राजेन्द्र कार्की । जाजरकोट
बिसालु सर्पले टोक्दा जाजरकोटमा एक बालिकाको मृत्यु भएको छ । भेरी नगरपालिका ६ गगटिया निवासी जय बहादुर शाहीकि ८ बर्षिया छोरी दीक्षा शाहीको उपचारको क्रममा मृत्युु भएको हो । प्रहरीका अनुसार घरमै सुतिरहेको अवस्था उनलाई सोमबार बिहान सर्पले टोकेको थियो । सर्पले टोकेपछी बेहोस भएकी उनलाइ उपचारका लागि जाजरकोट अस्पताल ल्याइएको थियो । गम्भीर अवस्थामा रहेकी ती बालिकाको उपचार गर्दा गर्दै मृत्यु भएको अस्पतालका डाक्टर सुनिल पुनले बताए । बिषले धेरै असर गरिसकेको रहेछ । जति कोसिस गर्दा पनि बचाउन सकिएन डा. पुनले भने यो समय विसालु सर्पको विगविगी हुने भएकोले सर्तकता अपनाउन आग्रह गर्दछु ।
Prabaha
सम्बन्धित पोस्टहरू
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट त्रिभुवन माध्यमिक विद्यालय खलंगा जाजरकोटमा १२ कक्षामा अध्ययनरत छात्रा मनिका मल्ल
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट दोस्रो आर्थिक गणनाका लागि जाजरकोट जिल्ला सदरमुकाम खलंगामा जिल्ला आर्थिक गणना
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट कम्युनिष्टहरुको लाल किल्लाको रुपमा बर्चश्व रहेको जाजरकोटमा नेपाली काँग्रेसका उम्मेदवार खडक
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट जाजरकोटमा साढे ५७ प्रतिशत मत खसेको छ । कुल १ लाख
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आवश्यक मतदान सामग्री
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आवश्यक मतदान सामग्री

