एसियन एथलेटिक्स एशोसियसन काउन्सिल मेम्बरमा शाह निर्वाचित

प्रवाह संवाददाता । जाजरकोट

एसियन एथलेटिक्स एशोसियसनको काउन्सिल मेम्बरमा राजीव विक्रम शाह निर्वाचित भएका छन् । उनले थाइल्यान्डमा भएको निर्वाचनमा युएई, हङकङलगायतका प्रतिष्पर्धीलाई पछि पार्दै विजय हासिल गरेका हुन् ।

उनले जम्मा ३४ स्कोर प्राप्त गरेर सबैभन्दा शीर्ष तहमा विजय हासिल गरेका हुन् ।  शाहसहित काउन्सिल मेम्बरका लागि ८ जना निर्वाचित भएका छन् । शाहसहित १५ देशका प्रतिनिधिको उमेदवारी परेको थियो । कर्णाली प्रदेश सभा सदस्य रहेका शाह नेपाल एथलेटिक्स संघका अध्यक्ष पनि हुन् ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya