March 29 - 2024, Friday१५ चैत्र २०८०, बिहीबार

Month: चैत्र १५ - २०७७, आईतवार

राजनिति र समाजसेवाको क्षेत्रमा स्व.रविन्द्र शाहको योगदानको चर्चा

प्रवाह संवाददाता । जाजरकोट
राजनिति र समाजसेवाको क्षेत्रमा स्वर्गीय रविन्द्र शमशेर शाहको योगदानको चर्चा गरिएको छ । नेपाली काँग्रेस जाजरकोटका नेता एवम सम… थप पढ्नुहोस्

२४० गणकका लागि १७५६ आवेदन

राजेन्द्र कार्की । जाजरकोट

केही समय पछि जाजरकोटमा संचालन हुने जनगणननाका लागि २४० जना गणकको लागि एक हजार सात सय ५६ जनाको आवेदन परेको छ । त्यस्तै सुपरिवे… थप पढ्नुहोस्

दुर्गममा पनि फोरजी सेवा, तीन गाँउपालिकामा सञ्चार सुविधा विस्तार

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटका तीन ओटा दुर्गम गाँउपालिका सञ्चार सेवामा जोडिएका छन् । नेपाल टेलिकमले टुजी र फोर जी सहितका नयाँ टावर निर्माण गरेपछि… थप पढ्नुहोस्

अदालत परिसरबाटै भागेका लागु औषध कारोवारी पुनः पक्राउ

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोट जिल्ला अदालत परिसरबाट भागेका लागु औषध कारोवारमा संलग्न एक अभियुक्तलाई नेपाल प्रहरीले पुनः पक्राउ गरेको छ । अदालत परि… थप पढ्नुहोस्

जनगणनाको तयारीका लागि जाजरकोटमा कार्यालय स्थापना

राजेन्द्र कार्की । जाजरकोट

जनगणनाको तयारीका लागि जाजरकोट सदरमुकाम खलंगामा कार्यालय स्थापना भएको छ । कार्यालयको स्थापनासँगै विधिवतरूपमा जनगणनाको कामसमेत… थप पढ्नुहोस्

शिक्षकमाथि गरिने अपहेलनाबाट गुणमा आधारित सिकाइको अपेक्षा गर्नु ब्यर्थ

मन बहादुर बस्नेत

नेपाली बृहत शब्दकोशमा शिक्षक शब्दको अर्थ यस्तो छः शिक्षकः शिक्षा दिने वा विद्यालयमा पढाउने ब्यक्ति, अध्यापक,गुरु र मास्टर जस्ता शब्दहर… थप पढ्नुहोस्

पैकमा माओवादी र एमालेबाट एक सय बढी काँग्रेसमा प्रवेश

राजेन्द्र कार्की । जाजरकोट

जिल्लाको कुशे गाँउपालिकाको पैकमा एकिकृत माओवादी केन्द्र र नेकपा एमालेका एक सय बढी कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका … थप पढ्नुहोस्

जाजरकोट मालपोतमा आठ करोड राजश्व संकलन

बद्री पन्त । जाजरकोट
मालपोत कार्यालय जाजरकोटले आठ करोड राजश्व संकलन गरेको छ । कार्यालयले आर्थिक बर्ष ०७७÷०७८ को फागुनसम्मको अवधिमा उक्त रकम संकलन गरेको… थप पढ्नुहोस्

हिंसा पिडित महिलाका लागि सेभ हाउस

राजेन्द्र कार्की । जाजरकोट
लैगिक तथा घरेलु हिंसाबाट प्रभावित महिला तथा बालबालिकाहरुको सुरक्षा र न्यायमा पहुँचका लागि जिल्ला सदरमुकाम खलंगामा अल्पकालिन … थप पढ्नुहोस्

कार्यकक्षमै कुटिए स्वास्थ्यकर्मी, कर्मचारी द्धारा घटनाको विरोध

राजेन्द्र कार्की । जाजरकोट

जुनीचाँदे गाउँपालिकाका स्वास्थ्य सह–संयोजक तथा स्वास्थ्यकर्मी योज्ञेश्वर बस्नेतलाई कार्यकक्षमै कुटपिट गरिएको छ । जुनीचाँदे ग… थप पढ्नुहोस्

सल्यानमा भाई सँगको अवैध यौन सम्बन्धबाट दिदि गर्भवति !

प्रवाह संवाददाता । सल्यान

सल्यानमा आफ्नै भाई सँगको अवैध यौन सम्बन्धबाट दिदि गर्भवति भएकी छन् । बनगाड कुपिण्डे गाँउपालिकाकी १६ बर्षिय किशोरी आफ्नै भाइ स… थप पढ्नुहोस्

गंगविवस आरसीका तीन मुक्तक

१.
काम गर्ने कालु हुन्छ मकै खाने भालु हुन्छ
भ्रमको खेती गर्ने मान्छेहरु सिपालु हुन्छ
भ्रष्टहरु रातारात धनाढ्य भएको सुनिन्छ
भारी बोक्नेहरुको हातमा आलु हुन्… थप पढ्नुहोस्

भन्सार छली चोरी ल्याएको जीप प्रहरी फन्दामा

प्रवाह संवाददाता
भन्सार छली चोरी ल्याएको बोलेरो जीपलाई आबश्यक कारबाही गर्न जिल्ला प्रहरी कार्यालय, जाजरकोटले राजश्व कार्यालयमा पठाएको छ । गत १८ माघमा न… थप पढ्नुहोस्

जाजरकोटमा बर्डफ्लु पुष्टि,सचेत रहन आग्रह

बद्री पन्त । जाजरकोट

जाजरकोटमा बर्डफ्लु रोग देखिएको छ । भेरी नगरपालिका ३, स्याला स्थित स्थानीयले पालेका लेस जातको ९ सय ५० कुखुरा मरेका छन । पशु सेवा वि… थप पढ्नुहोस्

शिक्षक संघको २२ औं प्रतिनिधी सभा सम्पन्न

प्रवाह संवाददाता । जाजरकोट

नेपाल शिक्षक संघ जाजरकोटको २२ औ प्रतिनिधी सभा सदरमुकाम खलंगामा सोमवार सम्पन्न भएको छ ।

नेपाली काँग्रेस निकट शिक्षकहरुको संगठन… थप पढ्नुहोस्

पुर्व विद्यार्थीहरुको सहयोगमा विद्यालयमा खानेपानी

राजेन्द्र कार्की । जाजरकोट

खानेपानीको संधै समस्या भइरहने जाजरकोट सदरमुकाम खलंगाको त्रिभुवन माध्यमिक विद्यालयका लागि सोहि विद्यालयका पुर्व विद्यार्थीहरु… थप पढ्नुहोस्

दुवै मृगौला फेल भएका युवक द्धारा सहयोगको याचना

राजेन्द्र कार्की । जाजरकोट
दुवै मृगौला फेल भएपछि जीवनमरणको दोसाँधमा अस्पतालको शैयामा छट्पटाइरहेका जाजरकोट जगतिपुरका एक युवकले सहयोगको याचना गरेका छन् ।… थप पढ्नुहोस्

भेरी नगरपालिकाले गर्यो तीन कर्मचारी बर्खास्त, कर्मचारी संगठनद्धारा विरोध

प्रवाह संवाददाता । जाजरकोट

भेरी नगरपालिकाले नगरपालिकामा कार्यरत तीन जना कर्मचारीलाई बर्खास्त गरेको छ । सहायक चौथो पदमा कार्यरत भरतकुमार शर्मा, एम आई एस… थप पढ्नुहोस्