गजल – माया घर्ती

साच्चै आज मेराे देश लडेकाे देखे ।

साच्चै आज मेराे देश बढेकाे देखे ।।

इतिहास रचेका पुर्खाहरुलाई मेराे सलाम ,

bhumi-sanrakshyan

बिरहरुकाे रगत र पसिनालाई चुहिएको देखे ।

कुर्सी देख्दै र्याल चुहाउने ती मानव भन्ने पा्णी ,

बलभद् ,पुथ्वी नारायणकाे त्याग तेसै सडेकाे देखे ।।

आजलाई भाेली र भाेलीलाई पर्सि भनी थाती राख्नेहरु,

भ्रष्टहरु ओकाली हैन ओरालीतिर झरेकाे देखे।

बिश्वब्यापी काेराेना कोभिड १९ ले बिश्व हल्लाउँदै गर्दा

बेरोजगारी नेपाली युवाहरुकाे गाँस गुमेकाे देखे।।

कलम तेसै बलियो भएको कहाँ हाेर सरकार तरबार भन्दा,

साहित्यकाे रसले गर्दा जहिले पनिगजललाई चुमेकाे देखे।।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya