बझाङ्ग केन्द्रविन्दु भएर ५ दशमलब ७ म्याग्निच्यूडको भुकम्प गयो

प्रवाह संवाददाता । जाजरकोट

सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ मा ठूलो भूकम्पको धक्का महसुस भएको छ । मंगलबार साँझ ७ : १५ मा ठूलो भूकम्पको धक्का महसुस भएको हो । अछाम, बाजुरा, दैलेख, जाजरकोट, बाँके, बर्दिया, पश्चिम रुकुम, दार्चुला, कालिकोट, कैलालीसम्म भूकम्पको धक्का महसुस गरिएको हो ।

ठूलो भूकम्पको धक्का महसुस भएपछि मान्छेहरु घरबाट निस्किएका छन् । ५ रेक्टर स्केलमाथिको भूकम्प महसुस भएको हो । बझागंको पौवागडी केन्द्रविन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।

bhumi-sanrakshyan

७ बजेर १५ मिनेटमा भूकम्प गएको हो ।बझाङंको पौवागडी केन्द्रविन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।  ७ बजेर १५ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा महशुस गरिएको थियो ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya