राजेन्द्र कार्की । जाजरकोट
बलत्कार मुद्धामा जिल्ला अदालत जाजरकोटले दोषी ठहर गरेका जाजरकोट कुशे गाँउपालिका २ टालेगाँउका ३१ बर्षिय साजन सिंह सात बर्ष पछि पक्राउ परेका छन् । जर्वजस्ती करणी मुद्धामा २०७० सालमा चार बर्षको जेल सजाय सुनाईएका साजन बुधवार पक्राउ परेका हुन् । उनी हाल सम्म फरार प्रतिबादीको सुचीमा रहेका थिए । प्रहरीले खोजी गरेपनि भेटाउन सकेको थिएन । गाँउकै एक २१ बर्षिया युवतीलाई जर्वजस्ती करणी गरेको अभियोग लागेको थियो । पक्राउ परेका सिंहलाई जिल्ला अदालत जाजरकोटको आदेश पछि कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए ।

Prabaha
सम्बन्धित पोस्टहरू
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
प्रवाह संवाददाता । जाजरकोट पश्चिम जाजरकोटको छेडागाड नगरपालिकामा आँखा उपचार केन्द्र स्थापना भएको छ ।
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
प्रवाह संवाददाता । जाजरकोट आफनो जन्म दिनको अवसरमा जाजरकोट खलंगाका एक जेष्ठ नागरिकले एकल महिला
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट पर्सी अर्थात आगामी बैशाख ११ देखि संचालन हुने भनिएको कक्षा १२
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट पत्रकार सुरेश रजकको हत्या र अन्नपुर्ण मिडिया गृह लगायत विभिन्न संचार
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट जाजरकोटको कुशे गाउँ पालिकामा गएराती लागेको आगो बाट एक बालकको ज्यान
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट नेपाल सरकारका गृहमन्त्री माननीय रमेश लेखकले जाजरकोट र रुकुमपश्चिमाका गएको भूकम्पको