प्रवाह संवाददाता । जाजरकोट
जाजरकोटमा भीरबाट लडेर एक बृद्धको मृत्यु भएको छ । नलगाड नगरपालिका ४ स्यालापाटा निवासी ७१ बर्षिय शान्तबहादुर वलीको भीरबाट लडेर मृत्यु भएको हो । लहँको सिलाज स्थित बागखोरको जंगलमा खर काट्ने क्रममा भीरबाट लडेर विहिवार दिउसो उनको मृत्यु भएको स्थानिय बद्री पन्तले जानकारी दिएका छन् ।
Prabaha
सम्बन्धित पोस्टहरू
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट त्रिभुवन माध्यमिक विद्यालय खलंगा जाजरकोटमा १२ कक्षामा अध्ययनरत छात्रा मनिका मल्ल
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट दोस्रो आर्थिक गणनाका लागि जाजरकोट जिल्ला सदरमुकाम खलंगामा जिल्ला आर्थिक गणना
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट कम्युनिष्टहरुको लाल किल्लाको रुपमा बर्चश्व रहेको जाजरकोटमा नेपाली काँग्रेसका उम्मेदवार खडक
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट जाजरकोटमा साढे ५७ प्रतिशत मत खसेको छ । कुल १ लाख
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आवश्यक मतदान सामग्री
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आवश्यक मतदान सामग्री

