Day: श्रावण १० - २०८०, बुधबार

रुकुम पुर्वबाट नदीमा बेपत्ता भएका युवक मृत अवस्थामा जाजरकोटमा फेला

हेमन्तकुमार खत्री । जाजरकोट
गत साउन ७ गते सानो भेरी नदीमा बेपत्ता भएका रुकुम पुर्व सिस्ने गाँउपालिका ८ भुरुवा घर भएका ३८ बर्षिय छविलाल पुन मृत अवस्थामा… थप पढ्नुहोस्