April 19 - 2024, Friday७ बैशाख २०८१, शुक्रबार

Month: भाद्र १४ - २०७७, आईतवार

थप एक जना चिकित्सकमा कोरोना संक्रमण

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा आइतवार थप एक जना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ । तीन सय ४० जनाको स्वाब परिक्षण गर्दा जिल्ला अस्पताल जाजरकोटम… थप पढ्नुहोस्

ती देउवा, यी देउवा

जगत नेपाल

विसं २०३० तिरको कुरा हो । नेविसंघ अध्यक्षको हैसियतमा शेरबहादुर देउवा (अहिले नेपाली कांग्रेसका सभापति) पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा स… थप पढ्नुहोस्

अधिवेशनको संघारमा कांग्रेसका चुनौती

कृष्ण खनाल

काठमाडौँ — नेपाली कांग्रेसमा महाधिवेशनको सरगर्मी बढ्दै छ । अधिवेशन निर्धारित समयमै होला–नहोला, संशय पनि छ । कांग्रेसको विधानअनुसार हरेक चार … थप पढ्नुहोस्

पिसिआर परिक्षणका लागि प्रदेश सरकारले पठाएका किटले काम नगरेपछि फिर्ता

राजेन्द्र कार्की । जाजरकोट

रुकुम पश्चिमको चौरजहारी स्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा स्थापना गरिएको कोरोना पिसिआर परीक्षण प्रयोगशालामा कर्णाली प्रदेश … थप पढ्नुहोस्

निषेधाज्ञा उलंघन गर्ने १२ जना पक्राउ

राजेन्द्र कार्की । जाजरकोट

स्थानिय प्रशासनले जारी गरेको निषेधाज्ञा उलंघन गर्ने जाजरकोट सदरमुकाम खलंगाका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सदरमुकाममा क… थप पढ्नुहोस्

चिकित्सकमा कोरोना संक्रमण देखिएपछि जाजरकोट अस्पतालका आकस्मिक बाहेकका सवै सेवा बन्द

राजेन्द्र कार्की
जाजरकोट ११ भदौ

जिल्ला अस्पताल जाजरकोटमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पतालको आकस्मिक बाहेकका स… थप पढ्नुहोस्

कोरोना नियन्त्रणका लागि सरकारलाई काँग्रेसले दियो १३ सुझाव

काठमाडौं । नेपाली कांग्रेसद्वारा गठित कोभिड-१९ अनुगमन समितिले कोरोना भाइरस नियन्त्रणका लागि सरकारलाई १३ बुँदे सुझाव दिएको छ ।

समितिले बुधबार प्रेस नोट … थप पढ्नुहोस्

स्वाब संकलन पछि घर फिर्ता !

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट सदरमुकाम खलंगामा कोरोना परिक्षणका लागि स्वाव संकलन गरेकाहरुलाई रिपोर्ट नआउँदै घर पठाईएको छ । संकास्पदबाट पिसिआर परिक… थप पढ्नुहोस्

सत्ताधारीलाई सवालको कठघरामा उभ्याऊ !

राजेन्द्र मर्हजन

डाक्टरले मेडिकल साइन्सबारे ओलीसँग प्रतिवाद गर्न सक्दैन । इन्जिनियरले इन्जिनियरिङ विषयमा उनीसँग बहस गर्न सक्दैन । साहित्यकार, ज्योतिषी … थप पढ्नुहोस्

अन्तरवार्ता ः ‘भेरी नगरपालिकाको मेयर लड्ने गरी सक्रिय राजनितिमा आउँने सोच छ’ – जनक केसी

जाजरकोट भेरी नगरपालिका वडा नम्वर ३ स्याँला निवासी पिता जयबहादुर खत्री र माता चन्द्रकला खत्रीको कोखबाट
२०४२ माघ ३ गते जन्मिनु भएका जनक केसी शिक्षण र पतथप पढ्नुहोस्

कांग्रेसका सञ्‍जीवनी बुटी

राजाराम गौतम

पछिल्लो समय नेपाली कांग्रेस मिडिया विमर्शको केन्द्रमा छ । दुई कारणले मिडियाले कांग्रेसलक्षित बहसलाई प्राथमिकतामा राखेका छन् । एक, यो पार्ट… थप पढ्नुहोस्

इतिहास रच्नबाट चुक्यो पीएसजी, बायर्नलाई उपाधि

 

पोर्चुगल : यूइएफए च्याम्पियन्स लिगको यस सिजनको उपाधिः जर्मन क्लब बायर्न म्युनिखले हात पार्न सफल भएको छ । गएराति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन

थप पढ्नुहोस्

जाजरकोटमा एक हप्ताका लागि निषेधाज्ञा जारी

दुई कार्यालय सिल

राजेन्द्र कार्की । जाजरकोट

स्थानिय प्रशासनले जाजरकोट सदरमुकाम खलंगामा एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको छ । सदरमुकाममा कोरोना संक्र… थप पढ्नुहोस्

बारेकोटका बाढीपहिरो प्रभावितलाई विश्व खाद्य कार्यक्रमको खाद्यान्न सहयोग

राजेन्द्र कार्की । जाजरकोट

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले जाजरकोट बारेकोटका बाढीपहिरो प्रभावित परिवारलाई खाद्यान्न वितरण शुरु गरेको छ ।
गत असार २५… थप पढ्नुहोस्

जाजरकोट सदरमुकामका १९ जनामा कोरोना पोजेटिभ

पहिलो पटक निषेधाज्ञा जारी, समुदायमै फैलिएको आशंका
राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट सदरमुकाम खलंगामा कार्यरत कर्मचारी र स्थानिय गरी १९ जनामा कोरोना पोज… थप पढ्नुहोस्

जोखिमपुर्ण बस्ती स्थानान्तरण प्रक्रिया अलपत्र

राजेन्द्र कार्की । जाजरकोट

पुर्वी जाजरकोटको नलगाड नगरपालिका १२ औलगुर्तामा २०६९ सालमा गएको पहिरोमा परि ६ जनाको ज्यान गयो । ६ घर बगायो । पहिरोले ६० घरधुर… थप पढ्नुहोस्

कविता – माया लाग्छ – सीता कुमारी गिरी

रिसले चुर हुदा पनि कसो गरि हसौछौ र माया लाग्छ

अतित अनि आज सबै दर्सौछौ र माया लाग्छ

 

ओइलियकोफुल शिरमा सजाऊछौ र माया लाग्छ

कहिले कहिँ त् लज्जावती फुल … थप पढ्नुहोस्

तीन मुक्तक– चन्द्रा मगर

१)
सुस्केरा हाल्दै लामो स्वास नफेर्नु है आमा ।
यसपाली निआइन अब बाटो नहेर्नु हैआमा ।।
तिमिलाइ भेट्न आउछु आमा बन्द खुलेपछि ।
मेरा लागी टपरिमा फलफुल नखेर्नु … थप पढ्नुहोस्

बारेकोटका विस्थापित परिवार भोकभोकै

गर्भवति, सुत्केरी र बालबालिका प्रभावित

राजेन्द्र कार्की । जाजरकोट

गत असार २५ गते गएको पहिरोका कारण विस्थापित भएर त्रिपालमा बसिरहेका जिल्लाको बारेकोट गाँ… थप पढ्नुहोस्

युवा संघले संकलन गरेको गैरखाद्य सामग्री बारेकोटका पहिरो पिडितलाई

राजेन्द्र कार्की । जाजरकोट

जिल्लाको बारेकोटका पहिरो पीडितका लागि राष्ट्रिय युवा संघ नेपाल जाजरकोटले संकलन गरेको गैरखाद्य सामाग्री वितरण गरेको छ । बारेक… थप पढ्नुहोस्

चट्याङ्ग लागेर एक बालकको मृत्यु, पाँच घाइते

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा चट्याङ्ग लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको छेडागाड नगरपालिका १३ चैतेटाकुराका वीरबहादुर नेपालीका तीन बर्षिय … थप पढ्नुहोस्

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। बुहारी विजेता घिमिरेका अनुसार राष्ट्र कविको उनकै निवासमा मंगलबार साँझ ५ : ५५ बजे निधन भएको हो।

&… थप पढ्नुहोस्

घाँस काटन गएकी महिलाको लडेर गयो ज्यान

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा घास काट्न गएकी एक महिलाको लडेर ज्यान गएको छ । जिल्लाको जुनिचादे गाँउपालिका वडा नं ६ स्थित गल्फामा मंगलबार घाँस काट… थप पढ्नुहोस्

बाढीपहिरो प्रभावित बारेकोटमा सलहको प्रकोप

प्रवाह संवाददाता । जाजरकोट

बाढीपहिरोको पिडाले थलिएको बारेकोटमा सलहले बालीनाली सखाप पारिदिएपछि अर्को संकट थपिएको छ । बारेकोट गाउँपालिका वडा नम्बर २, ३, … थप पढ्नुहोस्

सम्पादकीय ः सुस्त प्रशासन

जाजरकोटमा पछिल्लो समय असुरक्षा बढ्दै गएकोमा आम चासो, चिन्ता र त्रास बढिरहेको छ । खास गरी सदरमुकाम नजिकैको स्याला गाँउमा एकपछि अर्को गदै श्रृङ्खलाबद्ध … थप पढ्नुहोस्

सामाजिक लोकतन्त्र अध्ययन केन्द्र जाजरकोटले पायो पुर्णता

प्रवाह संवाददाता । जाजरकोट

नेपाली काँग्रेसको वौद्धिक शुभेच्छुक सँस्था सामाजिक लोकतन्त्र अध्ययन केन्द्र जाजरकोटले जिल्ला कार्यसमिति र सल्लाहकार नियुक्ती… थप पढ्नुहोस्

कोरोना महामारी विरुद्ध समुदायमा जनचेतना

सहदेव बस्नेत । जाजरकोट

समुदायमा कोरोना संक्रमण वाट बच्न र आफ्नो स्वास्थ्य तथा सरसफाईमा सवैले आआफ्नो तर्फवाट भुमिका निभाउनको लागि “हाम्रो स्वास्थ्य हाम्… थप पढ्नुहोस्

विश्मै दुर्लभ ११ लोभीपापी गरुड जाजरकोटमा फेला

राजेन्द्र कार्की । जाजरकोट
विश्वमै दुर्लभ लोभीपापी गरुड जाजरकोटमा फेला परेका छन् । जिल्लाको भेरी नगरपालिका १ धल्ला स्थित भेरी किनारामा लोभीपापी गरुड फे… थप पढ्नुहोस्

सोती हत्या काण्डमा मारिएका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने सरकारी निर्णयको स्वागत

प्रवाह संवाददाता । जाजरकोट

६ जना युवाको ज्यान जाने गरी पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जेठ १० गते भएको घटनामा मृत्यु भएका परिवारलाई नेपाल सर… थप पढ्नुहोस्

बारेकोटका पहिरो पिडितका लागि युवा संघको राहत संकलन अभियान

प्रवाह संवाददाता । जाजरकोट

जिल्लाको बारेकोट गाँउपालिकामा गत असार २५ गते गएको पहिरोबाट पिडित परिवारलाई सहयोग गर्न राष्ट्रिय युवा संघ नेपाल जाजरकोटले राह… थप पढ्नुहोस्

बर्षेनी सताउँछ पहिरोले जाजरकोटवासीलाइ

राजेन्द्र कार्की । जाजरकोट

घटना १

गत असार २५ गते राती जाजरकोटको बारेकोट ४ जिरीगाँउको सार्कीटोलमा गएको पहिरोमा परि पाहुना आएका सहित १२ जनाको मृत्यु भयो … थप पढ्नुहोस्

बारेकोटका पहिरो पीडितलाई अमेरिकाबाट सहयोग

प्रवाह संवाददाता । जाजरकोट

गत असार २५ गतेको अविरल वर्षातका कारण पहिरोले घर नै पुरेपछि आफन्त गुमाएका बारेकोट गाउँपालिका –४ सार्कीटोलका २ परिवारलाई अमेरि… थप पढ्नुहोस्

मेयरकै वडाबाट नेकपा र राप्रपा परित्याग गरि ८५ जना काँग्रेसमा प्रवेश

राजेन्द्र कार्की । जाजरकोट

जिल्लाको भेरी नगरपालिका मेयर चन्द्रप्रकास घर्तीको वडाबाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी परि… थप पढ्नुहोस्

कस्तुरीको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

प्रवाह संवाददाता । जाजरकोट

कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जाजरकोटको बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । सहकारी संस्था मध्य ज… थप पढ्नुहोस्

भू–संरक्षण दिवसमा बृक्षारोपण

सहदेव बस्नेत । जाजरकोट

४६ औं भू–संरक्षण दिवसको अवसरमा बृक्षारोपण कार्यक्रमगरि मनाइएको छ । बृहतजलाधार व्यवस्थापन केन्द्र कर्णाली जाजरकोट को आयोजनामा भेर… थप पढ्नुहोस्

स्याँलागाँउमा श्रृङ्खलाबद्ध हत्याका घटना ः किन अपराधी पत्ता लगाउन सक्दैन प्रहरी ?

राजेन्द्र कार्की । जाजरकोट

गत साउन ६ गते भेरी नगरपालिका ३ स्यालाका स्थानिय पठवीर कामीका हत्या भयो । घरमा कोही नभएको मौका छोपी उनको हत्या गरियो । शव घरक… थप पढ्नुहोस्

भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयको वित्तिय प्रगति सवैभन्दा अगाडी

प्रवाह संवाददाता । सुर्खेत

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गत आर्थिक बर्षमा वित्तिय प्रगति अन्य मन्त्रालय तथा अन्य प्रदेशका… थप पढ्नुहोस्

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको जाजरकोट संयोजकमा केसी

प्रवाह संवाददाता । जाजरकोट

नेपाली काँग्रेस निकट सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको जाजरकोट संयोजकमा भेरी नगरपालिका ३ निवासी जनक केसीलाई मनोनयन गरिएको छ… थप पढ्नुहोस्

लकडाउनः शिक्षा र अभिभावकको भुमिका

सिता कुमारी गिरी

विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ कोरोना भाईरसका कारण उत्पन्न हुन सक्ने गम्भिर स्थितिलाई नियन्त्रण गर्ने भन्दै नेपाल सरकारले २०७६ … थप पढ्नुहोस्

कोरोना कहरले कर्णालीका मिडियामा परेको असर

दिपेन्द्र शर्मा । सुर्खेत

पाँच लाखभन्दा बढी मानिसको ज्यान लगिसकेको कोरोना भाइरस (कोभिड १९) कारण विश्व मानव समाजमा त्रास छाएको छ । वैज्ञानिक विकासका अकल… थप पढ्नुहोस्

दक्षिण कोरियामा बस्ने नेपालीको बारेकोटका पहिरो पिडितलाई सहयोग

सहदेव बस्नेत । कालिमाटी

गत असार २५ गते १४ जनाको मृत्यु र ५ सय वढी परिवार विस्थापित हुने गरी जाजरकोटको वारेकोटमा गएको वाढी पहिरोवाट पिडित परिवारलाई दक्ष… थप पढ्नुहोस्

प्रभावकारी अनुसन्धानका लागि ध्यानाकर्षण

प्रवाह संवाददाता । जाजरकोट

जिल्लाको भेरी नगरपालिका ३ स्यालामा भइरहेका श्रृखलाबद्ध हत्याका घटनाको प्रभावकारी अनुसन्धानका लागि स्थानिय प्रशासनको ध्यानाकर… थप पढ्नुहोस्

हिड्दा हिड्दै पहिरो खसेर गंभिर घाईते युवतीको गाँउपालिकाद्धारा हेलिकोप्टर चार्टर गरेर उद्धार

राजेन्द्र कार्की । जाजरकोट

बाटोमा हिड्दा हिड्दै एक्कासी पहिरो खसेपछि जाजरकोटमा एक युवति गंभिर घाईते भएकी छन् । बारेकोट गाँउपालिका ९ निवासी खिमबहादुर वि… थप पढ्नुहोस्

अत्याधिक रक्तस्रावले सुत्केरीको मृत्यु

राजेन्द्र कार्की । जाजरकोट

अत्याधिक रक्तस्रावका कारण जाजरकोटमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । छेडागाड नगरपालिका १० काफ्ला निवासी २७ बर्षिया पशुपति… थप पढ्नुहोस्

विपद् पिडित विपन्न परिवारलाई सहयोग जुटाउन जाजरकोट विपद् सरोकार समिति गठन

प्रवाह संवाददाता । जाजरकोट
प्राकृतिक प्रकोपका कारण घरबार विहिन भइ विस्थापित हुन पुगेका र खानेकुराको अभावमा जीवन निर्वाहमा समस्या परेका बारेकोटका बाढीपह… थप पढ्नुहोस्

बाढीपहिरो प्रभावित बारेकोटमा भोकमरी !

राजेन्द्र कार्की । जाजरकोट

बारेकोट ४ सार्कीटोलका करे सार्कीले पेटभरी खान नपाएको धेरै दिन भैसक्यो । पहिरोले घर पुरिदिएपछि विस्थापित भएको उनले त्यतिवेला … थप पढ्नुहोस्

‘च्याउ भनेर विष खाइएछ’

प्रवाह संवाददाता । जाजरकोट

घाँस काट्न जंगल गएको बेला कुशे गाउँपालिका–१ स्याँक्री, जाजरकोटका टेकबहादुर चलाउनले मुढे च्याउ टिपेर ल्याए । साँझ तरकारीको रु… थप पढ्नुहोस्

बाख्रा चराउन गएका बालक पहिरोमा पुरिए

राजेन्द्र कार्की । जाजरकोट

घर नजिकैको पाखोमा बाख्रा चराउन गएका जाजरकोट भेरी नगरपालिका—७ दोकानाका एक बालक पहिरोमा पुरिएर बेपत्ता छन् ।
अर्का बालक घाइते भ… थप पढ्नुहोस्