Day: असार २६ - २०७७, शुक्रबार

बारेकोट पहिरो ःसातको शव फेला, सात बेपत्ता

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको बारेकोट गाँउपालिका विभिन्न स्थानमा गएको पहिरोमा परि सात जनाको मृत्यु भएको छ । छुटाछुटै घटनामा सात जना बेपत्ता भएका… थप पढ्नुहोस्

बारेकोट पहिरो अपडेट ः पाँचको शव फेला अझै नौ बेपत्ता

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको बारेकोट गाँउपालिका विभिन्न स्थानमा गएको पहिरोमा परि पाँच जनाको मृत्यु भएको छ । नौ जना जना बेपत्ता भएका छन् । दुई ज… थप पढ्नुहोस्

बारेकोट पहिरो अपडेट ः तीनको मृत्यु, ११ बेपत्ता, दुईको उद्धार

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको बारेकोट गाँउपालिका विभिन्न स्थानमा गएको पहिरोमा परि तीन जनाको मृत्यु भएको छ । ११ जना बेपत्ता भएका छन् । दुई जनाको … थप पढ्नुहोस्

बारेकोट पहिरो अपडेट ः बेपत्ता तीनको शव फेला अझै १२ बेपत्ता

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको बारेकोट गाँउपालिका विभिन्न स्थानमा गएको पहिरोमा परि तीन जनाको मृत्यु भएको छ । १२ जना बेपत्ता भएका छन् । एक जना घाई… थप पढ्नुहोस्

पत्रकार खड्का माथि भएको दुब्र्यवहार निन्दनिय, दोषीलाई कारवाही माग

प्रवाह संवाददाता । जाजरकोट

पत्रकार रेशमबहादुर खड्कामाथि विहिवार साँझ गरिएको दुब्र्यवहारको पत्रकार महासंघले विरोध गरेको छ । राष्टिय युवा संघका पुर्व अध्… थप पढ्नुहोस्

जाजरकोटको बारेकोटमा पहिरो गएर दुई घर बगाउँदा एकको मृत्यु ११ बेपत्ता

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको बारेकोट गाँउपालिका ४ सार्कीटोलमा गएराती पहिरो गएर दुई घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन… थप पढ्नुहोस्