बैकिंग कसुरका फरार प्रतिवादी पक्राउ

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा बैकिंग कसुरका फरार प्रतिवादी पक्राउ परेका छन् । जाजरकोटको कुशे गाँउपालिका वडा नम्बर ८ निवासी ३६ बर्षका निरन्जन रोकायलाई बैकिंग कसुर मुद्धामा प्रहरीले पक्राउ गरेको हो ।
प्रेमकुमार राउदको जाहेरीमा उच्च अदालत पाटन ललितपुरबाट गत माघ २४ गते पक्राउ अनुमति जारी भई आएकोमा जाजरकोट प्रहरीले सदरमुकाम खलंगाबाट पक्राउ गरि आवश्यक कारवाहीका लागि बुधवार जिल्ला प्रहरी परिसर टेकु काठमान्डौ पठाईएको प्रहरी नायव उपरीक्षक सन्तोष रोका मगरले जानकारी दिएका छन् ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya