June 23 - 2024, Sunday१० असार २०८१, आईतवार

Month: पुष १६ - २०७९, शनिबार

दुई लाख राशीको भलिबलको उपाधी मुनलाईटलाई

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट खलंगामा आयोजित दुई लाख राशीको पुरुष भलिबलको उपाधी मुनलाईट डिजिटल प्रेस तथा प्राप्ती सप्लायर्सले जितेको छ । जाजरकोट उ… थप पढ्नुहोस्

मध्य तथा सुदुरपश्चिममा पाँचतारा युवा संरक्षक मंञ्च उत्कृष्ट

प्रवाह संवाददाता । जाजरकोट

सेभ द चिल्ड्रेनका मध्य तथा सुदूरपश्चिमका साझेदार संस्थाहरू मध्य पाँचतारा युवा संरक्षक मंञ्च जाजरकोट उत्कृष्ट भएको छ । वित्ती… थप पढ्नुहोस्

नगरस्तरीय हाजिरी जवाफमा भेरीत्रिवेणी मावि प्रथम

प्रवाह संवाददाता । जाजरकोट
भेरी नगरपालिकाको समन्वय र सहयोगमा नेपाल शिक्षक महासघ , स्थानीय समिती (भेरी नगरपालिका) को आयोजनामा भेरी नगरपालिका अन्तरगत विद… थप पढ्नुहोस्

चौथो जाजरकोट महोत्सव शुरु

राजेन्द्र कार्की । जाजरकोट
चौथो जाजरकोट महोत्सव–२०७९ जिल्ला सदरमुकाम खलंगामा सुरु भएको छ । जिल्ला समन्वय समिति, जाजरकोटका प्रमुख काली बहादुर खत्रीले पा… थप पढ्नुहोस्

नलगाडमा ९४ जनाको मोतीविन्दुको निशुल्क शल्यक्रिया

प्रवाह संवाददाता । जाजरकोट

जिल्लाको नलगाड नगरपालिकाको दल्लीमा ९४ जनाको मोतीविन्दुको निशुल्क अप्रेशन गरिएको छ । नेपाल नेत्र ज्योति संघ, एकीकृत आँखा तथा … थप पढ्नुहोस्

जीप दुघर्टनाका पिडित परिवारलाई राहत सामग्री वितरण

राजेन्द्र कार्की । जाजरकोट

गत मंसिर २६ गते जिल्लाको छेडागाड नगरपालिकामा जीप दुघर्टनामा परि मृत्यु भएका परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । पाँचतारा यु… थप पढ्नुहोस्

बालबालिकाको उपचारका लागि डाक्टर आफै औषधी बोकेर पुगे ठुलाबगर

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको एक दुर्गम वस्ती पुगेर एक जना चिकित्सकले निशुल्क उपचार गरेका छन् । नलगाड नगरपालिकाका–१, ठुलोबगर बस्तीका वालबालिकाको… थप पढ्नुहोस्

विना ईजाजत जडीबुटी ओसारपसार गर्ने दुई जना पक्राउ

प्रवाह संवाददाता । जाजरकोट

विना ईजाजत जडीबुटी ओसारपसार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । डोल्पाबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे.१ ख.३५१९ नम्बर… थप पढ्नुहोस्

आगामी पुस ११ देखि चौथो जाजरकोट महोत्सव हुने

राजेन्द्र कार्की । जाजरकोट

आगामी पौष ११ गते देखि शुरु हुने चौथो जाजरकोट महोत्सवको हुने भएको छ । ‘कर्णाली समृद्धिको आधार पर्यटनको विकास र पूर्वाधार’ भन्… थप पढ्नुहोस्

अब देखि जाजरकोट कुशे ९ बालमैत्री वडा !

राजेन्द्र कार्की । जाजरकोट
अव देखि जाजरकोटको कुशे गाउँपालिका–०९ लाई बालमैत्री वडा भएको छ । शनिवार वडालाई बालश्रममुक्त, हिंसारहित, बालविवाह निषेधित तथा … थप पढ्नुहोस्

कांग्रेस कर्णाली प्रदेश संसदीय दलको नेतामा राजीव शाहको उम्मेदवारी घोषणा

राजेन्द्र कार्की ।जाजरकोट
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश सभा सदस्य राजीव विक्रम शाहले कांग्रेस कर्णाली प्रदेश संसदीय दलको नेतामा … थप पढ्नुहोस्

बालसमृद्धिका लागि गुणस्तरीय शिक्षामा जोड

प्रवाह संवाददाता । जाजरकोट
समावेशी गुणस्तरीय शिक्षा तथा बाल समृद्धिलाई प्रमुख मुद्दा तथा रणनीतिक लक्ष्य बनाउँदै पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले पा… थप पढ्नुहोस्

मृतकको शोकमा छेडागाड नगरपालिका बन्द

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको छेडागाड नगरपालिका ४ दशेरामा १२ जनाको ज्यान जाने गरी सोमवार भएको जीप दुघर्टनामा परि मृत्यु भएकाहरुको शोकमा नगरपालिक… थप पढ्नुहोस्

जाजरकोट जीप दुर्घटनाः थप एकको मृत्यु, मृतकको संख्या १२ पुग्यो

दुघर्टनामा परेका कोही पनि बाँचेनन्
प्रेम रावत । दशेरा
जाजरकोटमा सोमवार भएको जीप दुघर्टनामा गंभिर घाइते भएका थप एक जनाको उपचारको क्रममा सुर्खेतमा मृत्यु … थप पढ्नुहोस्

जाजरकोटको दशेरामा जीप दुर्घटनाः ११ जनाको मृत्यु

प्रेम रावत । दशेरा
जाजरकोटमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । घाईतेको उपचारका लागि सुर्खेत लैजादै गर्दा थप दुई जनाको मृत्यु भएको छ । प… थप पढ्नुहोस्

छेडागाडमा पाए ८१ जनाले अपाङ्गता परिचयपत्र

राजेन्द्र कार्की । जाजरकोट
छेडागाड नगरपालिकामा एकै पटक ८१ जना शारीरिक समस्या भएका व्यक्तिहरूले अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन् । छेडागाड नगरपालिका… थप पढ्नुहोस्

१० बर्ष देखि अलपत्र भेरी पुलको ठेक्का सम्झौता रद्ध

राजेन्द्र कार्की । जाजरकोट
पुष्पलाल (मध्यपहाडी) सडक आयोजना अन्र्तगत जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीको पुल निर्माण नहुँदा सम्झौता भएको १० वर्षपछि… थप पढ्नुहोस्

नामै फेसबुक डाँडा !

राजेन्द्र कार्की । जाजरकोट

डाँडाको नामै फेसबुक डाँडा ! तपाईलाई अचम्म लाग्न सक्छ तर मध्यपहाडी लोकमार्ग अन्र्तगत जाजरकोटको छेडागाड नगरपालिका दशेरा सडक खण… थप पढ्नुहोस्

जाजरकोटका गोविन्द सिंहलाई नेचर्स हिरो अवार्ड

राजेन्द्र कार्की । जाजरकोट
प्रकृतिको संरक्षण अभियान्ता जाजरकोटका गोविन्द सिंह प्रकृतिका नायक अवार्डबाट सम्मानित भएका छन् । नेपाल पन्छी संरक्षण संघको ४०… थप पढ्नुहोस्

अन्तर विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगितामा त्रिभुवन मावि प्रथम

धर्मराज परियार । जाजरकोट

अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा त्रिभुवन मावि खलंगा प्रथम भएको छ । प्रतियोगितामा त्रिभुवन माध्यामिक विद्यालय ख… थप पढ्नुहोस्

जाजरकोटमा सुन्तला जात फलफुल खेती विषयक तालिम सम्पन्न

प्रवाह संवाददाता । जाजरकोट

जाजरकोटमा सुन्तला जात फलफुल खेती विषयक जिल्ला स्तरीय कृषक तालिम सदरमुकाम खलंगामा सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकी… थप पढ्नुहोस्