राजेन्द्र कार्की । जाजरकोट
अस्थायी आवास बनाउनका लागि काठ काट्ने क्रममा रुखले च्यापिएर शनिवार जाजरकोटमा एक भुकम्प पिडितको मृत्यु भएको छ । काठले च्यापेर बारेकोट गाँउपालिका ८ लैखम निवासी ३० बर्षका तप्तबहादुर खत्रीको मृत्यु भएको हो । भुकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएको उनको परिवारले अस्थायी टहरा निर्माणका लागि पहिलो किस्ताको अनुदान समेत केही दिन अघि लिईसकेको थियो । अस्थायी टहरा निर्माणका लागि गाँउले सँग जंगल गएका उनलाई रुख ढाल्ने क्रममा रुखले च्यापेर मृत्यु भएको स्थानिय शिक्षक रत्नबहादुर सिंहले बताए । देउती बाल प्राथमिक विद्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत उनका श्रीमति, दुई छोरा र एक छोरी छन् ।
Prabaha
सम्बन्धित पोस्टहरू
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट त्रिभुवन माध्यमिक विद्यालय खलंगा जाजरकोटमा १२ कक्षामा अध्ययनरत छात्रा मनिका मल्ल
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट दोस्रो आर्थिक गणनाका लागि जाजरकोट जिल्ला सदरमुकाम खलंगामा जिल्ला आर्थिक गणना
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट कम्युनिष्टहरुको लाल किल्लाको रुपमा बर्चश्व रहेको जाजरकोटमा नेपाली काँग्रेसका उम्मेदवार खडक
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट जाजरकोटमा साढे ५७ प्रतिशत मत खसेको छ । कुल १ लाख
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आवश्यक मतदान सामग्री
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आवश्यक मतदान सामग्री

