राजेन्द्र कार्की । जाजरकोट
पौडी खेल्ने क्रममा खोलाले बगाउँदा जाजरकोटमा एकै घरका दुई दिदिबहिनीको मृत्यु भएको छ ।
स्थानिय समाकोट खोलामा शुक्रवार दिउसो पौडी खेल्न गएका कुशे गाँउपालिका ७ समाकोट, जाजरकोट निवासी धनबहादुर सिंहका छोरीहरु १८ बर्षिया मीना कुमारी सिंह र १५ बर्षिया गिता कुमारी सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । पौडी खेल्ने क्रममा बगेका दुवै दिदिबहिनी सोही खोलाको करीब दुई सय मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख डिएस्पी बसन्तकुमार शर्माले बताए । दुवै दिदिबहिनीको शव घरमा लिएर राखिएको छ । शनिवार पोष्टमार्टम गरिने उनले बताए । दशैको मुखमा भएको उक्त दुर्घटनाले समाकोट गाँउ शोकमा डुबेको छ ।
Prabaha
सम्बन्धित पोस्टहरू
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट त्रिभुवन माध्यमिक विद्यालय खलंगा जाजरकोटमा १२ कक्षामा अध्ययनरत छात्रा मनिका मल्ल
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट दोस्रो आर्थिक गणनाका लागि जाजरकोट जिल्ला सदरमुकाम खलंगामा जिल्ला आर्थिक गणना
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट कम्युनिष्टहरुको लाल किल्लाको रुपमा बर्चश्व रहेको जाजरकोटमा नेपाली काँग्रेसका उम्मेदवार खडक
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट जाजरकोटमा साढे ५७ प्रतिशत मत खसेको छ । कुल १ लाख
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आवश्यक मतदान सामग्री
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आवश्यक मतदान सामग्री

