January 24 - 2021, Sunday११ माघ २०७७, आईतवार

कविता – माया लाग्छ – सीता कुमारी गिरी

रिसले चुर हुदा पनि कसो गरि हसौछौ र माया लाग्छ

अतित अनि आज सबै दर्सौछौ र माया लाग्छ

 

ओइलियकोफुल शिरमा सजाऊछौ र माया लाग्छ

कहिले कहिँ त् लज्जावती फुल झैँ लज्जाऊछौ  र माया लाग्छ

 

कल्पनाकै संसारको सपनीमा आउछौ र  माया लाग्छ

जानी नजानी पिरतीका आधुनिक गित गाउछौ र माया लाग्छ

 

नबोल्दिदा एकान्तमा टोलौछौ र माया लाग्छ

फोन गर्दा कहिले कहिँ सानु भनि बोलौछौ र माया लाग्छ

 

सप्तरंगी सपनामा  मलाइ नै सजाऊछौ र माया लाग्छ

कल्पनाकै मिठो धुन मा हार्मोनियम बाजा बजौछौ र माया लाग्छ

 

Prabaha

faujikira-sambandhi-suchana