मुक्तक प्रतिभा अर्पण

घरी सपनामा घरी बिपनामा आएर
यो के गर्यौ प्रिय!भुल्नै नसक्ने बनाएर
तिम्रै नामको दाग छ यो मुटुको रगतमा
बनाउँ निको कसरी कुन दबाई लाएर

तिमिले चुमेका दाग धोएर यो मन्चमा आएँ
कहिले हाँसेर कहिले रोएर यो मन्चमा आएँ
हो,मेरो यात्रामा थोरै साहारा मागेकी थिएँ
आज चुनौतिकै दिल छोएर यो मन्चमा आएँ

तिमी बाहेक छैन मेरो कोहि छैन
धर्तिमै एक छैन मेरो कोहि छैन
तिमिबाटै शुरु भयो मेरो भन्नू त
बाँकी सायद छैन मेरो कोहि छैन

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya