गजल माया पन्त

तिम्रो कानुन कहिले देखि लागु होला सरकार
निमुखा र गरीवको रोटी कति खोस्ने होला सरकार

युवा जति खाडी मुलुक बुवाआमा छोराछोरी नेपालमा
खेत बाँझो भभयो भने कस्ले जोत्ने होला सरकार

कानुनमा ३३ प्रतिशत राखिदियो महिलाको अधिकार
मानबता बरावरी कहिले बाँध्ने होला सरकार

bhumi-sanrakshyan

सन्तान त थरीथरी आमावा हाम्रा पनि देवता नै
अन्धविश्वास रोक्ने कानुन कहिले आउला सरकार

पत्थरका खानीहरु जहाँतही पाईने हाम्रो नेपालमा
रंगीन चित्र बनाउँदै कहिले पोत्ने होला सरकार

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya