पाँचताराको २६औं साधारण सभा सम्पन्न

माया घर्ती
जाजरकोट मङ्सिर ११आइतबार

शिक्षित बालमैत्री र वातावरणमैत्री समतामूलक समाज निर्माण भन्ने नाराका साथ २६औं साधारण सभा सम्पन्न गरेको छ पाचँतारा यूवासंरक्षण मञ्च जाजरकोटले२६औं साधारणसभा भेरी नगरपालिका ३माथिल्लो थाप्लेमा गरेको हो ।

कार्यक्रममा ,प्रतिनिधि सदस्य शक्ति बहादुर बस्नेतले पानसमा् बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।मञ्चकीढ उपाध्यक्ष आसा शाहले शुभकामना मन्तब्य राखेर सबैलाई स्वागत गरेकी थिइन् । प्रमुख जिल्ला अधिकारीले संस्था सबैको साझा बनोस् बिद्यालय जानुभन्दा पहिलेका बालबालिकाहरुलाई पनि समेटियोस भन्ने शुभकामना दिएका थिए ।संस्थाको २६ औं स्थापना दिवश तथा साधारणसभाको उद्धाटन समारोहमा दुई जना पत्रकार सम्मान गरिएको थियो ।

bhumi-sanrakshyan


सम्मानित हुनेमा पत्रकार राजेन्द्र कार्की र दिप बहादुर घर्तीलाई पूर्व गृहमंत्री तथा प्रतिनिधि सभा सदस्य शक्ति बस्नेतले सम्मान गरेमा थिए ।पूर्व गृहमंत्री तथा प्रतिनिधि सभा सदस्य शक्ति बस्नेत,राष्ट्रीय सभा सदस्य तथा पोलिटब्यूरो सदस्य भैरव सुन्दर श्रेस्ठ र प्रदेस सदस्य तथा कांग्रेस जाजरकोट सभापति बेदराज सिंह, प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपाने,कार्यालयका प्रमुख तथा प्रतिनिधि ,सस्थाका कर्मचारी ,सदस्यहरू पत्रकारहरुको सहभागीता रहेको थियो।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya