Day: पुष २३ - २०७६, बुधबार

अपाङ्गहरुलाई घरदैलोमै परिचयपत्र

सहदेव बस्नेत । जाजरकोट

भेरी नगरपालिलका २ का नर वहादुर थापाले गाँउमै अपाङ्ग परिचय पत्र पाएका छन् । सदरमुकाम जान नसक्दा उनको परिचय पत्र बन्न सकेको थिएन ।… थप पढ्नुहोस्