April 19 - 2024, Friday७ बैशाख २०८१, शुक्रबार

पाँच बर्ष भित्र समृद्ध जाजरकोट निर्माण गर्ने गठबन्धनका उम्मेद्धवारको संकल्प

प्रवाह संवाददाता । जाजरकोट

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य पदको निर्वाचनमा जाजरकोटमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले आगामी पाँच बर्ष भित्र जाजरकोटलाई समृद्ध जिल्लाको रुपमा विकास गर्ने साझा संकल्प सहितको प्रतिवद्धता गरेका छन् । जिल्लाको समग्र विकासका लागि उम्मेदवारहरुले आगामी पाँच बर्ष भित्र गर्ने नीतिगत र कार्यक्रमिक प्रतिवद्धता सार्वजनिक गरेका छन् । प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार शक्तिबहादुर बस्नेत, प्रदेश सभा क का वेदराज सिंह, प्रदेश सभा ख का राजिव विक्रम शाहले जाजरकोट जनता समक्ष आफ्ना चुनावी प्रतिवद्धता ब्यक्त गरेका हुन् । उम्मेदवारहरुका साझा प्रतिवद्धताहरु यसप्रकार छन् ।

नीतिगत प्रतिवद्धताहरु

संघीयता र परिवर्तन
 राज्यको पुनसंरचना सार्थक वनाउन संघीयताको मर्म र भावनातथा संविधानको कार्यादेश वमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रकार्यान्वयन गर्न आवश्यकनयां कानूननिर्माण तथामौजूदाकानून र नीतिलाई आवश्यक परिमार्जन, संशोधन र प्रतिस्थापन गर्ने ।
 संघीय शासनका ३ तहका सरकारहरु वीचसंवैधानिकमान्यताअनुरुपसहकारिता, सह अस्तित्व र समन्वय जस्ता मान्यतामाआधारित परिपूरक सम्वन्धकायम गर्ने ।

सुशासन
 जनजीविकालाई सुरक्षित, संरक्षित र सुनिश्चित गर्नका लागिपारदर्शी, समावेशी र जवाफदेहीशासनतथाभ्रष्टाचार रहितसार्वजनिक सेवा संस्थागत गर्न र विकासको वाधक भ्रष्टाचारका विरुद्धशून्य सहनशीलताविकासकालागिउच्चपहल गर्ने ।
 जाजरकोट जिल्लाकालागिदीगो तथा समावेशीविकासकाविशेष प्याकेज तयार गरी कार्यान्वयन गर्ने ।
 सुशासनको प्रत्याभूति र भ्रष्टाचार एवं दण्डहीनताको अन्त्यकालागि ठोस नीतिनिर्माण र कार्यान्वयनगर्दै जनताप्रतिजवाफदेहीन्यायतथासुरक्षाप्रणाली सुदृढ वनाउनआवश्यकनीति, श्रोत, क्षमतार जनसम्वन्धको विकासमा जोड दिनें ।
 सुशासन र जनमुखीविकासकालागि सवै स्थानीयतहमाआवधिक योजनानिर्माण र कार्यान्वयन संस्थागतगर्दै सार्वजनिक सेवा र विकासकाकामको सूचकमाआधारित परिणाममूलक अनुगमन, मूल्यांकन र समीक्षा प्रणालीलाई अवलम्वन गर्ने ।
 जन प्रतिनिधि र नागरिक वीचआवधिक सम्वाद गर्ने र पारदर्शिता र जवाफदेहिताकायम गर्ने ।

आर्थिक सामाजिक रुपान्तरण
 वेरोजगार युवाहरुको यथार्थ र एकीनतथ््यांक संकलन गरी सवै प्रकारका सेवा, सुविधा, अवसर र श्रोतहरुमा जोड्ने नीतिवनाउने र विद्यमाननीतिमाआवश्यक परिमार्जन गर्ने ।
 समतामूलक समाजनिर्माण गर्न महिला, दलित, जनजाती, अल्पसंख्यक, लोपोन्मुख, जेष्ठ नागरिक, युवा, एकलमहिला, वालवालिका, अपांगताभएकाव्यक्ति, विपन्न र जोखिममा रहेका व्यक्तिलक्षितसमावेशीविकासकाप्रभावकारी नीतिनिर्माण र कार्यान्वयन गर्ने ।
 महिला, दलित, जनजाती, वालवालिका, जेष्ठ नागरिक, विपदतथा हिंसा प्रभावित, अपांगताभएकाव्यक्ति, अति गरीव, विपन्न र जोखिममा रहेका व्यक्तितथा समुदायको जीवन, मर्यादा र स्वतन्त्रता रक्षार्थ सार्वजनिकप्रतिनिधित्व, सहभागिता र पहुंच प्रवद्र्धनमाअगुवाई गर्ने ।
 मानववेचविखन, वालश्रम, वालविवाहका साथै सवै प्रकारका सामाजिक सवालविसंगति, विभेद, हिंसा र असमानताहरुको अन्त्यकापहलजारी राख्ने ।
 सहकारी संस्थाको क्षमताविकास, सहजीकरण र वैंक, विमा र वित्तिय संस्थाहरुको ठोस नियमन गर्ने ।
 स्थानीयश्रोत साधनमाआधारित लघु, सानातथामझौलाउद्योग र कारखानाको सम्भाव्यताअध्ययनतथाविकास, कृषि, वन र प्रविधि अनुसन्धान केन्द्र स्थापना गर्ने ।
 आर्थिक रुपान्तरणको वलियो खम्वाका रुपमा पर्यटन प्रवद्र्धन गर्न जाजरकोट राज्यको पहिचान, स्थानीय ईतिहास, धर्म, विविध सम्पदा, कला र संस्कृति, विशिष्टता र मूल्यमान्यताको संरक्षण र सम्वद्र्धन गर्ने, संरक्षित क्षेत्र र पथमार्ग विकास गर्ने । ं
 विद्यमानयुवाकेन्द्रीत सेवाकाविसंगतिको निराकरण गर्दै वित्तिय सेवार सहयोग संस्थागत गर्ने ।

सार्वजनिक सेवा र विकास
 सरकारी अनुदान र प्रोत्साहनवास्तविक समुदाय र आवश्यकतातथावन्चितिकरण विश्लेषणका आधारमाप्रवाह गर्ने र विचौलियाले लाभलिने अवस्थाको अन्त्य गर्ने ।
 विकासकालागिप्राप्तसरकारी श्रोत, अनुदान र प्रोत्साहनमा सीमिततथानिश्चितव्यक्तिको नियन्त्रण हुने अवस्थाको अन्त्यगर्ने ।
 विकासकाकाममापारदर्शिता, गुणस्तर तथाजनसहभागिता प्रवद्र्धन गर्ने ।
 सार्वजनिक सेवा र विकासमा सामुदायिकअपनत्व र स्वामित्व प्रवद्र्धन गर्ने ।
 स्थानीयतह, वडा कार्यालय, स्वास्थ््य संस्था, विद्यालयलगायतउच्चप्रविधियुक्त सेवाप्रदायक संस्थाका रुपमा सार्वजनिकनिकायहरुको संस्थागतविकास गर्र्ने ।
 विगतमानमिलेकाजिल्ला, स्थानीयतह र वडाका सीमाको वैज्ञानिक पुर्नसीमांकन र अभिलेखनगर्ने ।
 जिल्लाकापश्चिम र पूर्वमा ईलाकाप्रशासन, जलाधार, वनष्पति, आवश्यक वैंक, मालपोत र नापीकार्यालय स्थापनागर्ने ।
 सरकारी क्षेत्रवाटै सर्वसुलभ र गुणस्तरीय सार्वजनिकशिक्षा र निशुल्कतथा गुणस्तरीय स्वास्थ्य सेवाप्रवाहको सुनिश्चित गर्ने ।
 स्थानीयश्रोत साधनमाआधारित लघु, सानातथामझौलाउद्योग र कारखानाको सम्भाव्यताअध्ययनगर्ने ।
 कृषि र वनक्षेत्रका प्रविधि अनुसन्धान केन्द्र स्थापनागर्नें ।

विविध
 आगामी ३ वर्ष भित्र जाजरकोट जिल्लालाई पूर्ण सरसफाई उन्मुख घोषणा गर्ने तथा पूर्ण साक्षर घोषणा र पूर्ण खोपयुक्त घोषणाको दीगोपना र गुणस्तर कायम गर्नें ।
 जिल्लाको पर्यटन विकासकालागिपर्यटन विकास योजना र नीतिवनाउने ।
 सवै विकास आयोजनाहरुमाजलवायु परिवर्तन र विपद संवेदनशीलतालाई ध्यानदिने ।
 राष्ट्रिय गौरवको आयोजना नलगाड जलविद्युतआयोजनालाई राष्ट्रिय प्राथमिकतामा राख्न र केन्द्रीय प्रसारण लाईन सवै क्षेत्रमाविस्तार गर्ने ।
 ऐतिहसिकजाजरकोट दरवारलाई संग्रहालयवनाउने र जिल्लाकाअन्यविशेष महत्वकाधरोहर र सम्पदाहरुको संरक्षण र सम्वद्र्धन गर्ने ।
 जाजरकोट जिल्लाको स्थानीयभाषा, संस्कृति, साहित्यकला सहितकाहाम्रागौरवको संरक्षण, अभिलेखन तथाप्रचार प्रसार गर्ने ।
 जैविकविविधता, जल सम्पदा सहितकाप्राकृतिकश्रोत साधनको संरक्षण र सम्वद्र्धन गर्दै आयआर्जनमा जोड्ने ।
 जन प्रतिनिधिर सार्वजनिकलाभको पदमाआसीनव्यक्तितथासरकारी कर्मचारीले कानूनविपरीत निजीव्यवशाय गर्न नपाउने नीतिगतव्यवस्थागर्ने ।
 जिल्लाकामहिला, अपांगताभएकाव्यक्ति, जेष्ठ नागरिक, एकलमहिला, तेश्रो लिंगी, अल्पसंख्यक, लोपोन्मुख, दलित, जनजाती, विपन्न, अति गरीव, विस्थापित जस्ता जोखिममा रहेका समुदायको सामाजिक सुरक्षा सुनिश्चितगरिने छ ।

कार्यक्रमिक प्रतिवद्धताहरु

आर्थिक विकास
कृषि
 जलवायु परिवर्तन, भूक्षय, रोग किरा, विपद, आगलागीलाई दृष्टिगत गर्दै सम्भाव्यताअनुरुपमूल्यश्रृंखलामाआधारित खाद्यान्न, नगदेवाली, मसलावाली, तेलहन, दलहन, तरकारी, फलफूल र सुगन्धमयविरुवा र प्रजातीको खेतीआरम्भ गर्ने ।
 खालीजमीन समेत उपयोग गरी सवै कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै संकलन, संचय र विक्रीतथाहाटबजारहरु स्थापनास्थापनार उत्पादनमाबिशेष जोड दिंदै आन्तरिक तथावाह्य वजार व्यवस्थापनसमेत गर्ने।
 सुन्तला र महको वृहदगुणस्तरीय उत्पादन वृद्धि प्याकेज विकास तथा स्थानीय सेरेना जातको महको गुणस्तर प्रमाणचिन्हप्राप्त गर्ने ।
 वालीवीमाविस्तार गर्ने ।
 एकीकृत शत्रूजीवव्यवस्थापन गरी उत्पादन र उत्पादकत्व वढाई खाद्य सुरक्षा प्रवद्र्धन गर्ने ।

भूमि, दीगो भूव्यवस्थापन र जैविकतथापारस्थितिकीय प्रणाली

 जाजरकोट जिल्लाको जलवायु विविधताअनुसार वेंशी, मध्य पहाडी, पहाडी र उच्च पहाडी क्षेत्रको विशिष्टता अनुरुपदीगो भूव्यवस्थापनगरिने छ ।
 स्थानीयअवस्थाअनुकूलित जैविकएवं पहाडी कृषिपारस्थितिकीय प्रणालीको संरक्षण गर्दै पोषण संवेदनशीलवनाईने छ ।
 भूमिहीनदलितलाई आवासकालागिभूमीउपलव्ध गराउने र अव्यवस्थितवसोवासलाई व्यवस्थितवनाउने कार्यलाई तदारुकतादिई प्रभावकारी रुपमा अगाडी वढाईने छ ।

पशु पंक्षीविकास
 मासु जन्य र अण्डाजन्य पशु पंक्षीको उत्पादनवृद्धि गरिने ।
 पंक्षीर जलचर संरक्षण र सम्वद्र्धन गरिने ।
 चरण क्षेत्रविस्तार गर्दै पशुवीमाविस्तार र सुधार गर्ने ।
 कालिजपालन सहितनयां र कानूनवमोजिमआयमूलक रुपमापंक्षीपालनप्रोत्साहनगरिने छ ।

पर्यटन
 जाजरकोट जिल्लाको पर्यटन विकास शंकल्पअनुसार जाजरकोट राज्यको पहिचान स्थानीय ईतिहास, धर्म, विविध सम्पदा, कला र संस्कृति, विशिष्टता र मूल्यमान्यताको संरक्षण र सम्वद्र्धन गर्ने ।
 महत्वपूर्ण जनावर र जैविकविविधतासंरक्षित क्षेत्र र पथमार्ग विकास गर्ने ।
 ऐतिहसिकजाजरकोट दरवारलाई संग्रहालयवनाउने र अन्य धरोहर र सम्पदा, जैविकविविधता, जल सम्पदा सहितकाप्राकृतिकश्रोत साधनको संरक्षण र सम्वद्र्धन गर्दै आयआर्जनमा जोड्ने ।

सहकारिता र वित्तिय सेवा
 ३ तहका सरकार ÷जनप्रतिनिधिहरुले कार्यान्वयन र अनुगमनको जिम्मेदारी लिदै आयआर्जन र उत्पादनमाआधारित सहुलियतकर्जा लागु गर्ने ।
 जनताको जीवन सुरक्षा, उत्पादन, व्यावसायिकरण र आर्थिक समृद्धिमा सहयोग पुग्ने गरी वैक, विमातथाअन्यवित्तिय सेवाको विस्तार, व्यवस्थापन र नियमन गर्ने ।
 सहकारी संस्थाहरुको सवलीकरण र संस्थागतविकास गरी आर्थिक तथा सामाजिक रुपान्तरणको सहयात्रीको रुपमा अगाडी वढाईने र सहजीकरण तथाव्यवस्थापन र नियमन गर्ने ।

भौतिकपूर्वाधार विकास
सडक
 हालकरिव २ अरव श्रोत सुनिश्चितभएको भेरी कोरिडोर सडक अन्तरगतको चिसापानी — तल्लुवगर सडकको स्तरोन्नतीलाई तिव्रतादिई ५ वर्षमा सम्पन्न गर्ने ।
 ५५ करोडश्रोत सुनिश्चितभएको जाजरकोट खलंगा — पांचकाटिया — व्याउलीढुंगा — जुम्ला(सुरुङ मार्ग) सडकको विस्तृत सम्भाव्यताअध्ययन सम्पन्न गरी १० वर्षमानिर्माण सम्पन्न गर्ने ।
 ४९.५० करोडश्रोत सुनिश्चितभएको विनियोजन भएको छेडा — वडावन —चांदे — टोप्लाजुम्लावहु वर्षे सडक७वर्षमासम्पन्नगर्ने ।
 ४५.५० करोडश्रोत सुनिश्चितभएको खलंगावोहरा — ईवर — गंगटिया—पुन्मा— मेलटाकूरी वैकल्पिकमार्गको निर्माणलाई तिव्रतादिने ।
 ४५.५० करोडश्रोत सुनिश्चितभएको चंखिला— सानाखोला—जुनी सडकको निर्माणलाई तिव्रतादिने ।
 ४५.५० करोडश्रोत सुनिश्चितभएको खारा — चारगाउं — ऐरारी — गर्छिना समाईला—जुम्ला सडकको निर्माणलाई तिव्रतादिने ।
 ३२ करोड वजेट विनियोजनभएको मोर्क — शिवालय — टाटा — थालारैकर — दैलेख सडक ५वर्षमा सम्पन्नगर्ने ।
 जाजरकोट र जाजरकोटवासीको आर्थिक तथा सामाजिकविकास र जीवन रुपान्तरणका लागिविशेष अवसरहरु श्रृजना गर्न लुम्विनी — जाजरकोट — रारा सडक, मध्य पहाडी लोकमार्ग, थलह–व्याउलीढुङ्गा हुँदै जुम्ला सडक, खलंगा — मछाईना — ढुंगील थलह सडक, कालीमाटी —लिम्सा — जुम्लासडक लगायतका रणनीतिक महत्वका सडकको स्तरोन्नती, विकास, विस्तार र सडक संजालमा जोड्ने ।
 निर्माणाधीन सडक आयोजनाहरु सम्पन्नगर्ने।
 आवश्यकताकाआधारमाचालु सडक स्तरोन्नतीगर्ने।
 लुम्विनी— रारा सडक तथा जाजरकोट —जुम्ला सडक अन्तरगतको लाईफलाईन खलंगा — पांचकाटिया खण्डमा पर्ने गारराङसी माथीको क्षेत्र तथाअन्यविभिन्न सडकका मागभएकाएलाईन्मेन्ट परिवर्तनकालागि सिघ्र निर्णयमापुग्ने र निर्माण सम्पन्न गर्ने ।
 सडक यातायात सुविधा सार्वजनिकलाभमाल्याउन भाडा दर र समय तालिकातथायात्रु सुरक्षामाविशेष सजगताअपनाउने ।
 जिल्लाका सवै वडामा वर्ष भरी संचालनहुने गरी वांकी स्थानमा सडक निर्माण र संचालनगर्ने।
 विकासकालागिप्राप्त सरकारी श्रोत, अनुदान र प्रोत्साहनमा सीमिततथानिश्चितव्यक्तिको नियन्त्रण हुने अवस्थाको अन्त्य गर्ने ।
 सडक निर्माणमा पारदर्शिता, गुणस्तर तथाजनसहभागिता, सामुदायिकअपनत्व र स्वामित्व प्रवद्र्धन गर्ने ।

सिंचाई
 ५ वर्ष भित्रजिल्लाकासवै खेतीयोग्यजमीनमा सिंचाई सुविधाउपलव्ध गराईने छ ।
 निर्माणाधीन सिंचाई आयोजना सम्पन्नगरिने छ ।
 वैकल्पिक सिंचाई प्रणाली विस्तार गर्ने ।
अन्य सामुदायिकपूर्वाधार
 आवश्यकता र मागकाआधारमा सामुदायिकभवनपूलतथासामुदायिकभवन जस्ता सामुदायिकपूर्वाधारको व्यवस्था गर्ने ।
 निर्माण शुरुवातभएकानिर्माणाधीन सामुदायिकपूर्वाधारको निर्माण सम्पन्न गर्ने ।
 सदरमुकाममा १००० जनाभन्दा वढी मानिस अट्ने सभाहलनिर्माण गर्ने ।
 दशौं राष्ट्रिय खेलकूदलाई मध्यनजर गर्दै १५०० जनाभन्दा वढी क्षमताको कभर्ड हल र रंगशाला सहिततालीम केन्द्र निर्माण गर्ने ।

खानेपानी, सरसफाई तथा स्वच्छता
 ५ वर्ष भित्र जिल्लाका शतप्रतिशत घरमा स्वच्छ खानेपानी र आधारभूततहको सरसफाई सुविधाउपलव्ध गराउनेक्।
 निर्माणाधीन खानेपानी योजनाहरुको दीगो मर्मत सम्भार र व्यवस्थापन गर्ने ।

संचार सेवा
 नागरिक केन्द्रीत सार्वजनिक सेवा, सूचनाको हक प्रवद्र्धन, सुशासनजवाफदेहीशासन संचालनमा सहयोग पुग्ने जिम्मेवार मिडीयाको विकास गरिने छ ।
 ५ वर्ष भित्रजिल्ला भर संचार सुविधाउपलव्ध गराउने ।
 ५ वर्ष भित्रजिल्लाभर भरपर्दोद्धन् सहित ईन्टरनेट सेवाउपलव्धगराउने र छन् सेवा विस्तार गर्ने । 

विद्युत
 ४१७किलोवाट क्षमताको नलसिंगाड जलाशययुक्तजलविद्युतआयोजनाको १ वर्ष भित्रविस्तृत आयोजनाप्रतिवेदनम्एच्को कार्य सम्पन्न गरी ५वर्ष भित्रनिर्माण कार्य शुरु गर्ने ।
 ७ मेघावाट क्षमताको तांसुगाड जलविद्युतआयोजनाको निर्माण कार्य १ वर्ष भित्र शुरु गर्ने ।
 १ वर्ष भित्र ४०० के.भी. क्षमताको दानीपिपलप्रशारण केन्द्रको निर्माण सम्पन्न गर्ने ।
 मजकोट विराखोलाजलविद्युतआयोजनाको १ वर्ष भित्रविस्तृत आयोजनाप्रतिवेदनतयार गरी निर्माण कार्य शुरु गर्ने ।
 केन्द्रीयविद्युतलाईन विस्तार गर्न कुशेकोसमाईला, छेडागाडको वडावन र नलगाडको दल्ली सहित३ वटानयां सव स्टेशननिर्माण गरिने छ ।
 वांकीवस्तीमा केन्द्रीयप्रशारण लाईन विस्तार गरी ५ वर्ष भित्रजिल्लाकासवै घरधूरीलाईसुलभ र गुणस्तरीय जलविद्युत सेवाको पहुंचमा पुर्याउने ।
 जिल्लाकावजार क्षेत्रमा सौर्य उर्जाको विस्तार गर्ने ।

वन तथा वातावरण र विपद व्यवस्थापन
 नीजि, सामुदायिक, कवुलियतीसहितका राष्ट्रिय वनर नीजिवनको संरक्षण, सम्वद्र्धन, विकास र आर्थिक समृद्धिका लागिवहुआयामिकउपयोगलाई व्यवस्थितवनाईने ।
 जडीवूटी प्रशोधन केन्द्रलाई संचालनमाल्याउने ।
 जिल्लाकाविभिन्नभागमापाईने वहुमूल्यखनिज सम्पदा (काईनाईट, तामा, कोईला, टुुर्मालिन, सिलाजीत, चुनलगायत ढुंगा, पत्थर) को उत्खनन गरी प्रशोधन, प्रर्बद्धन र औद्योगिकरण गर्न तथा जडीवूटीहरुको संरक्षण, सम्वद्र्धन र व्यावसायिकरण गर्ने ।
सामाजिकविकास
शिक्षा
 सामुदायिकविद्यालयमा शैक्षिक सुशासनकायमगर्दै श्रोतहरुको समन्यायिकवितरण गर्ने ।
 शिक्षकविद्यार्थी अनुपात र सामाजिकन्यायकाआधारमाअत्यावश्यकशिक्षक दरवन्दीको व्यवस्था र समन्यायिकवितरण गर्ने ।
 आवश्यकता, मागर सम्भाव्यताकाआधारमा सामुदायिकविद्यालयमावजार मागअनुकूलविषयकाप्राविधिकधार थप गर्ने ।
 आवश्यकता, मागर सम्भाव्यताकाआधारमाव्यावसायिकशिक्षालयथपगर्ने ।
 आवश्यकता, मागर सम्भाव्यताकाआधारमा सामुदायिकमाद्यमिकतह र उच्चशिक्षातहमा समसामयिकमहत्वकानयां विषयथप गर्ने ।
 भेरी ज्ञानोदयक्याम्पसमा स्नातकोत्तर तहमाविषयथप गर्ने ।
 जिल्लामाप्राविधिकविषयको स्नातकतहअध्यापन गराउने र वहुप्राविधिकशिक्षालयथप गर्ने ।
 सवै तह र विषयको शिक्षण सिकाई उपलव्धी सुधार गर्न कार्ययोजनानिर्माण र कार्यान्वयन गर्ने ।
 विशेषप्राविधिकउच्चशिक्षामा गरीवको पहुंच वढाउन सरकारी छात्रवृत्तिव्यवस्था गर्ने ।
 सरकारी शिक्षकलाई नीजिविद्यालय र व्यावसायिककोचिंगकक्षामा आवद्ध हुनमानिरुत्साहितगर्दै विभिन्ननाममा सार्वजनिक शिक्षण शिक्षण संस्थामानियमविपरीत लिईने शुल्क संकलनवन्द गर्ने ।
 स्थायीशिक्षककातहमिलान, १० जोड २ का शिक्षक स्थायी गराउने, वालविकास सहयोगी, विद्यालयकर्मचारी, राहत र नीजिशिक्षक सहितशिक्षककाजायजमाग सम्वोधनगर्दै संघीय शिक्षा ऐन जारी गर्न विशेष भूमिका खेल्ने ।
 विद्यालयखाजाकार्यक्रमथपव्यवस्थितवनाउने ।

स्वास्थ््य
 ७ वटै स्थानीयतहहरुमापालिका स्तरीय अस्पताल र निर्वाचन क्षेत्र स्तरमा क्षेत्रीय अस्पताल स्थापना गर्ने र ५० शैयाको जाजरकोट जिल्ला अस्पताल तथाअन्य सवै स्वास्थ््य संस्थाहरुमाभौतिकतथामानवीयश्रोत साधनको व्यवस्था गर्ने ।
 स्वास्थ््य वीमानीति परिमार्जन र सेवा प्रवद्र्धन गर्दै नागरिक स्वास्थ््य सुरक्षा सुनिश्चित गर्ने ।
 निशुल्क स्वास्थ््य सुविधाप्रभावकारी वनाउने ।
 कम्तिमाजिल्लाअस्पतालमाक्यान्सर जस्ता असाध्य रोगहरुको परीक्षण र परामर्श सेवाविस्तार गर्ने ।
 वाल रोग, मातृ तथा प्रसूति र जेष्ठ नागरिक विशेषज्ञ सेवा सहितको अस्पतालको व्यवस्था गर्ने ।
 नियमित रुपमाविशेषज्ञ घुम्ति सेवा संचालन गर्ने ।
 ५ वर्ष भित्रआंखा अस्पतालको स्थापना गर्ने ।
 सवैै वडाहरुमा बर्थिङड्ड सेन्टर स्थापना गरी सुरक्षितप्रसूति सेवाप्रवाहगर्ने ।

लैंगिक समानतातथा सामाजिक समावेशीकरण
 वेरोजगार युवाहरुको यथार्थ र एकीनतथ््यांक संकलन गरी सवै प्रकारका सेवा, सुविधा, अवसर र श्रोतहरुमा जोड्ने नीति र कार्यक्रमवनाउने ।
 वालमैत्री स्थानीयशासन प्रवद्र्धन गर्दै वालविवाह विरुद्ध सशक्त जनमत निर्माण गर्ने, वालवालिका माथी हुने हिंसा, विभेद, दुव्र्यवहार, वेचविखनतथा हिंसा जस्ता विसंगति अन्त्य गर्ने ।
 राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा प्रतिनिधित्व, सहभागिता र पहच वढाउंदै महिला माथी हुने हिंसा, वेचविखन, वहुविवाहको अन्त्य गर्ने र न्यायतथा सुरक्षाको ठोस अनुभूति दिलाउने ।
 जिल्ला सदरमुकाम र स्थानीय तहमा ठूला खेल मैदान लगायतका पूर्वाधारहरुको विकासगर्ने ।
 ंडिजिटल युगको मागअनुसार मानवीय जनशक्ति िवकास गर्ने ।
 समय तथा वजार माग अनुकूल निजामती, शिक्षक, प्रहरी, अनुसन्धान, सशस्त्रप्रहरी, सेना, सार्वजनिक संस्थान जस्ता क्षेत्रमा रोजगारीका अवसरमा प्राप्त गर्न परामर्श दिने र प्रतिष्पर्धी क्षमता विकास गर्ने ।
 युवाहरुलाई वहुआयामिक सीप, क्षमता, उद्यमशीलता र प्रतिष्पर्धी क्षमताविकास गर्नें ।

सुशासन प्रवद्र्धन
 स्थानीयतहको कार्य सम्पादन क्षमता र गुणस्तर प्रवद्र्धन गर्ने ।
 विकास र सार्वजनिक सेवाको प्रभावकारिताका लागि परिपूरक तथा सहयात्रीका रुपमा नागरिक समाजका अंगहरुको सवलीकरण गर्ने ।
 जिल्लाको विकासका लागि विकास सम्मेलन गर्ने, नियमित छलफल गर्ने तथासंघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने जन प्रतिनिधि र जनताहरु वीच नियमित सम्वाद गर्ने ।
 सार्वजनिक जवाफदेहीता र पारदर्शिताका लागि सामाजिक परीक्षण, लैंगिक तथा वालवजेट विश्लेषण, आन्तरिक लेखा परीक्षण, सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण, ग्राहकवा सेवाग्राही सन्तुष्टि मापन जस्ता औजारहरु अवलम्वन गर्ने ।
 सूचकमा आधारित तेश्रो पक्ष अनुगमन, मूल्यांकन र समीक्षा प्रणाली स्थापित गर्ने ।
 नागरिकको सूचनाको हक प्रवद्र्धनका विभिन्न क्रियाकलाप अगाडी लैजाने ।

संस्थागत क्षमता विकास
 राजनीतिक दल, सरकार र नागरिक समाज वीचको सहकार्य, समन्वय र साझेदारीलाई प्रगाढ वनाउने ।
 कर्मचारी, जन प्रतिनिधि, राजनीतिक दल र सरोकारवालाहरुको समसामयिक क्षमताको विकास गर्ने ।
 संगठन क्षमता विश्लेषणका आधारमा जनशक्ति व्यवस्थापन गर्ने ।
 उच्च प्रविधिमा आधारित द्रूत सेवा संस्थागत गर्ने ।
 राष्ट्र सेवक कर्मचारीहरु वीच अनावश्यक विभेद श्रृजना गर्ने अवस्थाको अन्त्य र मनोवल उच्च राख्न नीतिगतर उत्प्रेरणात्मक व्यवस्थाहरु कार्यान्वयन गर्ने ।
 जनप्रतिनिधिको जन सेवाभावलाई उच्च वनाउन प्रयास गर्ने ।
 सार्वजनिक निकायमा सूचनाको हक सुनिश्चित गर्ने ।
 सार्वजनिक निकायको भौतिक संरचना र सेवालाई अपांगता भएकाव् यक्ति, विपन्न र कमजोर व्यक्तिको पहुंचयोग्य वनाउन विशेष पहल गर्ने ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad