Day: बैशाख २४ - २०८१, सोमबार

युएनडीपीले बनाईदियो जिल्ला प्रशासनको प्रिफ्याब भवन, सेवा प्रवाहमा सहजता

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोट भुकम्पका कारण भवनमा क्षति पुगेपछि टेन्टबाट सेवा दिदै आएको जिल्ला प्रशासन कार्यालय जाजरकोट सोमवार देखि प्रिफ्याब भवनम… थप पढ्नुहोस्