Day: आश्विन १ - २०७९, शनिबार

जाजरकोट उद्योग बाणिज्य संघको अध्यक्षमा रमेश केसी निर्विरोध निर्वाचित

प्रवाह संवाददाता । जाजरकोट

जाजरकोट उद्योग बाणिज्य संघ जाजरकोटको अध्यक्षमा युवा ब्यवसायी रमेश केसी निर्विरोध निर्वाचित भएका छन् । संघको नयाँ कार्य समिति… थप पढ्नुहोस्