Day: जेष्ठ २४ - २०८२, शुक्रबार

पौडी खेल्ने क्रममा भेरीमा डुबेर दुई बालिकाको मृत्यु, बालक बेपत्ता

राजेन्द्र कार्की । जाजरकोट

पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । एक जना बालक नदीमा बेपत्ता भएका छन् । मृत्यु हुनेमा नलगाड नग… थप पढ्नुहोस्