बालमैत्रीशासन सम्बन्धि तालिम सञ्चालन

टुकमाया घर्ती

असार१४ मङगलबार जाजरकोट

बालमैत्री स्थानीय शासन सम्बन्धि सराेकारवालाहरुसगँ दुई दिने अभिमुखिकरण तालिम सञ्चालन भएको छ।

bhumi-sanrakshyan

नागरिक समाजका अगुवा राजेन्द्र बिक्रम शाहले कार्यक्रमकाे सहजिकरण गर्नुभएको थियोे ।शाहले बालबालिकाहरुलाई गुणस्तरीय शिक्षाको अवसरमा जाेड दिनुपर्ने बताउनुभयाे।अभिभावकले त्यस बिषयमा बिशेष ध्यान दिनुपर्ने र राज्यले त्यसको ग्यारेन्टी लिनुपर्ने बताउनुभयाे।भेरी नगरपालिकाका १३वटै वडाका विद्यालयका प्रध्यानाध्यापक ,श्रोत ,शिक्षक,शिक्षिका ,व्यवस्थापन समितिका अध्यक्ष, बाल क्लवकामा आबद्ध भएका बिद्यार्थीहरुकाे सहभागीता रहेकाे थियोे ।

कार्यक्रमकाे उद्घाटन भेरीनगरपालिका उपप्रमुख सीता जैसीलेब्यानर पढेर गर्नुभएको थियाे। तालिममको उद्देश्यमा प्रकाश तथा सहभागीहरुलाई स्वागत मन्तव्यकाे सहजकर्ता सहदेव बस्नेतले गर्नुभएको थियो । थकाली हाेटलमा भेरी नगरपालिकाले कार्यक्रमकाे आयाेजना गरेकाे थियाे।कार्यक्रममा १०० भन्दा बढी सहभागीहरुकाे उपस्थिति रहेकाे थियो ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya