भीरबाट लडेर शिक्षिकाको मृत्यु

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा भीरबाट लडेर एक शिक्षिकाको मृत्यु भएको छ । बारेकोट गाँउपालिका २ लिम्सा स्थित बीरेन्द्र ऐश्वर्य माविमा कार्यरत शिक्षिका भगवति शाहीको भीरबाट लडेर मृत्यु भएको हो ।

बारेकोट ३ बुढागाँउ निवासी शाही विद्यालयबाट फर्कने क्रममा घर नजिकैको भीरबाट लडेर गंभिर घाईते भएकी थिईन । टाउकोमा गंभिर चोट लागेकी उनलाई उपचारका लागी स्वास्थ्य संस्था लिदालिदै शुक्रवार बाटोमै मृत्यु भएको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए । उनी सो विद्यालयमा निमावि तहमा कार्यरत थिईन ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya