Day: कार्तिक १९ - २०७८, शुक्रबार

मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, आठ जना घाइते

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । सुर्खेतबाट जाजरकोटको जुनीचाँदे गाँउपालि… थप पढ्नुहोस्