चट्याङ लागेर बारेकोटमा एक महिलाको मृत्यु

कालीप्रसाद थापा । लिम्सा जाजरकोट
जिल्लाको बारेकोट गाउँपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

बारेकोट गाउँपालिका वडा ५ तोल्खान की २७ बर्षिय रेवती शाही सिंहकोे मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार दिउँसो तीन बजेतिर चट्याङ परेको थियो । गाई गोठालो गएको वेला चट्याङ लागेर उनको मृत्यु भएको हो । उनका श्रीमान योगेन्द्र सिंह गाँउपालिकामा पशु प्राविधिक पदमा कार्यरत छन् ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya