हेमन्त कुमार खत्री । जाजरकोट
जाजरकोटमा अस्थायी टहरा बनाउन खर काट्न गएकी एक महिलाको भीरबाट लडेर ज्यान गएको छ । भुकम्पले घरमा क्षति भएपछि त्रिपालमा बस्दै आएकी नलगाड नगरपालिका १० कि ३४ बर्षिया रमिता भण्डारीको भीरबाट लडेर ज्यान गएको स्थानिय किशोर मल्लले जानकारी दिए । उनका अनुसार अस्थायी आवास निर्माणका लागि जंगलमा खर काट्न गएको बेला शुक्रवार दिउसो लडेर ज्यान गएको हो । उनी भीरबाट करीब दुई सय मिटर तल खसेकी थिईन । टाउकोमा चोट लागेकी उनको घटनास्थलमै मृत्यु भएको हो ।
Prabaha
सम्बन्धित पोस्टहरू
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट त्रिभुवन माध्यमिक विद्यालय खलंगा जाजरकोटमा १२ कक्षामा अध्ययनरत छात्रा मनिका मल्ल
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट दोस्रो आर्थिक गणनाका लागि जाजरकोट जिल्ला सदरमुकाम खलंगामा जिल्ला आर्थिक गणना
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट कम्युनिष्टहरुको लाल किल्लाको रुपमा बर्चश्व रहेको जाजरकोटमा नेपाली काँग्रेसका उम्मेदवार खडक
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट जाजरकोटमा साढे ५७ प्रतिशत मत खसेको छ । कुल १ लाख
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आवश्यक मतदान सामग्री
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आवश्यक मतदान सामग्री

