Day: भाद्र ३० - २०७६, सोमबार

सेवाग्राहीको मन जितेर काम गर्न कर्मचारीलाई प्रमुख जिल्ला अधिकारीको निर्देशन

सहदेव बस्नेत
जाजरकोट ३० भदौ

जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले कर्मचारीहरु जनताको सेवक भएकाले जनमैत्री सेवा प्रदान गर्न निर्देशन दिएका छन् ।… थप पढ्नुहोस्