राजेन्द्र कार्की । जाजरकोट
बलत्कार मुद्धामा जिल्ला अदालत जाजरकोटले दोषी ठहर गरेका जाजरकोट कुशे गाँउपालिका २ टालेगाँउका ३१ बर्षिय साजन सिंह सात बर्ष पछि पक्राउ परेका छन् । जर्वजस्ती करणी मुद्धामा २०७० सालमा चार बर्षको जेल सजाय सुनाईएका साजन बुधवार पक्राउ परेका हुन् । उनी हाल सम्म फरार प्रतिबादीको सुचीमा रहेका थिए । प्रहरीले खोजी गरेपनि भेटाउन सकेको थिएन । गाँउकै एक २१ बर्षिया युवतीलाई जर्वजस्ती करणी गरेको अभियोग लागेको थियो । पक्राउ परेका सिंहलाई जिल्ला अदालत जाजरकोटको आदेश पछि कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए ।
Prabaha
सम्बन्धित पोस्टहरू
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आवश्यक मतदान सामग्री
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आवश्यक मतदान सामग्री
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
जाजरकोटमा १६ मतदान स्थल अतिसंवेदनशील, ५७ मतदान स्थल संवेदनशील राजेन्द्र कार्की । जाजरकोट आगामी फागुन
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र विक्रम शाह नागरिक समाज अगुवा, जाजरकोट, नेपाल सरकारको राष्ट्रिय तथ्यांक कार्यालयवाट सन् २०२३ मा
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी तीनै तहका सुरक्षाकर्मीहरु तैनाथ
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट जाजरकोटका भुकम्प पिडितहरु आन्दोलनमा उत्रिएका छन् । भुकम्प गएको अढाई बर्ष

