वडा सदस्यको भीरबाट लडेर मृत्यु

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा एक जना महिला वडा सदस्यको भीरबाट लडेर मृत्यु भएको छ । भेरी नगरपालिका वडा नम्बर २ कि वडा सदस्य शसिला नेपालीको बुधवार मृत्यु भएको हो ।

 

वडा स्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन भेरी नगरपालिका २ डिंगाबाट बाहुनथाना जाने क्रममा बाटोमा चिप्लिएर गंभिर घाइते भएकी नेपालीको उपचारका लागि नेपालगञ्ज लाने क्रममा बाटोमै मृत्यु भएको हो । घाइते नेपालीको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज रिर्फर गरिएको थियो । समयमा उपचार पाएको भए ज्यान जोगाउन सकिने वडाध्यक्ष कालीबहादुर वलीले बताए । उनको असामयिक मृत्यु प्रति भेरी नगरपालिका र विभिन्न ब्यक्तित्वहरुले श्रदान्जली ब्यक्त गरेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad