Day: माघ ७ - २०७७, बुधबार

रुकुम घटना ः घाईतेलाई थप उपचारका लागि कोहलपुर पठाइयो काँग्रेस द्धारा घटनाको भत्सर्न

राजेन्द्र कार्की । जाजरकोट

रुकुम पश्चिमको आठवीसकोट नगरपालिका ९ राडी बजारमा मंगलबार भएको झडपमा घाइते भएका तीन जनालाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर… थप पढ्नुहोस्