Day: आश्विन २३ - २०७९, आईतवार

जाजरकोटमा प्रतिनिधी तथा प्रदेश सभाका लागि १४ जनाको उम्मेदवारी दर्ता

राजेन्द्र कार्की । जाजरकोट
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनका लागि जाजरकोटमा केही स्वतन्त्र सहित १४ जनाको उम्मेदवारी परेको छ … थप पढ्नुहोस्