March 29 - 2024, Friday१६ चैत्र २०८०, शुक्रबार

नेपाली काँग्रेस जाजरकोटका ७७ वडा सभापति को को हुन् (सुची हेर्नुहोस)

राजेन्द्र कार्की । जाजरकोट
‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण सफल बनाऔँ १४ औँ महाधिवेशन’ भन्ने नारा साथ नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्र्तगत वडा तहको निर्वाचन सकिएको छ । कुशेको वडा नम्बर दुई बाहेक सवै वडाहरुमा सर्वसहमतिबाट निर्वाचन सम्पन्न भएको छ । कुशेको वडा नम्बर २ मा पनि क्षेत्रिय प्रतिनिधी निर्विरोध निर्वाचित भएका छन् । क्षेत्रिय प्रतिनिधी र वडा समितिमा अधिकांश युवाहरुको सहभागिता देखिएको काँग्रेसले विधानमै खुल्ला कोटाको दुइतिहाई समावेशी प्रतिनिधित्व सुनिश्चित गरेको छ । वडा अधिवेशनमा देखिएको सहमतिको वाताबरणले कार्यकर्तामा थप उत्साह देखिएको छ । जिल्लाका ७७ वडा सभापतिको नामावली सहित

शिवालय गाउँपालिका

वडा न १ ः कर्ण ब वली
२ ः रुद्र बि सी
३ः चुगिलाल नेगी
४ः शिवलाल रेग्मी
५ः शेर ब खत्री
६ः धन ब बुढा
७ः भैरव सिंह
८ः बुद्धि प्र रेग्मी
९ः बिरु चंन्द

 छेडागाड नगरपालिका

वडा न १ः राम ब बुढा
२ः मान ब रावत
३ः कर्ण ब थापा
४ः जय ब थापा
५ः प्रकाशमान सिह
६ः बिर ब बुढा
७ः बिर्ख ब शाही
८ः नर ब गिरी
९ः जीत ब बुढा क्षेत्री
१०ः जयनाथ योगी
११ः अमर ब खत्री
१२ः कृष्ण ब सिंह
१३ः कृति ब सार्की

जुनिचाँदे गाउँपालिका

वडा न १ः मान ब रावत
२ः राम ब शाही
३ः शेर ब खडका
४ः वीर ब खडका
५ः बिस्णु ब शाही
६ः गोपाल शाही
७ः मदन घर्ती
८ः कल्बिर बस्नेत
९ः रुप ब बस्नेत
१०ः दले बस्नेत
११ः कृष ब शाही

कुशेँ गाउँपालिका

वडा न १ः नर ब सिंह
२ः घनश्याम सिंह
३ः तप्त ब खडका
४ः कृति ब हमाल
५ः जय ब सिंह
६ः कमल खडका
७ः खम्ब सिंह
८ः भागिराम रोकाय
९ः शान्त ब रोकाय

 भेरी नगरपालिका

वडा न १ः परशुराम राना
२ः रेख ब सिंह
३ः हरिजंग शाह
४ः शत्रुधन भडेल
५ः लाल ब चंन्द
६ः थेप्चू शाही
७ः दिप ब शाही
८ः तिलक चंन्द
९ः भागवत प्र शर्मा
१०ः धनसिंह राना
११ः रमेश प्र शर्मा
१२ः गणेश मल्ल
१३ः काली खत्री

बारेकोट

गाउँपालिका सभापतिः रामचन्द्र ज्योति निर्विरोध

वडा न १ः निम ब घर्ती
२ः लाल ब रोकाय
३ः दलजित नेपाली
४ः शान्त सिंह
५ः मान ब सिंह
६ः काली ब कार्की
७ः शेर ब बस्नेत
८ः राजु कुमाइ
९ः भक्तलाल पौडेल

  नलगाड नगरपालिका

वडा न १ः परिमन राना
२ः लव वली
३ः रतिमान थापा
४ः हस्त वली
५ः दल ब वली
६ः देव ब रावल
७ः हस्त परियार
८ः काली ब खत्री
९ः हरि ब सिंह
१०ःदिलराम बोहरा
११ः धनलाल गिरी
१२ः शान्त ब बस्नेत
१३ः केशव मल्ल

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad