Day: असार २४ - २०८०, आईतवार

छेडागाडका गर्भवतिले गर्भ जाँच गराउँदा हरेक पल्ट एक क्यारेट अण्डा

राजेन्द्र कार्की । जाजरकोट
जिल्लाको छेडागाड नगरपालिकाले गर्भवति महिलालाई स्वास्थ्य संस्थामा आएर गर्भ जाँच गराए हरेक पटक एक क्यारेट अण्डा दिने भएको छ । … थप पढ्नुहोस्