कविता -“वर्षा लाग्यो” -सरस्वती राना

सिमसिम झरि पर्दा
किसान हर्षित भई
हलो ,जुवा ,कुटो ,कोदालो
वाउसे अनि हली
लाग्ने खेेतबारी ,उकाली ,अोराली


खनि जोति श्रृगारियो
रोप्न थाले रोर्पानि
हरिया बिउका मुठा
पुज्न थाले धर्ति
दुख ,सुख ,हाँसो ,खुसी
बाड्न थाले अर्ति


झल्को लाग्ने सम्झनामा
भविश्यलाई कल्पि
मानो रोपि मुरि उब्जाउने
लाग्यो वर्षा फेरि
देख्दैन ,सुन्दैन हिडछ
बाटो आफै खोलि
कतिको बिचल्ली गराइ
हुदैन आफ्नो बन्छ पराई
दिन रात गर्दागर्दै
जान्छ आफै हराई।🌹🌹

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya