चट्याङ्ग लागेर युवकको मृत्यु

lagu ausadhi biruddha abhiyan jajarkot

माया घर्ती। जाजरकोट
चट्याङ्ग लागेर जाजरकोटमा एक युवकको मृत्यु भएको छ । छेडागाड नगरपालिका १२ का २७ बर्षिय गणेश बुढाको चट्याङ्ग लागेर मृत्यु भएको हो ।

शिवालय गाँउपालिका वडा नम्बर १ को कार्यालय भवनका लागि जंगलमा काठ चिरानी गरेर फर्कने क्रममा विहिवार बेलुका परेको चट्याङ्ग लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad