*गजल* माया घर्ती

lagu ausadhi biruddha abhiyan jajarkot

तिम्रो मायाकाे अाज नयाँ कार भयाे ।।
जिन्दगीको लक्ष्य अाज झार भयाे ,

यस्तै यस्तै अनाैठाे खेल खेल्दा जिवनले ।।
मेराे मायाकाे सागर बेकार भयाे ,

चाेरी निकासी व्यापक भइरहदा यत्रतत्र ।।
किन मेराे विश्वासको सिकार भयाे,

चाहिदैन विकार वस्तु सफा हुन फाल्नुपर्ने ।।
अहिले तिमीले फालेकाे खकार भयाे ,

माैलिक बाजा बजाउन लय र ताल भर्दा ।।
अहिले त संगितकाे सुरिलाे झकांर भयाे ,

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad