रुकुमको सोतीमा भएको घटनामा परि मृत्यु हुने र बेपत्ताका आफन्त तथा अधिकारकर्मीले न्यायको माग गदै सोमबार बेलुका जिल्ला प… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा शनिवार बेलुका भएको घटनामा बेपत्ता भएका ६ जना मध्य थप एक जनाको सव भेरीको किनारमा फ… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको भेरी नगरपालिका ४ खलंगाका नवराज विक. र पश्चिम रुकुम चौरजहारी नगरपालिका ८ सोतीकी सुष्मा मल्ल वीचमा तीन बर्ष अघि देखि… थप पढ्नुहोस्
रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोेतीमा भएको घटना बेपत्ता भएका ६ जना मध्य एक जनाको सव २५ किलोमिटर तल फेरा खोला नजिक भेरीको किनारमा फेला परेको छ ।
ब… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
बेहुली दिन गएका जाजरकोट खलंगाका एक युवाको संकास्पद मृत्यु भएपछि पश्चिम रुकुम चौरजहारी नगरपालिकाका वडाध्यक्ष सहित पाँच जनालाई… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
केटी भगाउन गएका एक युवाको नदीमा डुबेर मुत्यु भएको छ । ६ जना बेपत्ता छन् । १२ जना पक्राउ परेका छन् । जाजरकोट भेरी नगरपालिका–४… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
कुमारी ट्रष्टले जाजरकोट जिल्ला अस्पताललाई स्वास्थ्य उपकरण प्रदान गरेको छ । पुर्वसाँसद राजिव विक्रम शाह अध्यक्ष रहेको ट्रष्ट… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
कुमारी ट्रष्टले कर्णाली प्रदेशका विभिन्न अस्पताललाई एक करोड मुल्यका अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । ट्रष्टका अ… थप पढ्नुहोस्
बासुदेव शर्मा । जाजरकोट
लकडाउनको समयमा मदिरा खाएर होहल्ला गर्ने क्रम बढेपछि गाँउ गाँउमा छापा मारेर जाजरकोट प्रहरीले ठुलो परिमाणको घरेलु मदिरा नष्ट गरे… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागी जाजरकोट सदरमुकाम खलंगामा तीन सय वेड क्षमताको क्वारेन्टाईन बनाउने तयारी थालिएको … थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
बालबालिका तथा सुत्केरीलाई एक संस्थाको पहलमा राहत वितरण गरिएको छ । कोभिड १९ महामारीका कारण लागु वन्दावन्दीवाट प्रभावितहरु महि… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
सदरमुकाम स्थित त्रिभुवन माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा राखिएका १७ मध्य भिटिएम किट अभावमा नमुनाकोे रुपमा दुई जनाको … थप पढ्नुहोस्
बासुदेव शर्मा । जाजरकोट
जाजरकोट भेरी नगरपालिका ४ बोहराका एक युवाले २५ रोपनी जग्गामा नर्सरी स्थापना गरेका छन् । जाजरकोट जिल्लामै रोजगारी सिर्जना गर्ने … थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
निकासा भैसकेको नलगाड जलविद्युत आयोजनाको मुआब्जा रकम तत्काल वितरण गर्न माग गरिएको छ । कोभिड १९ का कारण देशमा लक डाउन भएपछि … थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
जिल्लाको बारेकोट ६ ताँसीकी २२ बर्षिया जेनिसा नेपालीको संकास्पद मृत्यु भएपछि मृतकका श्रीमान र ससुरालाई प्रहरीले पक्राउ गरेको … थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
कोरोना परिक्षणका लागी स्वाब संकलन गरि सुर्खेत पठाईएका जाजरकोटका ११ पत्रकार सहित ३१ जना सवैको रिपोर्ट नेगेटिभ आएको छ । पिसिआर… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
संकास्पद मृत्यु भएकी जाजरकोट बारेकोटकी एक महिलाको चौतर्फी दवाव पछि प्रहरीले मुद्धा दर्ता गरेको छ । जिल्लाको बारेकोट ६ ताँसी … थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको बारेकोटमा एक महिलाको संकास्पद मृत्यु भएको संम्बन्धमा प्रहरीले किटानी जाहेरी लिन मानेको छैन । बारेकोट ६ ताँसी निवास… थप पढ्नुहोस्
प्रविण नेपाली । जाजरकोट ( हाल दोलखा )
म अहिले दोलखामा छु । बारेकोट ६ ताँसी निवासी अविनास विक सँग मेरी बहिनी जेनिसा नेपाली को २०७२ मंसिर मा विवाह भएको … थप पढ्नुहोस्
जनक केसी । जाजरकोट
कोरोना अर्थात कोभिड १९को संक्रमण रोक्न सरकारले गत ५२ दिन देखि जारी राखेको लक डाउनका कारण मज्दुरी गर्न नपाएर संकटमा परेका विभिन… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
लामो लकडाउनका कारण समस्यमा परेका मजदुर तथा विपन्नलाई बारेकोट गाँउपालिकाले चामलको साटो स्थानिय स्तरमै उत्पादित मकै राहत वितरण… थप पढ्नुहोस्
प्रवाह संवाददाता । जाजरकोट
जिल्लाको भेरी नगरपालिका १ कालेगाँउ स्थित शिव माध्यमिक विद्यालयको ब्यवस्थापन समितिको अध्यक्षमा वीरबहादुर बस्नेत निर्विरोध निर… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
अनलाईन कक्षामा सहभागी नहुने विद्यार्थीले परीक्षामा समावेश हुन नपाउने भन्दै जाजरकोटको भेरी ज्ञानोदय क्याम्पसले सार्वजनिक सुचन… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
बेमौसमी झरीले जाजरकोटमा गहुँबालीमा क्षति पुरयाएको छ । भित्र्याउने अवस्थाको गहुँ बालीमा पानी परेपछि जिल्लाका धेरै किसानको गहु… थप पढ्नुहोस्
राहत वितरण गर्ने परिवार पहिचानमा विवाद हुँदा चार वडाका विपन्न राहत सामग्री पाउनबाट बञ्चित
राजेन्द्र कार्की । कार्की
लकडाउन पछि पहिलो पटक भेरी नगरपालिकाल… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
भेरी नगरपालिका १ का विपन्न तथा असंगठित श्रमिकलाई कारितास नेपालले राहत सामग्री प्रदान गरेको छ । लामो लकडाउनका कारण समस्यामा प… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
केही दिन अघि लकडाउनकै अवधीमा जिल्ला बाहिरबाट आएका एक सय ६७ जनालाई जाजरकोटको बारेकोट गाँउपालिकाले क्वारेन्टाइनमा राख्यो । तर … थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको नलगाड नगरपालिकाले आफ्नै लगानीमा चिकित्सक भर्ना गरेको छ । नगरपालिकामा रहेको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्रमा … थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीलाई कुटपिट गरेको अभियोगमा राष्ट्रिय युवा संघ जाजरकोटका जिल्ला संयोजक दिपेन… थप पढ्नुहोस्
राजेन्द्र कार्की । जाजरकोट
सरकारले गरेको लकडाउनकै अवधीमा करीव १० हजार मानिस जाजरकोटमा भित्रिएका छन् । तर हाल सम्म पाँच सय जनाको मात्र द्रुत परीक्षण ( आ… थप पढ्नुहोस्