July 13 - 2024, Saturday३० असार २०८१, शनिबार

न्यायधिस श्रीमति समुह नेपालले पठायो भुकम्प पिडितलाई राहत सामग्री

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट
न्यायधिस श्रीमति समुह नेपालले जाजरकोटका भुकम्प पिडितलाई राहत समाग्री पठाएको छ । संस्थाका अध्यक्ष रोशनी श्रेष्ठ र उनका छोरीहरु आ.सायरा श्रेष्ठ र डा. रइशा श्रेष्ठ समेतको सहयोगमा भुकम्प पिडित बृद्ध, असहाय र बालबालिकाका लागि न्यानो कम्मल एक सय थान, लुगा कपडा ३४ थान र टोपी १२ थान पठाईएको छ । उक्त सामग्री जिल्ला न्यायधिस सनतचन्द्र लवट प्रमुख जिल्ला अधिकारी सुरेश सुनार लगायतले प्रभावितलाई हस्तान्तरण गरेका छन् । थोरै भए पनि सहयोगले पिडितको पिडा क मगर्न सहयोग पुगोस भनेर सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताईन ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad