रिसले चुर हुदा पनि कसो गरि हसौछौ र माया लाग्छ
अतित अनि आज सबै दर्सौछौ र माया लाग्छ
ओइलियकोफुल शिरमा सजाऊछौ र माया लाग्छ
कहिले कहिँ त् लज्जावती फुल झैँ लज्जाऊछौ र माया लाग्छ
कल्पनाकै संसारको सपनीमा आउछौ र माया लाग्छ
जानी नजानी पिरतीका आधुनिक गित गाउछौ र माया लाग्छ
नबोल्दिदा एकान्तमा टोलौछौ र माया लाग्छ
फोन गर्दा कहिले कहिँ सानु भनि बोलौछौ र माया लाग्छ
सप्तरंगी सपनामा मलाइ नै सजाऊछौ र माया लाग्छ
कल्पनाकै मिठो धुन मा हार्मोनियम बाजा बजौछौ र माया लाग्छ