Day: श्रावण २० - २०८१, आईतवार

कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा शाह

राजेन्द्र कार्की । जाजरकोट
नेपाली काँग्रेसका केन्द्रिय सदस्य राजिव विक्रम शाह कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका छन् ।… थप पढ्नुहोस्